Advertisement
Advertisement

मे १८ मा “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्ट हुँदै

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा रहेका फुटबल खेलाडीहरूलाई मध्यनजर गर्दै ब्लु लायन फुटबल क्लब दक्षिण कोरियाले मे १८ तारिख का दिन “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ ।

मे १८ तारिख आइतबारका दिन ख्यङ्गि आनसङ स्थित 경기 안성시 보개면 양복리 240-2(잇피알) मा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाइ क्रमश:३५ लाख र २० लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने साथै सेमीफाइनलिस्ट टिमलाई पनि ५/५ लाख वन प्रदान गर्नुका साथै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, इमर्जिङ खेलाडी,उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई जनही १/१ लाख कोरियन वोन सहित , मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।

“स्वास्थ्यको लागि खेलकुद, मनोरञ्जनको लागि फुटसल” भन्ने नाराका साथ आयोजना गरिएको “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्टमा सहभागी हुन टीम दर्ता शुल्क ३लाख ५० हजार वन GURUNG SUBASH को खातामा रहेको HANA BANK को खाता नम्बर 1538909301307 मा ट्रान्सफर गरि मे १० तारिख राति ९ बजे सम्ममा टिम दर्ता गर्न सक्ने आयोजकले बताएको छ।

ब्लु लायन फुटबल क्लब दक्षिण कोरियाद्वारा आयोजना गरिने उक्त प्रतियोगिता दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटबल क्लबहरुलाई समयमै टीम दर्ताको लागि आयोजकले हार्दिक अपिल गरि खेल प्रेमी दर्शकहरूलाई खेल हेर्न आउनुहुन हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×