Advertisement
Advertisement

विपिन कुमार गुरुङ अध्यक्ष रहेको NRNA दक्षिण कोरियाले छानबीन गर्ने, प्रेस विज्ञप्ति सहित।।

Advertisement
Advertisement

 

विशाल आवाज:बिपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC), दक्षिण कोरियाले २०१५-२०२५ समयअबधि(१०वर्षे) मा NRNA द. कोरियाको कार्यकालमा भएका  अनियमितताको बारेमा छानबिन गर्ने भनि प्रेस विज्ञप्ति जारी गरेको छ।

कार्यसमितिको  बसेको दोस्रो पूर्ण बैठकले संघका उपाध्यक्ष  प्रशान्त राज बानियांको नेतृत्वमा छानबिन समिति  गठन गर्दै सो निर्णयहरू गरेको हो । संघ स्थापना कालदेखि नै दक्षिण कोरियामा  विभिन्न  घटना र चलखेहरुलबाट अछुतो रहन नसकेको र  NRNA विधानको मुल मर्म अनुरुप केहि राम्रा कामहरू भएपनि धेरैपटक समग्र संस्थालाई व्यक्तिगत स्वार्थ, कमिशन, चलखेल र बदनियतपूर्ण गतिविधिहरूले दुरुपयोग गरिएको भन्दै संघले छानबिन गर्ने भएको विज्ञप्तिमा जनाइएको छ।  । विज्ञप्तिमा सामाजिक सेवाको उद्देश्यले स्थापित संस्थामा समय-समयमा भएका अनियमितता र स्वार्थी गतिविधिहरू  पारदर्शिता, इमानदारिताको आधारमा संस्था संचालन हुनु पर्नेमा, त्यसको ठाडो उल्लंघन हुँदै आएको समेत जनाइएको छ। ।

यस अघिका कार्यसमितिहरूले बिदेसमा रहेका नेपालीहरूको समस्या र बाध्यतालाई प्रयोग गरी, भावनासँग खेल्दै, भोटको राजनीति गरिएको र पद प्राप्तिको होडबाजीमा समाज र संस्थाको दीर्घकालीन हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिइएको भन्दै संस्था सुधार र पारदर्शी, उत्तरदायी तथा जवाफदेही नेतृत्व निर्माणका लागि वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा बताइएको छ।

आफूहरूलाई एकता, विधि, प्रक्रिया र सामाजिक सेवाको भावनालाई आत्मसात गर्दै गठन गरिएको 2025–2027 कार्यकालको नव-निर्वाचित कार्यसमिति भन्दै विगतमा भएका अनियमितता, कमिशन र भ्रष्टाचारलाई केवल टुलुटुलु हेरेर बस्न नसक्ने र त्यसैले जसअनुरुप २०१५-२०२५ समयअबधि(१०वर्षे) NRNA द. कोरियाको कार्यकालमा भएका  अनियमितता र कमिशनखोरी गतिविधिलाई छानबिन गरि नेपालि समुदायमा उजागर गर्ने र सो  अवधि र काण्डमा  यदि दक्षिण कोरियाबासी नेपालीहरू अन्यायमा पर्नुभएको छ,ठगिनु भएको छ भने  विपिन कुमार गुरुङ अध्यक्ष रहेको NRNA द. कोरिया कहा उजुरि दिन सक्नुहुने समेत विज्ञप्तिमा जनाइएको छ।।

छानबिनको दायराः

NRNA द. कोरिया २०१५-२०१५ कार्यअवधि

उजुरि गर्ने तरिकाः gmail

nrnanccsouthkorea@gmail.com

छानबिनका मुख्य विषयः

१.नेपाल हाउस व्यवस्थापन सम्बन्धमा

२.कोभिड-19  किड्स वितरण सम्बन्धमा

३.NRNA सदस्यतामा र फ्रि सिम सम्बन्धमा

४.कोरियन एयर चार्टर फ्लाईटमा NRNA संलग्नता सम्बन्धमा

५.NRNA पदाधिकारिहरु हुन्डि जस्तो जघन्य अपराध संलग्नता सम्बन्धमा

६.NRNA कोषलाई व्यक्तिगत प्रयोग सम्बन्धमा

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×