Advertisement
Advertisement

मिर्याङ नेपाली समाज, दक्षिण कोरियाको नवौ अधिवेशन मे ११ मा

Advertisement
Advertisement

विशाल आवाज: मिर्याङ नेपाली समाज दक्षिण कोरियाको नवौ अधिवेशन मे ११ तारिख मिर्याङमा  हुने भएको छ।

“सवै जातजाति विचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ मिर्याङमा रहेका नेपाली हरु समेटेर सन् २०१५ मा  स्थापित सामाजिक संस्था मिर्याङ नेपाली  समाज दक्षिण कोरियाले  स्थापनाकालदेखि नै कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्द  नेपालीहरू बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्दि गर्दै कोरिया लगायत नेपालमा सामाजिक कार्यमा हातेमालो समेत गर्दै आइरहेको छ। यति मात्रै नभएर समाजले बर्सेनी रुपमा कोरियाको प्रख्यात जेजुदो टुर पनि गराउँदै आइरहेको छ

यही आउँदो मे ११ तारिख आइतबारका दिन ख्यङसाङनाम्दो मिर्याङ  स्थित  시청동길 18-3 मा हुने मिर्याङ नेपाली समाज, दक्षिण कोरियाको नवौ अधिवेशन लाई सभ्य र भव्यताका साथमा सम्पन्न पार्नका लागि दक्षिण कोरियाबासी सम्पूर्ण नेपालीहरूमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×