Advertisement
Advertisement

कोरियाको योङ्गिनमा २५६९ औं बुद्ध जयन्ती विशेष समारोह यही मे ११ मा हुने 

Advertisement
Advertisement

बोम्जन गुरुङ:नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेफिन कोरिया, नेपाल बौद्ध परिवार दक्षिण कोरिया तथा प्रदेश संस्थाहरुको संयुक्त आयोजना यही मे ११ तारिक योङ्गिन स्थित (경기 용인시 처인구 해곡동 224-4 와우정사) वाउछङ्सा गुम्बामा “२५६९ औं बुद्ध जयन्ती विशेष समारोह” मनाइने भएको छ । 

विश्व शान्तिका अग्रदूत भगवान् बुद्धलाई स्मरण गर्दै यस कार्यक्रम मार्फत् शान्तिको सन्देश फैलाउने र बुद्ध नेपालमा जन्मेको र नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका रहने विश्वास गर्दै सो समारोहको आयोजना गरिएको नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क विष्टले जानकारी दिए । 

करिब एक दशक अगाडि तत्कालीन नेपाली सम्पर्क समितिका अध्यक्ष अञ्जु केसीको नेतृत्वमा नेपालबाट भगवान् बुद्धको मूर्ति ल्याई वाउछङ्सा गुम्बामा स्थापना गरिएको थियो । सो गुम्बामा नेपालीपन झल्काउने विविध गतिविधि हुँदै आइरहेको सन्दर्भ उल्लेख गर्दै यस पटक पनि भगवान् बुद्धको नाममा दीप प्रज्वलन, मन्त्रोच्चारण साथै समग्र नेपाल चिनाउने र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुग्ने अपेक्षा सहित सो कार्यक्रम आयोजना गरिएको नेपाल बौद्ध परिवार दक्षिण कोरियाका अध्यक्ष पेमा कुन्साङ लामाले बताए । 

मध्यान्न ठिक १२ बजेबाट शुरु हुने उक्त “२५६९ औं बुद्ध जयन्ती विशेष समारोह” लाई एतिहासिक रूपमा सफल बनाउन कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दै उपस्थितिका लागी आयोजक संस्थाहरुले हार्दिक आग्रह गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×