गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक शंकर थापा ‘स्माइल’को संगीतमा‘बहुरानी’ सार्वजनिकबहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक
केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हा े। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।
अनु चौधरीको स्वर रहेको गीतमा विश्व अ...
१८ जेष्ठ २०८१, शुक्रबार ०९:४५१८ जेष्ठ २०८१, शुक्रबार ०९:४५१८ जेष्ठ २०८१, शुक्रबार ०९:४५ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :तनहु समाज दक्षिण कोरिया को आयोजनमा आइतवार सुवनको 🅼🅴🅶🅰🅱🅾🆇 मा प्रदर्शन हुने मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” को सम्पूर्ण तयारी पुरा भएको छ ।
‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै तनहु समाज दक्षिण कोरिया ले सुवनमा रहेको 🅼🅴🅶🅰🅱🅾🆇 मा प्रदर्शन हुने सुवन सो को अन्तिम तयारी पूरा भएको हो। जुन २ तारिक आइतबारका दिन “आपतकालिक राहत कोष स्थापनार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क ३०००० वन रहेको आयोजक सस्थाको संरक्षक दिपक थापा मगरले वताउनुभयो ।
“फर्कि फर्कि” सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशनको हिसाबले यो उनको दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए । ‘फर्की फर्की’को ट्रेलर हेर्दा उनले लभस्टोरीमा फरक कथा भन्ने प्रयास गरेको देखिन्छ । फिल्ममा...
१८ जेष्ठ २०८१, शुक्रबार ०९:२६१८ जेष्ठ २०८१, शुक्रबार ०९:२६१८ जेष्ठ २०८१, शुक्रबार ०९:२६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: यहि आइतवार फेन्थेक मा प्रदर्शन हुने ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ सम्पुर्ण तयारि पुरा भएको छ ।
“आपतकालीन राहतकोष सहयोगार्थ” जुन २ तारिख आइतबारका दिन फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा फेन्थेकमा रहेको 평택 대학교/ 경기도평택시 서동대로 3825 (대학원 소강당)मा पहिलो शो बिहान ११:३० बजे र दोस्रो शो दिउँसो २:३० बजे प्रदर्शन हुने चलचित्रको टिकट शुल्क 20000 वन राखिएको छ ।
फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टरले स्थापनाकालदेखि नै हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा योजनाहरू गर्दै सेल्टरलाई थप व्यवस्थित एवं मर्यादित गर्दै आइरहेको छ। नेपाली नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा पनि सरिक हुनको लागि आयोजकले दक्षिण कोरियावासी नेपालीहरूमा हार्दिक गरेको छ। चलचित्र प्रदर्शनबाट आएको मुनाफाबाट लुम्बिनीमा निर्माणार्थ आधुनिक शौचालयमा सहयोग गर्न...
१८ जेष्ठ २०८१, शुक्रबार ०८:४९१८ जेष्ठ २०८१, शुक्रबार ०८:४९१८ जेष्ठ २०८१, शुक्रबार ०८:४९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: यहि आइतवार फेन्थेक मा प्रदर्शन हुने ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को सम्पुर्ण तयारि पुरा भएको छ ।
“आपतकालीन राहतकोष सहयोगार्थ” जुन २ तारिख आइतबारका दिन फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा फेन्थेकमा रहेको 평택 대학교/ 경기도평택시 서동대로 3825 (대학원 소강당)मा पहिलो शो बिहान ११:३० बजे र दोस्रो शो दिउँसो २:३० बजे प्रदर्शन हुने चलचित्रको टिकट शुल्क 20000 वन राखिएको छ ।
फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टरले स्थापनाकालदेखि नै हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा योजनाहरू गर्दै सेल्टरलाई थप व्यवस्थित एवं मर्यादित गर्दै आइरहेको छ। नेपाली नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा पनि सरिक हुनको लागि आयोजकले दक्षिण कोरियावासी नेपालीहरूमा हार्दिक गरेको छ। चलचित्र प्रदर्शनबाट आएको मुनाफाबाट लुम्बिनीमा निर्माणार्थ आधुनिक शौचालयमा सहयोग ग...
१८ जेष्ठ २०८१, शुक्रबार ०५:०९१८ जेष्ठ २०८१, शुक्रबार ०५:०९१८ जेष्ठ २०८१, शुक्रबार ०५:०९ by विशाल श्रेष्ठNo Comments
काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाण्डौंमा विमोचन गरिने भएको छ । करिव दुई वर्ष देखी क्यान्सर रोगसंग लडिरहेका कविको उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्बजानिक गर्न लागिएको हो ।
ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नु पर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु खरिद गरी सहयोग गर्न कविले सबैलाइ अनुरोध गरेका छन् । नेपालकै पहिलो कविता रियालिटी शो ‘द पोईट आईडल सो’ मा समेत सहभागी भएका कवि नवराजको यस अगाडी पनि कविता संग्रह सपनाका लहरहरु भाग १ र २ प्रकाशति भइसकेका छन् भने उनका केही गितहरू रेकर्डेट भएका छन्।
क्यान्सर जस्तो रोगसँग झुधिरहेका कवि नवराजको मनोबल बढाउन र ...
१८ जेष्ठ २०८१, शुक्रबार ०४:४०१८ जेष्ठ २०८१, शुक्रबार ०४:४०१८ जेष्ठ २०८१, शुक्रबार ०४:४० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया । दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर सार्वजनिक भएको छ ।
दक्षिण कोरियाको fonemoney रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफरको global campaign मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर रहेको fonemoney रेमिटयान्स कम्पनी कोरियाले जनाएको छ ।
कोरियाबाट ईसेवा वालेटमा पैसा पठाउदा घर जित्ने अवसरको लागि एक मात्र ईसेवा मनीट्रान्सफरको रेमिटयान्स पार्टनर fonemoney रहेको पनि जानकारी गराइएको छ ।
Fonemoney ले दक्षिण कोरियाबाट घर जित्ने अफरमा सहभागि हुने आफ्नो अफिसियल पेजबाट जानकारी गराएको हो । जसमा फोनमनीबाट नेपाल पैसा पठाउदा ईसेवा वालेट छनौट गर्न सकिने बताईएको छ ।
ईसेवा मनी ट्रान्सफरको ग्लोबल स्किममा सहकार्य गरेको fonemoneyबाट पैसा पठाउदा रकम डबल सहितको कोसेली उपहार समेत रहेको छ ।
कोरियामा गुणस्तरीय सेवा दिने गरि आफ्नो सेवा संचालन गरेको fon...
१८ जेष्ठ २०८१, शुक्रबार ०१:४७१८ जेष्ठ २०८१, शुक्रबार ०१:४७१८ जेष्ठ २०८१, शुक्रबार ०१:४७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ। खर्चको मात्रा बढ्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ । खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य र सुमधु...
१७ जेष्ठ २०८१, बिहीबार १३:०८१७ जेष्ठ २०८१, बिहीबार १३:०८१७ जेष्ठ २०८१, बिहीबार १३:०८ by विशाल श्रेष्ठNo Comments
‘दान्भी’ को ट्रेलरमा पूजाको दमदार एक्सन
आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को एक्सनयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ४० सेकेण्ड लम्बाईको ट्रेलरले बदलाको कथामा फिल्म केन्द्रित रहेको प्रष्ट पार्छ । ट्रेलरमा अभिनेत्री पूजा शर्मा हाबी छिन् । उनको चरित्रमा ‘हिरोइज्म’ देखिन्छ । कयौं गुन्डासँग उनी एक्लै भिडिरहेकी छन् ।
ट्रेलरमा पूजा रोमान्टिक र एक्सन दुईवटा अवतारमा प्रस्तुत छिन् । डेब्यु अभिनेता कुन्साङ बम्जनसँग उनको प्रेम बसेको छ । पछि कुन्साङको हत्याको बदला लिन उनी मारकाटमा उत्रिन्छिन् । ट्रेलरमा पूजाको एक्सन छरितो देखिन्छ भने श्री श्रेष्ठको द्वन्द्व निर्देशन प्रशंसनीय छ । विशेषगरी ट्रेलरको अन्तिममा समावेश पूजाको एक्सन दृश्य उत्कृष्ट छन् । यद्यपि, प्राविधिक पक्ष कमजोर देखिन्छ ।
पूजाले एक्सनमा आफू...
१७ जेष्ठ २०८१, बिहीबार १२:००१७ जेष्ठ २०८१, बिहीबार १२:००१७ जेष्ठ २०८१, बिहीबार १२:०० by विशाल श्रेष्ठNo Comments
गौतम बुद्धको जन्म जयन्तीको शुभ अवसर परेर नेपाल बौद्ध परिवार र नागार्जुन गुम्बाको संयुक्त आयोजनामा दोङ्दुछन जिहेङ स्थित नागार्जुन गुम्बामा बुद्ध जयन्तीको कार्यक्रम सु-सम्पन्न गरिएको छ।
बुद्ध जयन्तीको मुख्य तिथि मे 23 तारीख परे तपनि सम्पुर्ण भक्तजनहरुको फुर्सद र छुट्टीको समयलाई मध्यनजर गर्दै मे 26 तारीखको दिन आयोजना गरिएको थियो। कार्यक्रममा दक्षिण भारत स्थित बिश्वा प्रख्यात बौद्ध बिश्वाबिद्यालय ङग्युर ञिङम पल्युल नम्डोलिङ बाट स्नातक प्राप्त गर्नु भएको खेन रिन्पोछे सोनाम फुर्वा ज्यु लामा गरुहरु लगायत 160 भन्दा धेरै भक्तजनहरुको उपस्थितिमा (रिग्जीन दुपा ) विद्याधर समुच्चय पुजा विधि अनुसार (छेवाङ) आयु अभिषेक र भगवान गौतम बुद्धको जीवानि र बुद्धको 12 वाट लीला मध्य विशेष लीला बैशाख पुर्णिामाको बारेमा धर्म प्रवचन गर्नु भएको थियो। हिमालयन महायानि बौद्ध मार्गिहरुले आत्तीनै विशेष महिनाको रूपमा ह...
१७ जेष्ठ २०८१, बिहीबार ११:५११७ जेष्ठ २०८१, बिहीबार ११:५११७ जेष्ठ २०८१, बिहीबार ११:५१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: “बीरगञ्ज कृषि औजार कारखाना पुन: स्थापना तथा महावीरपुन सहयोगार्थ” यही आउँदो जुलाई ७ तारिखका दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा
चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम हुने भएको छ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका उपाध्यक्ष तथा खेलकूद संयोजक दोस्ती हाङ राई ले जानकारी दिनुभयो। पुल प्रतियोगिताको तेश्रो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको अध्यक्ष सुबोध...