Advertisement
Advertisement

इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ सम्पन्न याङ्सान विजयि

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रदेशमा पनि खेल विकास अनि नेपालीहरूबीच आत्मियता बढाउने सोचले याङ्सानमा याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिको आयोजनामा इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ सम्पन्न भएको छ।

प्रतियोगितामा विजेता टिम YAANGSAN NFC BLUE र उपविजेता SANGAM FC ले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन प्राप्त गरेका थिए भने सेकेन्ड रनरअप हुने SACHEON NFC ले मेडल र ट्रफि सहित २ लाख वन प्राप्त गरे।साथै र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी YAANGSAN NFC का नितेश नेमवाङ, उत्कृष्ट गोलकिपर YAANGSAN NFC कै समिर थिङ , हाइगोल स्कोरर SACHEON NFC का ब्रजेश मगर ले जनही ५०/५० हजार कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्न सफल भएका थिए।

जम्मा १६ टिम सहभागि टुर्नामेन्टमा “A” पोल र “B” पोल गरी हार्नेले पनि एक पटक मौका पाउने गरि खेलाइनुका साथै टुर्नामेन्टमा सहभागिता जनाउने सम्पूर्ण टिमहरूलाई निःशुल्क खाजा पानीहरूको समेत व्यवस्था गरेको थियो।
याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिले आयोजना गरिएको उक्त प्रतियोगितामा उपस्थित सम्पूर्ण ख्यङनाममा रहेका सम्पुर्ण फुटसल क्लबहरु लगायत खेलाडी सम्पूर्णमा आयोजकले धन्यवाद समेत व्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×