Advertisement
Advertisement

समाचार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया द्वारा सलनालको कार्यक्रमको आयव्यय सार्वजनिक ९४ लाख वन वचत

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया द्वारा सलनालको कार्यक्रमको आयव्यय सार्वजनिक ९४ लाख वन वचत

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले गत फेब्रुअरी ११ तारिखमा सलनालको अवसर पारेर सम्पन्न गरेको "सलनाल धमाका-२०२४" तथा "मौलिक लोक गायन प्रतियोगिता-२०२४" को आयव्यय दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा ३१ तारिखका दिन सार्वजनिक गरेको छ। दक्षिण कोरियाको विभिन्न सामाजिक संघसंस्था, समाजसेवी, बुद्धिजीवी, सहयोगदाता, पत्रकार लगायत साधारण सदस्यहरुलाई निमन्त्रणा गरी आयोजकले धन्यवाद ज्ञापन सम्मान तथा आयव्य सार्वजनिक कार्यक्रम सम्पन्न गरेको ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाका अध्यक्ष खिम छन्त्यालको सभापतित्वमा सचिव विशाल थापाले सन्चालन गरेको कार्यक्रममा ,उपाध्यक्ष मिलन थापाले स्वागत मन्तव्य साथै कोषाध्यक्ष सन्तोष बि सी ले आयव्यय प्रस्तुत गरेका थिए। विभिन्न शिर्षकमा २ करोड ८७ लाख १० हजार ९४६ वन आम्दानी भएकोमा १ करो...
“महाजात्रा” किम्हे सो मार्च ३१ मा हुने, प्रचार प्रसार व्यापक 

“महाजात्रा” किम्हे सो मार्च ३१ मा हुने, प्रचार प्रसार व्यापक 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
 विशाल आवाज: दक्षिण कोरियाको किम्हेमा रहेको सम्पूर्ण नेपाली संघसंस्थाहरूको सहकार्यमा सगरमाथा समाज,हामान, दक्षिण कोरिया को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३१ तारिख किम्हेमा प्रदर्शन हुने भएको छ। “आपतकालीन राहतकोष स्थापनार्थ” मार्च ३१ तारिख दिउसो १२:०० देखि किम्हेमा रहेको 가야 대학교 김에 मा प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा KME FOREX रेमिट्यान्सको सम्पूर्ण सेवा सुविधा पनि लिन सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर म...
साढे चार वर्षमा महरा दोस्रो पटक पक्राउ, २०७६ मा १३३ दिन थुनामा बसेका थिए

साढे चार वर्षमा महरा दोस्रो पटक पक्राउ, २०७६ मा १३३ दिन थुनामा बसेका थिए

समाचार
  काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरा साढे चार वर्षको अवधिमा दोस्रो पटक पक्राउ परेका छन् । उनी फरक फरक मुद्दामा यो अवधिमा पक्राउ परेका हुन् । पहिलो पटक पक्राउ पर्दा उनी १३३ दिन थुनामा बसेका थिए । पूर्वसभामुख समेत रहेका नेता महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा काठमाडौँबाट पक्राउ परेका थिए । दोस्रो पटक उनी सोमबार रुपन्देहीको भैरहवाबाट पक्राउ परेका हुन् । महरालाई सोमबार नै भैरहवाबाट काठमाडौँ ल्याएर अनुसन्धन प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको ‘कनेक्सन’ देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महराको बयान कागज गराए पनि प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई...
कपिलवस्तुको अमरगढवा हुँदै भारत भाग्ने महराको योजना असफल पस्केको भात छोडेर भारत भाग्दै थिए महरा, प्रहरीले ब्यारियर तेर्स्याएर रोक्यो

कपिलवस्तुको अमरगढवा हुँदै भारत भाग्ने महराको योजना असफल पस्केको भात छोडेर भारत भाग्दै थिए महरा, प्रहरीले ब्यारियर तेर्स्याएर रोक्यो

समाचार
दाङ । घडीको सुईले बिहानको ९ बजेको संकेत गर्दै थियो । सुन तस्करीमा संलग्न भएको भनिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए । स्रोत भन्छ, ‘महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना पुग्यो । अनि उनी भात नै नखाई निजी नम्बर प्लेटको गाडीमा चढेर अलिगढवा नाकातिर हुइँकिए ।’ महरा सवार गाडी रोक्न पकडी प्रहरी चौकीले ब्यारियर तेर्स्याएको स्रोतको भनाइ छ । तर, गाडी ब्यारियर छलेर भाग्यो । केही पर पुगेपछि प्रहरीले उनलाई घेरा हालेर पक्राउ गरेको थियो । स्रोतका अनुसार कपिलवस्तुको अमरगढवा नाका हुँदै भारत भाग्ने योजनाका साथ कपिलवस्तु पुगेका थिए । उनलाई अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालयमा राखिएको छ ।...
माओवादी नेताको घरबाट पक्राउ परेका थिए पूर्वसभामुख महरा

माओवादी नेताको घरबाट पक्राउ परेका थिए पूर्वसभामुख महरा

समाचार
  पूर्वसभामुखसमेत रहेका सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरिएको हो। ‘महरा सर खाना खान जानु भएको थियो, त्यसैबेला नियन्त्रणमा लिइएको हो,’ स्रोतले भन्यो।  महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाउने तयारी प्रहरीले जनाएको छ। महरालाई सोमबार बिहानैदेखि प्रहरीले निगरानीमा राखेको थियो। उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी गरिएको छ। महरालाई विमानस्थल पुर्‍याइसकिएको छ। ‘यति एयरलाइन्सको जहाजबाट काठमाडौं उहाँलाई लैजाने तयारी छ,’ स्रोतले भन्यो। महरामाथि सुन तस्करीमा संलग्न रहेको आरोप छ।  सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरालाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो। उनीमाथि मुद्दा चलाउ...
सुन प्रकरणमा मुछिएका महरालाई पक्राउ गरेकोमा गगन थापाले दिए सरकारलाई धन्यवाद

सुन प्रकरणमा मुछिएका महरालाई पक्राउ गरेकोमा गगन थापाले दिए सरकारलाई धन्यवाद

समाचार
  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएको छ। प्रतिनिधि सभाको सोमबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका कांग्रेस सांसदसमेत रहेका महामन्त्री गगन थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन्। ‘केही समयअगाडि प्रतिपक्षी ठाउँबाट नेकपा (एमाले) ले सदनमा एउटा विषय जोडदार ढंगले उठायो। सुन प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन्, त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुंगोमा पुग्न सक्दैन। शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षीको आशंका सही सावित भयो,’ थापाले भने। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र मुद्दा चलाउन सिफारिस भएका कृष्णबहादुर महरा पक्राउ परेकोम...
मार्च ३१ मा दोश्रो याङ्सान फुटसल प्रतियोगिता हुदै 

मार्च ३१ मा दोश्रो याङ्सान फुटसल प्रतियोगिता हुदै 

समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ्य अनुशासन र गतिशीलता प्रवासमा नेपालीहरू बीचको एकता" भन्ने मुल नारा लिएर याङ्सान नेपाली फुटबल क्लबको आयोजनामा “2ND YANGSAN FUTSAL TOURNAMENT 2024" यहि मार्च ३१ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने तथा क्वार्टर फाइनल पछिको प्रत्येक म्याचमा म्यान अफ दि म्याच घोषणा गरेर ट्रफी दिने खेल संयोजक‌ सञ्जय पौडेल ले जानकारी दिनुभयो। याङ्सान नेपाली फुटबल क्लबको अध्यक्ष दिनेश हरीजनका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22132950202019 मा POUDEL SANJAYA को खातामा मा...
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

समाचार
  राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा निर्वाचन भएको थियो। नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्। दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए। दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो। कांग्रेसका शर्मालाई लोसपाले पनि साथ दिएको थियो। यसअघि शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। उक्त प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत आएको थियो। को हुन् दाहाल? २०२७ सालमा तत्कालीन अनेरास्ववियुब...
अन्तरास्ट्रिय श्रमिक नारी दिवस विशेष -कोरियामा नेपाली नारी कति सुरक्षित कति असुरक्षित ?

अन्तरास्ट्रिय श्रमिक नारी दिवस विशेष -कोरियामा नेपाली नारी कति सुरक्षित कति असुरक्षित ?

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
अहिले विश्वले यतिबेला ११४ औ अन्तर्राष्ट्रिय श्रमिक नारी दीवस मनाइरहेको छ ,नारीका समानताका  कुरा,नारी हक -अधिकारका कुरा र नारी योगदानका बारेमा एकपटक फेरि सतहमा बहस भैरहेका छन । नारीले के पाए के गुमाए अथवा नारीहरुले कति अवसर पाए कति अवसर बाट बन्चित भए त्यसका बहश देश व्यवस्था अनि  परिवेश अनुसार गरौला तर आज विदेशमा नेपाली नारीका अवस्था स्थितिका बारेमा बहस गरौ ,नेपाली महिलाहरु विदेशिने क्रम निरन्तर जारी छ,विश्वका विभिन्न देशमा विभिन्न प्रयोजनका लागि नेपाली नारीहरु विदेश पुगेकि छिन् पुरुष प्रधान सहर आफ्ना कदमहरु अगाडि बढाइरहेकि छन त्यसै भित्रको एउटा देश हो दक्षिण कोरिया !! रोजगारी अध्ययन तथा अन्य पारिवारिक सिलसिलामा हजारौं  नेपाली नारीहरु दक्षिण कोरिया प्रवेश गरिरहेका छन,यो संख्या दिन दिनै बढ्दो क्रममा छ ,दक्षिण कोरियामा नेपाली नारीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन,उत्पादनमूलक क्षेत्र कृषि ...
दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

समाचार
विशाल आवाज:नेपाल र कोरिया आवतजावतमा कोरियन एयर मार्फत भाडादरमा गरिएको अनियमितता र नेपाल एयरलाइन्सलाई कोरियासम्म उडान भर्न नदिने गरी गरेको चलखेलमाथि यथा शीघ्र छानबिन गरी कोरियन एयरलाइन्सको मनोमानी एकाधिकारलाई नियमनका साथै राष्ट्रिय ध्वजावाहक विमानलाई कोरिया उडानको निमित्त दीर्घकालिन उपाय खोजिदिन हुन अनुरोध गर्दै कोरियामा रहेका विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रवास संगठनहरुद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गर्दै नेपाली राजदुतावास,सिओलमा मार्च १० तारिखका दिन महामहिम राजदूत डा.ज्योति प्याकुरेल समक्ष संयुक्त ज्ञापन पत्र पेश गरिएको छ। सन् २००६ को नोभेम्बर ११ तारिखदेखि दक्षिण कोरियाको इन्छन-काठमाडौँ-इन्छन सिधा उडान गर्दै आइरहेको कोरियन एयरलाइन्स विश्वभर फैलिएको कोभिड १९ का कारण सन् २०२० मार्च महिनादेखि केही समयका लागि उडान अवरुद्ध भएको ...