Advertisement
Advertisement

“महाजात्रा” किम्हे सो मार्च ३१ मा हुने, प्रचार प्रसार व्यापक 

Advertisement
Advertisement

 विशाल आवाज: दक्षिण कोरियाको किम्हेमा रहेको सम्पूर्ण नेपाली संघसंस्थाहरूको सहकार्यमा सगरमाथा समाज,हामान, दक्षिण कोरिया को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३१ तारिख किम्हेमा प्रदर्शन हुने भएको छ।

“आपतकालीन राहतकोष स्थापनार्थ” मार्च ३१ तारिख दिउसो १२:०० देखि किम्हेमा रहेको 가야 대학교 김에 मा प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा KME FOREX रेमिट्यान्सको सम्पूर्ण सेवा सुविधा पनि लिन सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’मा वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताहरुमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।

‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को ३ मिनेट ४४ सेकेण्डको ‘कमेडीयुक्त’ ट्रेलरमा तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले एक गाडी पैसा लुकाउने जिम्मा पाएपछिको उतारचढावलाई चित्रण गरिएको छ । ट्रेलरमा समावेश केही पञ्चलाइनले स्वभाविक रुपमा हाँसो पैदा गराउँछ ।

 

अभिनेता हरिवंश आचार्य नकारात्मक चरित्रमा छन् । नेताको भूमिकामा रहेका उनको कालो धन लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यो पैसा खोज्न प्रहरीले गरेको दौडधुपमा ट्रेलर घुमेको छ । कालो धन र बेरोजगारीको कथामा फिल्म केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ । अपराधको पैसाले विरोल्छ भन्ने सन्देश पनि ट्रेलरले दिएको छ । ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने फिल्मको ट्यागलाइन छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×