विशाल आवाज:राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको आयोजनामा यही आउँदो नेपाली नयाँ वर्ष २०८१ सालको अवसरमा अप्रिल १३ तारिख साझ ६ बजेबाट माउण्ट फिस्टेल रेष्टुरेन्ट,फेन्थेकमा शुभकामना आदानप्रदान तथा सांगीतिक साँझ हुने भएको छ।
“हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित सस्थाले नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान साथै मौलिक लोकधुन प्रस्तुति समेत गर्ने साङ्गीतिक साँझमा लोक, आधुनिक, पप लगायत हरेक विधामा एकल तथा सामूहिक गायन प्रस्तुति रहने आयोजकले जनाएको छ। लाइभ ब्याण्डको साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको परिवारबाट रिले लाइभ दोहोरी समेत प्रस्तुति रहनेछ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न अंग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नया...
३० चैत्र २०८०, शुक्रबार १०:५८३० चैत्र २०८०, शुक्रबार १०:५८३० चैत्र २०८०, शुक्रबार १०:५८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: सुदूरपश्चिम समाज बुसान दक्षिण कोरिया शाखाको आयोजनामा अप्रिल १३ तारिख बुसानमा रहेको अन्नपूर्ण रेस्टुरेन्ट सासाङमा हुने नयाँ वर्ष विसं २०८१ तथा विश्वपर्वको शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रमको तयारी पुरा भएको छ।
“आपसी एकता सामूहिक उत्तरदायित्व, सुदूरपश्चिम समाज कोरियाको स्थायित्व” भन्ने मूल नाराका साथ दक्षिण कोरियाको बुसानमा रहेका सुदूरपश्चिमीलीहरू एक भइ स्थापित सुदूरपश्चिम समाज दक्षिण कोरिया बुसान शाखाले सुदूरपश्चिम भेगमा प्रख्यात बिसु पर्वको साथै देउडा कार्यक्रम संगै नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्ने भएको हो। अप्रिल १३ तारिख शनिबार बेलुकी ५ बजे बाट 부산 사상구 광장로 21 분실 12 पाकिस्तानी मार्टको तेश्रो तल्लामा रहेको अन्नपूर्ण रेस्टुरेन्ट सासाङमा हुने कार्यक्रममा देउडाको मज्जा लिन सक्नुहुने आयोजकले जनाएको छ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न...
२९ चैत्र २०८०, बिहीबार १२:२६२९ चैत्र २०८०, बिहीबार १२:२६२९ चैत्र २०८०, बिहीबार १२:२६ by विशाल श्रेष्ठNo Comments
बिगत लामो समयदेखी SK/KT/Lg टेलिकमको सबै खालको मोबाईल तथा सिमकार्ड सेवा लगायत बिमा,क्रेडिट कार्ड्, बैङ्क लोनको सेवा दिदै आइरहेको GNK GLOBAL ले अब आफ्नो सबै सेवा सुविधा छङ्जु शहर बाट दिने भएको छ।
छङ्जु शहरको छुङ्बुक युनिभर्सिटिको को मेन गेट अघिल्लो पट्टिको भवनमा आफ्नै अफिस स्थापना गरी यहि अप्रिल १३ तारिख शनिबार देखि औपचारिक रुपमा सेवा सुविधा दिने भएको छ । GNK GLOBALको प्रोपाइटर ज्ञानु तामाङ्गको अनुसार कोरियामा आइसकेपछी घर-परिवार सँग सम्पर्कमा रहनको लागि नभै नहुने मोबाईल फोन तथा सिमकार्ड अनि कम्पनिमा काम गर्दा आइपर्ने दुर्घटना तथा कुनै पनि रोग उपचार गर्दा लाग्ने उपचार खर्च बेहोर्ने बिमालाई पहिलो प्राथामिकतामा राख्ने र बिश्व भरी उधारोमै चलाउन मिल्ने क्रेडिट कार्ड तथा बैङ्किङ लोन लगायतको सेवा हरुलाई पनी साथै लाने बताए ।
बिमा त झन हामी जस्तो कम्पनिमा काम गर्नेलाई अपरिहार्य जस्तै हो । ...
२९ चैत्र २०८०, बिहीबार ११:५५२९ चैत्र २०८०, बिहीबार ११:५५२९ चैत्र २०८०, बिहीबार ११:५५ by विशाल श्रेष्ठNo Comments
बिगत लामो समयदेखी SK/KT/Lg टेलिकमको सबै खालको मोबाईल तथा सिमकार्ड सेवा लगायत बिमा,क्रेडिट कार्ड्, बैङ्क लोनको सेवा दिदै आइरहेको GNK GLOBAL ले अब आफ्नो सबै सेवा सुविधा छङ्जु शहर बाट दिने भएको छ।
छङ्जु शहरको छुङ्बुक युनिभर्सिटिको को मेन गेट अघिल्लो पट्टिको भवनमा आफ्नै अफिस स्थापना गरी यहि अप्रिल १३ तारिख शनिबार देखि औपचारिक रुपमा सेवा सुविधा दिने भएको छ । GNK GLOBALको प्रोपाइटर ज्ञानु तामाङ्गको अनुसार कोरियामा आइसकेपछी घर-परिवार सँग सम्पर्कमा रहनको लागि नभै नहुने मोबाईल फोन तथा सिमकार्ड अनि कम्पनिमा काम गर्दा आइपर्ने दुर्घटना तथा कुनै पनि रोग उपचार गर्दा लाग्ने उपचार खर्च बेहोर्ने बिमालाई पहिलो प्राथामिकतामा राख्ने र बिश्व भरी उधारोमै चलाउन मिल्ने क्रेडिट कार्ड तथा बैङ्किङ लोन लगायतको सेवा हरुलाई पनी साथै लाने बताए ।
बिमा त झन हामी जस्तो कम्पनिमा काम गर्नेलाई अपरिहार्य जस्तै हो । ...
२९ चैत्र २०८०, बिहीबार ११:१८२९ चैत्र २०८०, बिहीबार ११:१८२९ चैत्र २०८०, बिहीबार ११:१८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ: नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा नेपालको चर्चित गायिका आस्था राउत र सुनिता दुलालको साथमा युएइको क्लव एभरेष्ट याक एण्ड यति बरदुबईमा यहि अप्रिल १४ तारिख आइतबार हामी नेपाली ग्लोबल,युएइले गर्ने बृहत सांस्कृतिक कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ।
विश्वभरि फैलिएको हामी नेपाली ग्लोबल को युएइ मा रहेको नेपाली हरु एक भइ स्थापित समुहले यही आउँदो अप्रिल १४ तारिख आइतबारका दिन दिउँसो १ बजेबाट CLUB EVEREST YAK N YETI BUR DUBAI मा नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा नेपाल नेपालको ख्याति प्राप्त कलाकारहरु आस्था राउत र सुनिता को साथमा युएइको स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न अंग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नयाँ वर्ष पनि मनाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको सन्...
२९ चैत्र २०८०, बिहीबार १०:४७२९ चैत्र २०८०, बिहीबार १०:४७२९ चैत्र २०८०, बिहीबार १०:४७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रका लागि तरेली संगीत कुञ्जको प्रस्तुतिमा रेशम सापकोटा र स्नेहा क्षेत्रीको स्वरमा रहेको "आत्मदाह" नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ।
एकदमै गहन बिषयमा उत्थान भएको न्यायको खोजीमा तड्पिएका आत्माहरूको कारुणिक क्रन्दनको रुपमा रेशम सापकोटाको शब्द, संगीत र निर्देशनमा स्नेहा क्षेत्री र रेशम सापकोटाकै को सुमधुर श्वरमा रेकर्डिङ भएको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन् । स्नेहा र रेशमलाई ग्रुप भोकलमा राजन पौडेल,यमन माझी, रुपी सिन्जाली, प्रेमा रानाले साथ दिएका छन्।
1DB रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट बिमल चिनाल र विनोद परियारले रेकर्ड गरेको “आत्मदाह” गितको मिक्सिङ HBN KISMAT ले गरेका हुन् भने अडियो भिडियो तरेली संगीतकुञ्जले बनाएको हो।
भगवान भण्डारी, सीता सुनुवार, आकाश कुँवर, सरिता धनकुटी, रोहित लामा, अनुप अर्याल, धनकुमारी मगर, पुनम सुन...
२७ चैत्र २०८०, मंगलवार १३:३९२७ चैत्र २०८०, मंगलवार १३:३९२७ चैत्र २०८०, मंगलवार १३:३९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यहि शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म ‘डिग्री माइला’ नेपालसँगै दक्षिण कोरियाको ओन्याङ ओन्छन् सहरको 중남 아산시 온천대로 1538 아산 시내 파크 5 충 मा रहेको कोरियाकै एक सुविधा सम्पन्न CGV हलमा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ ।
नेपाली नयाँ बर्ष २०८१ को पावन अवसर पारेर आपतकालीन राहतकोष स्थापना सहयोगार्थ धनकुटा सेवा समाज दक्षिण कोरिया द्वारा दिउसो १२ बजे वाट प्रदर्शन गरिने भएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै सुविधा सम्पन्न हलमै प्रदर्शन गरेतापनि साधारण हल हरु सरह टिकट शुल्क २५ हजार कोरियन वन कायम गरिएको अध्यक्ष परदेश राइले विशाल आवाज लाइ जानकारी दिनुभएको छ।
आफ्नो सिट शुरक्षित राख्नको लागि अग्रिम टिकट बुकिङको लागि परदेश राई 01049994184,कुमार भट्टराई 01021185295,01072514184,थर्क लि...
२७ चैत्र २०८०, मंगलवार १२:५८२७ चैत्र २०८०, मंगलवार १२:५८२७ चैत्र २०८०, मंगलवार १२:५८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यहि शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म ‘डिग्री माइला’ नेपालसँगै दक्षिण कोरियाको जिन्छन्को बस टर्मिनल नजिकको कोरियाकै एक सुविधा सम्पन्न हल मेगाबक्समा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ ।
नेपाली नयाँ बर्ष २०८१ को पावन अवसर पारेर कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको सहकार्यमा दिउसो १२ बजे वाट प्रदर्शन गरिने भएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै सुविधा सम्पन्न मेगाबक्समै प्रदर्शन गरेतापनि साधारण हल हरु सरह टिकट शुल्क २५ हजार कोरियन वन कायम गरिएको तेज गुरुङले बताएको छ।
छ।कोरियामा भने नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा लि ले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ्। दक्षिण कोरियामा रहनुभएका सम्पूर्...
२६ चैत्र २०८०, सोमबार १३:५७२६ चैत्र २०८०, सोमबार १३:५७२६ चैत्र २०८०, सोमबार १३:५७ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ: नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा नेपालको चर्चित गायिका आस्था राउतको साथमा युएइको क्लव एभरेष्ट याक एण्ड यति बरदुबईमा यहि अप्रिल १४ तारिख हामी नेपाली ग्लोबल,युएइले बृहत सांस्कृतिक कार्यक्रम गर्नुभएको छ।
विश्वभरि फैलिएको हामी नेपाली ग्लोबल को युएइ मा रहेको नेपाली हरु एक भइ स्थापित समुहले यही आउँदो अप्रिल १४ तारिख आइतबारका दिन दिउँसो १ बजेबाट CLUB EVEREST YAK N YETI BUR DUBAI मा नेपाली नयाँ वर्ष २०२१ सालको पाउन अवसरमा नेपाल नेपालको ख्याति प्राप्त कलाकार आस्था राउतको साथमा युएइको स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न अंग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नयाँ वर्ष पनि मनाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको सन्चालन निर्मला गोले, रमेश छितिज,शंकर श्रेष्ठ,सन्ध्या सुस्केराल...
२६ चैत्र २०८०, सोमबार ०९:३३२६ चैत्र २०८०, सोमबार ०९:३३२६ चैत्र २०८०, सोमबार ०९:३३ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।
चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’
२०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध लामो समय टिक्न नसकेको हो । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् ।...