Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

GKS KOREA ले २०२४ भित्र कोरियाको ५ ठांउमा सेल्टर स्थापना गर्ने र पहिलो सेल्टर अप्रिल ३ बाट गिम्हेमा सॅचालनमा आउने

GKS KOREA ले २०२४ भित्र कोरियाको ५ ठांउमा सेल्टर स्थापना गर्ने र पहिलो सेल्टर अप्रिल ३ बाट गिम्हेमा सॅचालनमा आउने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
कोरियामा व्यवसायिक कार्य संगै विभिन्न सामाजिक कार्यहरुमा अग्रसर GKS KOREA ले २०२४ भित्र कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै ५ क्षेत्रमा कार्यालय सॅगै सेल्टर स्थापना गर्ने भएको छ। यस अन्तर्गत पहिलो सेल्टर गिम्हेमा अप्रिल ३ बाट संचालन गर्ने भएको छ। GKS KOREA ले सेल्टर मात्र नभई विस्तारित सबै क्षेत्रमा आफ्नो कार्यलय राख्ने भएको छ। बुसान आसपास रहेको बिध्यार्थिहरू लाई पार्ट टाईममा काममा नियमित सहयोग गर्दै आएको यस कम्पनिले विस्तारित हुने सबै शाखाहरूमा यो सेवा पनि हुने जानकारि दिएको छ। भिषा परिवर्तन/टेलिकम र ट्राभल टुर्स/जेबि बैंक लोन लगायतको अफिसियल व्यवसायिक सेवा दिंदै आएको यस संस्थाले परोपकार का उद्देश्य बोकेर फुटसल/डान्स पार्टि लगायत का कार्यक्रम गरि दर्शकको मन जित्न सफल भएको छ।यसैबिच अप्रिल ३ तारिख बाट संचालनमा ल्याउन लागिएको सेल्टर बाट E9 भिषामा कार्यरत रहि काम छोड्न लाग्नुभएको र काम ...
दोस्रो सातामा ‘महाजात्रा’

दोस्रो सातामा ‘महाजात्रा’

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
काठमाडौँ । फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो । आज शुक्रबारबाट प्रदर्शनमा आउने भरिएको एनिमेसन फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएपछि ‘महाजात्रा’ले देशभरकै स्टेशनमा निरन्तरता पाएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका हलले उच्च शो दिएका छन् । फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । ‘पहिलो सातामा काठमाडौँ उपत्यकाका हलहरूमा दर्शकसँग साक्षात्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ । उहाँहरूले मध्यान्तर अगाडि मनोरञ्ज...
‘डिग्री माइला’का ५ रोचक संवाद : ‘आजकाल अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ’

‘डिग्री माइला’का ५ रोचक संवाद : ‘आजकाल अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ’

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
फिल्मप्रति दर्शकलाई आकर्षित गर्न गीत-संगीत जति महत्त्वपूर्ण मानिन्छ, संवादको पनि उस्तै ठूलो भूमिका हुन्छ । संवाद रुचाइँदा त्यसको फाइदा फिल्मको व्यापारमा परेको धेरै उदाहरण छन् । यसैले मेकरहरुले टिजर र ट्रेलरमा फिल्मभित्रका घतलाग्दा संवाद समावेश गर्ने गरेका छन् । यदि संवाद बोलीचालीको छ र त्यसलाई रोचक शैलीमा भनिएको छ भने त्यो बढी रुचाइने गरिएको छ । फिल्मको संवादमा विशेष ध्यान दिने निर्देशकहरुमा रामबाबु गुरुङ अग्रसूचीमा पर्छन् । चाहे ‘कबड्डी’का श्रृंखला होस् या ‘फूलबारी’, संवादमा उनको राम्रो दख्खल देखिन्छ । उनका फिल्मको विशेषता भनेकै रोचक संवाद र चोटिला पञ्चलाइन हुन् । उनको आगामी फिल्म ‘डिग्री माइला’को ट्रेलरमा पनि त्यो छनक छ । ट्रेलरमा समावेश केही संवादहरुले फिल्मप्रति नै दर्शकको ध्यान खिचेको छ । १. स्तर मिल्दैन के भाइ हो, बुझन् । तेरो आँगनमा आएर मेसीले फुटबल खेल्ला त ? २. मैले चाहेँ...
इलाम-२ मा मिलन लिम्बू बने रास्वपाको उम्मेदवार

इलाम-२ मा मिलन लिम्बू बने रास्वपाको उम्मेदवार

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।  ‘उम्मेदवारका ५ जना आकांक्षीले उहाँ (मिलन लिम्बू) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभयो,’ उनले भने, ‘मिलन लिम्बू रास्वपाबाट उम्मेदवार बन्नु भएको छ।’ वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्बू यसअघि पत्रकार थिए। उनी नेकपा (माओवादी केन्द्र) निकट थिए। तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घो...
देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले गर्‍यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले गर्‍यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा उच्च अंक जोडेको छ । तीन दिनमा ४ करोडमाथि कमाई गरेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’का कारण हलमा आफ्नो दबदबा कायम राखेको छ । सोमबारबाट कामकाजी दिन सुरु हुँदा व्यापारमा केही गिरावट आए पनि प्राप्त शोजमा अकुपेन्सी राम्रो छ । पहिलो हप्तामा फिल्मको कमाई ६ करोड पुग्ने अनुमान छ । यस्तैमा, देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाज्ले ‘महाजात्रा’लाई सुपरहिट घोषणा गरेको छ । क्यूएफएक्सको वेबसाइट हेर्ने हो भने फिल्मलाई ‘सुपरहिट’ भनेर उल्लेख गरिएको छ । सम्भवतः पहिलोपटक यो हलले नेपाली फिल्मलाई यसरी ‘सुपरहिट’को ट्याग दिएको हो । क्यूएफएक्स चेनमा फिल्मले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हुनसक्ने देखिन्छ । क्यूएफएक्सबाट नेपाली निर्माताहरुले राम्रो सेयर पाउँदै आएका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता सिरिजले यही हलबाट ...
नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले खेलकुद महोत्सव र भेट्घाट तथा अभिनन्दन कार्यक्रम संगै चलचित्र “महाजात्रा” पनि प्रदर्शन गर्ने

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले खेलकुद महोत्सव र भेट्घाट तथा अभिनन्दन कार्यक्रम संगै चलचित्र “महाजात्रा” पनि प्रदर्शन गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको बिसौँ कार्यसमितिले अध्ययन, अध्यापन तथा अनुसन्धानका क्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुबीच आपसी सहयोग, सद्धभाव तथा आत्मीयतालाई थप प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्येश्यका साथ आउँदो अप्रिल ६ र ७ गतेका दिन विभिन्न खेलकुद, सांस्कृतिक साँझ र भेट्घाट तथा अभिनन्दन कार्यक्रम गर्ने भएको छ। दक्षिण कोरियाको छुङछङ्नाम-दो, आसान-सिमा अवस्थित सनमुन विश्वविद्यालयको प्राविधिक सहयोगमा हुन लागेको उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सोनसिकले सम्पूर्ण तयारीहरु पूरा भइसकेको जानकारी गराएको छ। सोनसिकले हालै मात्र शुरू गरेको "विद्यार्थीसँग सोनसिक" अभियानको औपचारिक शुरूवात अब हुने खेलकुद महोत्सवकै बेला गर्ने योजना बनाएको सोनसिकले विद्यार्थी तथा शैक्षिक क्षेत्रसंग आबद्ध सम्पूर्ण नेपालीहरुका शैक्षिक, सामाजिक, सांस्कृतिक, बाैद्धिक तथा अन्य विभिन्न आयमहरुसग...
‘महाजात्रा’ : हसाउँदै सन्देश दिने मनोरञ्जनको फूल डोज  पहिलो हाफले मनोरञ्जन दिन्छ भने दोस्रो हाफले समसामयिक राजनीतिक वेथितिको चित्रण गर्दै व्यंग्यसहितको मनोरञ्जन प्रदान गर्छ ।

‘महाजात्रा’ : हसाउँदै सन्देश दिने मनोरञ्जनको फूल डोज पहिलो हाफले मनोरञ्जन दिन्छ भने दोस्रो हाफले समसामयिक राजनीतिक वेथितिको चित्रण गर्दै व्यंग्यसहितको मनोरञ्जन प्रदान गर्छ ।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  अधिकांश सिनेमा मेकरले भन्दै आएको एउटै कुरामा सहमत हुने हो भने सिनेमा भनेको इन्टरटेनमेन्ट (मनोरञ्जन) नै हो । सिनेमाको पहिलो धर्म इन्टरटेन्मेन्ट हो । सूचना, सन्देश, चेतना लगायत विषय वा मुद्दा तपसिलका कुरा हुन् । अथवा मनोरञ्जनसँगै यस बाहेकका अन्य कुरा आए सुनमा सुगन्ध, होइन मनोरञ्जन मात्रै छ भने पनि ठिकै छ । त्यो सिनेमालाई दर्शकले मन पराउनु पर्यो ।हलमा गएर हेरिदिनु पर्यो ।त्यही नै राम्रो सिनेमा हो । यस्तै सिनेमा मध्यको एक हो, ‘महाजात्रा’।जुन सिनेमा हेर्न अहिले देशभरका सिनेमा घरमा दर्शकको महाजात्रा नै लागिरहेको छ । सुरुमा लागौँ सिनेमा ‘महाजात्रा’को कथातर्फ ।सामान्य व्यक्तिलाई आकस्मिक रूपमा करोडौँ रुपैयाँ पैसा व्यवस्थापन गर भनेर कसैले परिबन्धमा पार्यो भने उसको हालत के हुन्छ ? एकारित आर्थिक अभाव, अर्कोतिर पारिवारिक दवाब । एकातिर सामाजिक प्रतिष्ठा अर्कोतर्फ ज्यान नै धरापमा परिरहेको...
“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडीओ सहित सार्वजानिक (भिडीओ सहित

“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडीओ सहित सार्वजानिक (भिडीओ सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
लाबा मिडिया प्रालीको ब्यानरमा बनेको  “आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी गीतको भिडीओ सहित आइताबार सार्वजानिक भएको छ । गीतमा शुभराज भोम्जनको शब्द संगीत रहनुका साथै गायक प्रकाश तितुङ तामाङ र गायिका जीतु लोप्चनको स्वर रहेको छ । लाबा मिडियाको आधिकारीक युट्युब च्यानल लाबा मिडिया मार्फत आइताबार दिउसो सार्वजानिक गरिएको हो । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छाँयांकन गरिएको भिडीओमा नवोदित कलाकारद्धय पासाङ शेर्पा र एञ्जिला शेर्पाले अभिनय गरेका छन् । जोगलाल लामाले एरेञ्ज गरेको गीतमा दिपेश प्रधानले मिक्सिङ गरेका छन् । त्यसैगरी भिडीओलाई शुभराज भोम्जन स्वयमले निर्देशन गर्नुका साथै इजोक मगरले छाँयांकन तथा सम्पादन गरेका छन् । त्यसैगरी भिडीओको कोरियाग्राफी देब दोर्जे लामाले गर्नुका साथै साहयक निर्देशकको रुपमा ठिलेन शेर्पाले काम गरेका छन् । हाल सम्म लाबा मिडियोका ब्यानरमा आधा दर्जन भन्दा बढी गीतहरु...
“महाजात्रा” किम्हे सो मार्च ३१ मा हुने, प्रचार प्रसार व्यापक 

“महाजात्रा” किम्हे सो मार्च ३१ मा हुने, प्रचार प्रसार व्यापक 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
 विशाल आवाज: दक्षिण कोरियाको किम्हेमा रहेको सम्पूर्ण नेपाली संघसंस्थाहरूको सहकार्यमा सगरमाथा समाज,हामान, दक्षिण कोरिया को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३१ तारिख किम्हेमा प्रदर्शन हुने भएको छ। “आपतकालीन राहतकोष स्थापनार्थ” मार्च ३१ तारिख दिउसो १२:०० देखि किम्हेमा रहेको 가야 대학교 김에 मा प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा KME FOREX रेमिट्यान्सको सम्पूर्ण सेवा सुविधा पनि लिन सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर म...
“महाजात्रा” सुवन सो मार्च ३१ मा हुदै, प्रचार प्रसार व्यापक 

“महाजात्रा” सुवन सो मार्च ३१ मा हुदै, प्रचार प्रसार व्यापक 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: गण्डकी प्रदेशमा दक्षिण कोरियाको सहकार्यमा नवलपुर समाज दक्षिण कोरिया को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३१ तारिख सुवनमा प्रदर्शन हुने भएको छ।   “आपतकालीन राहतकोष स्थापनार्थ” मार्च ३१ तारिख दिउसो ११:३० देखि सुवनमा रहेको 경기도 수원시 팔달구 행궁로 88(나문로데오아트홀) प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा JRF रेमिट्यान्सको सम्पूर्ण कार्य पनि गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प...