बिशाल आवाज :तमू समूदायको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, लिपि र भेषभूषाको संरक्षण र सम्बर्द्धन गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले स्थापित तमू धीं दक्षिण कोरियाले आफ्नो ११औं केन्द्रीय महाधिवेशन आगामी २०२५ अगस्ट २४ (आइतबार), बिहान ११ः०० बजे, सिओलस्थित 종로구 창신길 51, 새마을 빌딩, 5층 (창신동) मा भव्य रूपमा गर्ने भएको छ।
सन् १९९९ मा कोरियामा रहेका तमू समुदायले “धर्म हरायो भने संस्कार हराउँछ, संस्कार हरायो भने संस्कृति हराउँछ, र संस्कृति हरायो भने मानव अस्तित्व हराउँछ” भन्ने ऐतिहासिक मूल मन्त्रलाई आत्मसात गर्दै यस संस्थाको स्थापना गरेका हुन्। सुरुवातदेखि नै तमू धीं दक्षिण कोरिया केवल गुरुङ (तमू) समुदायका लागि मात्र नभई गैर तमु (गैर–गुरुङ) समुदायका लागि समेत साथ–सहयोग, आपतकालीन सहयोग र सामाजिक–सांस्कृतिक उत्थानमा सक्रिय हुँदै आएको छ।
अध्यक्ष रुपा गुरुङले सस्थाको तर्फ बाट कोरियावा...
२ भाद्र २०८२, सोमबार ०३:१५२ भाद्र २०८२, सोमबार ०३:१५२ भाद्र २०८२, सोमबार ०३:१५ by एलिनाNo Comments
विशाल आवाज: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने नाराका साथ स्थापित गजेदो स्थित हान्वा ओसन नेपाली एकता समाजले यस वर्ष पनि भव्य रूपमा तीज विशेष दर खाने तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना गर्ने भएको छ।
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने यो कार्यक्रम आउँदो अगस्ट २४ (आइतबार), बिहान १० बजे ग्योङनाम (경남 거제시 탑곡로 75, 아주동, 거제시노동복지회관) मा सम्पन्न हुने भएको समाजले जनाएको छ।
हान्वा ओसन क्षेत्रमा मात्रै ८०० भन्दा बढी नेपाली कार्यरत रहेकोले यसपटकको तीज कार्यक्रमलाई अझै भव्य र उत्साहपूर्ण ढङ्गले मनाइने अपेक्षा गरिएको छ। समाजका अध्यक्ष नारायण शाही ठकुरीले भन्नुभयो– “हाम्रो साझा संस्था हान्वा ओसन नेपाली एकता समाजको यस तीज विशेष कार्यक्रममा तपाईँहरूको सुझाव, साथ र सहयोगको अपेक्षा गर्दै सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं।”
कार्यक्रममा द...
२ भाद्र २०८२, सोमबार ०२:४१२ भाद्र २०८२, सोमबार ०२:४१२ भाद्र २०८२, सोमबार ०२:४१ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजको दिन नयाँ योजना सुरु गर्न अनुकूल देखिन्छ। आत्मविश्वास उच्च रहनेछ र पुरानो काममा प्रगति हुने सम्भावना छ। पारिवारिक वातावरण खुसीमय रहनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मनमा उत्साह र उमङ्ग जाग्नेछ। काममा सफलता मिल्नेछ र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार र सम्बन्धमा आत्मीयता बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दैनिक काममा व्यस्तता बढ्नेछ तर मनमा सन्तोष रहन्छ। खर्च भए पनि आवश्यक क्षेत्रमा हुनेछ। नयाँ कुरा सिक्ने अवसर पाइन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र वा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ। समाजमा मान–प्रतिष्ठा बढ्ने समय छ। सानो प्रयासबाट राम्रो नतिजा पाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिम्मेवारी बढे पनि आफ्नो क्षमताले सजिलै पूरा गर्न सकिनेछ। नयाँ अवसर ह...
१ भाद्र २०८२, आईतवार ०१:१२१ भाद्र २०८२, आईतवार ०१:१२१ भाद्र २०८२, आईतवार ०१:१२ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज पुरानो प्रयासको फल पाउने सम्भावना छ। आर्थिक पक्षमा सानो लाभ मिल्न सक्छ। तर व्यावसायिक निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नुहोस्। पारिवारिक जीवनमा सामान्य ताना–तान देखिन सक्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मविश्वास र ऊर्जा बढ्नेछ। अधुरा कामहरू पुरा गर्ने समय अनुकूल छ। स्वास्थ्यमा सुधार र सम्बन्धमा मिठास आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आत्मनिरीक्षण र योजना बनाउने दिन हो। आर्थिक खर्च बढ्ने तर आवश्यक क्षेत्रमा हुने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोस्, खासगरी निद्रामा।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र वा सहयोगीको साथले काम सजिलै सम्पन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने अवसर छ। आर्थिक पक्ष राम्रो रहनेछ। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ।
सिंह (मा, मि...
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज मनमा नयाँ जोश जाग्नेछ। योजना बनाउन र नयाँ काम थाल्न उपयुक्त समय छ। जोखिम लिनुहुने भए पनि सोच-विचार गरेर गर्नुहोला।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
जिम्मेवारी धेरै देखिने दिन हो। संयमित भएर काम गर्नुहोस्। आर्थिक योजना बनाउन आवश्यक छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक सम्बन्ध बलियो हुनेछन्। साथीभाइको सहयोग पाइनेछ। नयाँ अवसर आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग समय बिताउने मौका मिल्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा सफलता मिल्नेछ। तर बोलीमा संयम आवश्यक छ। विवादबाट टाढा रहनु राम्रो।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक र अध्यात्मिक क्रियाकलापमा मन लाग्ने दिन। नयाँ ज्ञान हासिल गर्ने समय।
तुला (रा, रि, रु, रे, र...
३१ श्रावण २०८२, शुक्रबार १३:०७३१ श्रावण २०८२, शुक्रबार १३:०७३१ श्रावण २०८२, शुक्रबार १३:०७ by एलिनाNo Comments
बिशाल आवाज :दक्षिण कोरियाको ग्येङनाम प्रान्तस्थित गजेन्दोमा क्रियाशील DSME मगर समाजले स्वास्थ्य, मनोरञ्जन र राष्ट्रिय खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी सेप्टेम्बर ७, २०२५ आइतबारका दिन ओक्पो मिडल स्कूलको खेल मैदानमा ‘DSME मगर समाज भलिबल कप–२०२५’ आयोजना गर्ने भएको छ। खेलकुद मार्फत एकता र मित्रता बढाउने सोचका साथ आयोजना हुन लागेको यो प्रतियोगिता भव्य तयारीका बीच सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।
यस वर्षको भलिबल कपमा विजेता टिमलाई १५ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई ८ लाख वोन, सेमिफाइनल टिमलाई ३/३ लाख वोन, उत्कृष्ट खेलाडीलाई १ लाख वोन, साथै उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्डरलाई ५० हजार वोनसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। टिम दर्ता शुल्क २ लाख ५० हजार वोन तोकिएको छ भने अन्तिम दर्ता मिति ३० अगस्ट २०२५ बेलुकी ४ बजे सम्म रहनेछ।
टाइ–सिट सार्...
३१ श्रावण २०८२, शुक्रबार ००:२४३१ श्रावण २०८२, शुक्रबार ००:२४३१ श्रावण २०८२, शुक्रबार ००:२४ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजको दिन ऊर्जा र आत्मविश्वासले भरिपूर्ण हुनेछ। नयाँ योजना बनाउन सक्नुहुन्छ। जोखिम लिन मन लाग्नेछ तर सोचविचार गरेर अघि बढ्नु लाभदायक हुनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धेरै जिम्मेवारी आइपर्न सक्छ। संयमित भएर काम गर्नुहोस्। आर्थिक पक्षमा बचतको योजना बनाउने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक सम्बन्ध बलियो बनाउने अवसर मिल्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। नयाँ काम सुरु गर्न सकिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग समय बिताउन सकिनेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। मनमा शान्ति रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा सफलता मिल्नेछ। तर बोलीमा संयम आवश्यक छ। विवादबाट टाढा रहनु राम्रो।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ ज्ञान सिक्ने अवसर आउनेछ। अध्या...
३० श्रावण २०८२, बिहीबार १२:३४३० श्रावण २०८२, बिहीबार १२:३४३० श्रावण २०८२, बिहीबार १२:३४ by एलिनाNo Comments
दक्षिण कोरियामा हिजो परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३ जनाको ज्यान गएको छ। राजधानी क्षेत्रमा केन्द्रित वर्षाले ठुलो जनधनको क्षति गरेको कोरियाली अधिकारीहरूले जनाएका छन्।
यसअघि गत जुलाईमा आएको बाढी र पहिरोले १९ जनाको ज्यान लिएको थियो भने ९ जना अझै वेपत्ता रहेका छन्। यस वर्ष मात्र बाढी र पहिरोका कारण कुल २२ जनाको मृत्यु भइसकेको छ र ९ जना अझै हराइरहेका छन्।
हालको वर्षा–जन्य विपत्तिबाट कोरियामा रहेका नेपाली समुदाय भने सुरक्षित रहेको जनाइएको छ।
कोरियाली मौसम विभागले अझै केही दिन भारी वर्षा जारी रहने सम्भावना बताउँदै संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।...
३० श्रावण २०८२, बिहीबार १२:२९३० श्रावण २०८२, बिहीबार १२:२९३० श्रावण २०८२, बिहीबार १२:२९ by एलिनाNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा रहेका राप्तीवासीहरुको अग्रणी संस्था राप्ती समाज दक्षिण कोरियाले आफ्नो सातौं अधिवेशन आगामी सेप्टेम्बर ७, आइतबार बिहान ११:०० बजे सउलको दोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा आयोजना गर्ने भएको छ। अधिवेशन नयाँ कार्यसमिति चयन गर्ने तथा आपसी सहयोग, सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
“हामी जहाँ भएपनी हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भएको राप्ती समाज दक्षिण कोरियाले विगत १९ वर्षदेखि कोरियामा कार्यरत राप्तीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी सहयोग, सद्भाव, समझदारी र भाइचारा अभिवृद्धि गर्दै आएको छ।
हालको छैटौं कार्यसमितिको कार्यकाल पूरा भएपछि, अब आगामी दुई वर्षका लागि नयाँ सातौं कार्यसमिति चयन गर्नुपर्ने भएकाले अधिवेशन आयोजना गरिएको संस्थाका अध्यक्ष अमृत के...
३० श्रावण २०८२, बिहीबार ०२:५५३० श्रावण २०८२, बिहीबार ०२:५५३० श्रावण २०८२, बिहीबार ०२:५५ by एलिनाNo Comments
बिशाल आवाज – कर्णाली प्रदेश समाज, दक्षिण कोरियाले नेपाली नारीहरुको महान चाड “हरितालिका तीज विशेष कार्यक्रम–२०२५” भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२५ अगष्ट २४ तारिक (आइतबार) का दिन बिहान ठीक ११:०० बजे सुवनमा हुने आयोजकले जनाएको छ।
सुवनस्थित 베트카트 레스토랑 (भेटघाट रेस्टुरेन्ट, सभाहल) मा हुने यस कार्यक्रममा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुको गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
आयोजक समितिका अनुसार, कार्यक्रममा तीजको सांस्कृतिक नृत्य, गीत–संगीत तथा नेपाली स्वादका परिकारहरूको विशेष व्यवस्था हुनेछ। कोरियामा रहेका नेपाली समुदायबीच आपसी भेटघाट, एकता र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउन यो कार्यक्रमले विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ।
📅 मिति: २०२५ अगष्ट २४ (आइतबार)
🕚 समय: बिहान ११:०० बजे
📍 स्थान: 경기도 수원시...