Advertisement
Advertisement

दक्षिण कोरियामा तमू धींको ११औं केन्द्रीय महाधिवेशन २४ अगस्टमा

Advertisement
Advertisement

बिशाल आवाज :तमू समूदायको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, लिपि र भेषभूषाको संरक्षण र सम्बर्द्धन गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले स्थापित तमू धीं दक्षिण कोरियाले आफ्नो ११औं केन्द्रीय महाधिवेशन आगामी २०२५ अगस्ट २४ (आइतबार), बिहान ११ः०० बजे, सिओलस्थित 종로구 창신길 51, 새마을 빌딩, 5층 (창신동) मा भव्य रूपमा गर्ने भएको छ।

सन् १९९९ मा कोरियामा रहेका तमू समुदायले “धर्म हरायो भने संस्कार हराउँछ, संस्कार हरायो भने संस्कृति हराउँछ, र संस्कृति हरायो भने मानव अस्तित्व हराउँछ” भन्ने ऐतिहासिक मूल मन्त्रलाई आत्मसात गर्दै यस संस्थाको स्थापना गरेका हुन्। सुरुवातदेखि नै तमू धीं दक्षिण कोरिया केवल गुरुङ (तमू) समुदायका लागि मात्र नभई गैर तमु (गैर–गुरुङ) समुदायका लागि समेत साथ–सहयोग, आपतकालीन सहयोग र सामाजिक–सांस्कृतिक उत्थानमा सक्रिय हुँदै आएको छ।

अध्यक्ष रुपा गुरुङले सस्थाको तर्फ बाट कोरियावासी सम्पूर्ण तमू तथा गैर तमु दाजुभाइ तथा दिदीबहिनीलाई यस ऐतिहासिक ११औं केन्द्रीय महाधिवेशनमा सहभागी भई संस्थाको गौरवमय इतिहासलाई अझ सशक्त बनाउन हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ। 

महाधिवेशनमा संस्थाको नयाँ नेतृत्व चयनसँगै आगामी दुई वर्षका गतिविधि र कार्यदिशाबारे पनि महत्वपूर्ण निर्णय हुने बताइएको छ। साथै, महाधिवेशनमा कोरियावासी तमू समुदायको आपसी सहकार्य, साझा समस्या समाधान र सांस्कृतिक पहिचान सुदृढीकरणका विषयमा समेत विशेष छलफल हुनेछ।

संस्थाले सबै कोरियावासी तमू समुदायलाई महाधिवेशनमा उपस्थित भई ऐतिहासिक क्षणलाई भव्य रूपमा सफल पार्न आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×