Advertisement
Advertisement

दक्षिण कोरियामा ‘DSME मगर समाज भलिबल कप–२०२५’ यही सेप्टेम्बर ७ मा हुँदै

Advertisement
Advertisement

बिशाल आवाज :दक्षिण कोरियाको ग्येङनाम प्रान्तस्थित गजेन्दोमा क्रियाशील DSME मगर समाजले स्वास्थ्य, मनोरञ्जन र राष्ट्रिय खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी सेप्टेम्बर ७, २०२५ आइतबारका दिन ओक्पो मिडल स्कूलको खेल मैदानमा ‘DSME मगर समाज भलिबल कप–२०२५’ आयोजना गर्ने भएको छ। खेलकुद मार्फत एकता र मित्रता बढाउने सोचका साथ आयोजना हुन लागेको यो प्रतियोगिता भव्य तयारीका बीच सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

यस वर्षको भलिबल कपमा विजेता टिमलाई १५ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई ८ लाख वोन, सेमिफाइनल टिमलाई ३/३ लाख वोन, उत्कृष्ट खेलाडीलाई १ लाख वोन, साथै उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्डरलाई ५० हजार वोनसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। टिम दर्ता शुल्क २ लाख ५० हजार वोन तोकिएको छ भने अन्तिम दर्ता मिति ३० अगस्ट २०२५ बेलुकी ४ बजे सम्म रहनेछ।

टाइ–सिट सार्वजनिक गर्ने कार्यक्रम आगामी अगस्ट ३१, २०२५ बेलुकी ७ बजे फेसबुक लाइभमार्फत प्रसारण हुनेछ। कार्यक्रमलाई विभिन्न संघ–संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूले प्रायोजन गरेका छन् भने, मिडिया पार्टनरको रूपमा बिशाल आवाज रहनेछ। आयोजकले कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई खेल हेर्न र टिम दर्ता गरेर सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरेको छ।

जानकारीका लागि सम्पर्कः

 • सन्तोष थापा मगर (कार्यक्रम संयोजक): 010-7929-8405

 • प्रवर्द्ध थापा मगर (खेलकुद संयोजक): 010-8099-2300

 • प्रकाश शीर मगर (व्यवस्थापक): 010-2158-4044

 • थप जानकारी: TUPHAN MAGAR (010-6709-5229), RESHAM GHARTI MAGAR (010-8331-9215), DIL PUN MAGAR (010-4896-5157), NARESH SHREES MAGAR (010-2920-5696)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×