Advertisement
Advertisement

कोरियामा हान्वा ओसन नेपाली एकता समाजद्वारा गजेदोमा तीज विशेष दर खाने कार्यक्रम हुँदै 

Advertisement
Advertisement

विशाल आवाज: “हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने नाराका साथ स्थापित गजेदो स्थित हान्वा ओसन नेपाली एकता समाजले यस वर्ष पनि भव्य रूपमा तीज विशेष दर खाने तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना गर्ने भएको छ।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने यो कार्यक्रम आउँदो अगस्ट २४ (आइतबार), बिहान १० बजे ग्योङनाम (경남 거제시 탑곡로 75, 아주동, 거제시노동복지회관) मा सम्पन्न हुने भएको समाजले जनाएको छ।

हान्वा ओसन क्षेत्रमा मात्रै ८०० भन्दा बढी नेपाली कार्यरत रहेकोले यसपटकको तीज कार्यक्रमलाई अझै भव्य र उत्साहपूर्ण ढङ्गले मनाइने अपेक्षा गरिएको छ। समाजका अध्यक्ष नारायण शाही ठकुरीले भन्नुभयो– “हाम्रो साझा संस्था हान्वा ओसन नेपाली एकता समाजको यस तीज विशेष कार्यक्रममा तपाईँहरूको सुझाव, साथ र सहयोगको अपेक्षा गर्दै सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं।”

कार्यक्रममा दर खानेसँगै सांस्कृतिक प्रस्तुति, गीत–नृत्य लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम हुने जनाइएको छ। साथै, लुम्बिनी रेष्टुरेन्ट, एभरेस्ट रेष्टुरेन्ट र नेपाल स्टोर लगायतका व्यवसायिक संस्थाहरूले सह–प्रायोजन गर्ने भएका छन्।

यस कार्यक्रमको मिडिया पार्टनरको रूपमा “बिशाल आवाज” रहने भएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि 010-9871-9011, 010-8424-8628 वा 010-5819-9105 मा सम्पर्क गर्न सकिने समाजले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×