Advertisement
Advertisement

कर्णाली प्रदेश समाजद्वारा दक्षिण कोरियामा हरितालिका तीज विशेष कार्यक्रम हुने 

Advertisement
Advertisement

बिशाल आवाज – कर्णाली प्रदेश समाज, दक्षिण कोरियाले नेपाली नारीहरुको महान चाड “हरितालिका तीज विशेष कार्यक्रम–२०२५” भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२५ अगष्ट २४ तारिक (आइतबार) का दिन बिहान ठीक ११:०० बजे सुवनमा हुने आयोजकले जनाएको छ। 

सुवनस्थित 베트카트 레스토랑 (भेटघाट रेस्टुरेन्ट, सभाहल) मा हुने यस कार्यक्रममा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुको गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

आयोजक समितिका अनुसार, कार्यक्रममा तीजको सांस्कृतिक नृत्य, गीत–संगीत तथा नेपाली स्वादका परिकारहरूको विशेष व्यवस्था हुनेछ। कोरियामा रहेका नेपाली समुदायबीच आपसी भेटघाट, एकता र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउन यो कार्यक्रमले विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ।

📅 मिति: २०२५ अगष्ट २४ (आइतबार)

🕚 समय: बिहान ११:०० बजे

📍 स्थान: 경기도 수원시 팔달구 덕영대로 923_10,108호, 베트카트 레스토랑 (भेटघाट रेस्टुरेन्ट, सुवन)

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×