विशाल आवाज: दक्षिण कोरियाको बुसानमा सक्रिय सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले अप्रिल १३ तारिखका दिन किम्हेमा सुदूरपश्चिमेलीको महान् चाड विसु, नयाँ वर्ष विसं २०८२ को शुभकामना आदानप्रदान तथा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ।
सुदूरपश्चिमीले मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्नका लागि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यहि अप्रिल १३ तारिख आइतबारका दिन दिउँसो ठिक १२ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो।
दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा आयोजना हुने उक्त कार्यक्रमको सञ्चालन हेनरी नेपालले गनेछन्। यसैगरी कार्यक्रममा बसन्त जोशी, कमल बिरही थापा, कमलेश क्षेत्री, चन्द्र जोशी लगायत कलाकारहरूले धमाकेदार देउडा गीत प्रस्तुत गर्नेछन्। यति मात्र नभएर कार्यक्रमम...
१२ चैत्र २०८१, बुधबार ०२:१११२ चैत्र २०८१, बुधबार ०२:१११२ चैत्र २०८१, बुधबार ०२:११ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
क्रोध बड्ने छ,आर्थिक समस्या झेल्नु पर्ने छ,नसोचेको धन खर्च हुने समय छ,वाद विवाद हुन सक्छ बोलिलाइ सम्यम गर्नु पर्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
कठिन कार्यलाइ सम्पादन गर्नु पर्ने छ,मित्रहरु सङ्ग मन रमाउने छ,सामाजिक क्षेत्र सफल रहने छ,शैक्षिक क्षेत्र सफल रहने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
रोकियेका कार्य सुचारु हुने छन,धार्मिक क्षेत्र मा मन लाग्ने छ,ब्यवसाय मा लाभ मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
राजनितिक क्षेत्र मा आवद्ध हरुका निमित्त घातक समय छ,रोजगारी गर्ने हरुका लागि कठिन समय छ,आर्थिक लाभ भने हुने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सकारात्मक उर्जा वृद्धि हुने छ,नसोचेको धन लाभ हुने छ,आफन्त बाट सहयोग मिल्ने छ,बैदेशिक क्षेत्र सफल रहने छ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
उच्च पद...
११ चैत्र २०८१, मंगलवार ०१:४३११ चैत्र २०८१, मंगलवार ०१:४३११ चैत्र २०८१, मंगलवार ०१:४३ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज तपाईंको दिन राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज तपाईंको दिन राम्रो छ। सोचेको काम बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनुपर्नेछ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
दिन मध्यम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कर्म असन्तोष बढ्नेछ। नजिकका मान्छेबाट जोगिएर काम गर्नुपर्ने छ। हरेक कामममा सचेत बन्नुपर्ने छ। उपच...
१० चैत्र २०८१, सोमबार ०९:५९१० चैत्र २०८१, सोमबार ०९:५९१० चैत्र २०८१, सोमबार ०९:५९ by एलिनाNo Comments
दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा मार्शल ल को घोषणा गरेपछि १०० दिनभन्दा बढी समयसम्म चलेको राजनीतिक संकटबाट राजनीतिक युट्युबरहरूले ठूलो मुनाफा कमाएका छन्।
युट्युब एनालिटिक्स प्लेटफर्म Playboard का अनुसार, आइतबारसम्म @tubeshin नामक रूढ़िवादी (conservative) राजनीतिक च्यानल, जससँग १.६२ मिलियन सदस्य छन्, डिसेम्बरदेखि फेब्रुअरीसम्म करिब ३१० मिलियन वन (२,११,४७७ अमेरिकी डलर) कमाएर सुपर च्याट राजस्वमा कोरियाली युट्युब च्यानलहरूमअग्रस्थानमा रहेको छ।
प्रगतिशील (progressive) टिप्पणीकार किम ओ-जुनद्वारा सञ्चालित वामपन्थी च्यानल @gyeomsonisnothing ले सोही अवधिमा करिब २४० मिलियन वन कमायो। रूढ़िवादी च्यानलहरू @groundc र @hongtv ले क्रमशः १४० मिलियन वन र १३० मिलियन वन आर्जन गरे।
कोरियाली युट्युबरहरूले मासिक १०० मिलियन वनभन्दा बढी नगद चन्दा कमाउनु दुर्लभ भए पनि, प्रत्यक्ष प्रसार...
१० चैत्र २०८१, सोमबार ०४:४८१० चैत्र २०८१, सोमबार ०४:४८१० चैत्र २०८१, सोमबार ०४:४८ by एलिनाNo Comments
दक्षिण कोरियाको संसदले महाभियोग लगाएको कार्यवाहक राष्ट्रपतिलाई अदालतले पुनर्बहाली गराएको छ।
राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सू कार्यबाहक राष्ट्रपति बनेका थिए।
सैनिक कु गर्ने असफल प्रयास गरेका राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै दक्षिण कोरियाली संसदले कार्यबाहक राष्ट्रपति बनेका हान डक सूलाई पनि महाभियोग लगाएको थियो।
त्यसमा तीन महिनापछि निर्णय सुनाउँदै संवैधानिक अदालतले हान डक सुलाई कार्यबाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै उनीहरूको प्रशंसा गरे।
' बदलिँदो विश्व परिस्थितिकाबीच दक्षिण कोरियालाई विकासको बाटोमा निरन्तर लैजान अब हामी सँग...
१० चैत्र २०८१, सोमबार ०१:३९१० चैत्र २०८१, सोमबार ०१:३९१० चैत्र २०८१, सोमबार ०१:३९ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
शुभ समय भएकाले पैसा प्राप्ति, परिवारमा मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
समय उत्तम फलदायक छ । गरेको काम सफल, स्वास्थ्य तन्दुरुस्त, रोमान्टिक यात्रा होला ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
दिन अनुकूल नभएकाले सजग रहनु बेस । राज्यका तर्फबाट डर, प्रतिष्ठामा कमी आउला ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
समय शुभ देखिँदैन । सामान्य रोगले समाउला, बढी खर्च, काममा बाधा नहोला भन्न सकिन्न ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
दिन उत्तम फलदायक छ । धन प्राप्ति, अधुरा काम पूरा हुने, मान–सम्मान पाइने देखिन्छ ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
समय शुभ भएकाले केही रकम प्राप्ति, प्रतिस्पर्धीमाथि विजय, सुख–शान्ति हुने देखिन्छ ।
तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)
समय अनुकूल छैन । काममा बढी मेहनत, वाथजन्य रोगको सम्भावना, अ...
९ चैत्र २०८१, आईतवार १३:१४९ चैत्र २०८१, आईतवार १३:१४९ चैत्र २०८१, आईतवार १३:१४ by एलिनाNo Comments
बोम्जन गुरुङ :गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । थेगु सहर स्थितको एक कार्यक्रम हलमा सम्पन्न सो अधिवेशनबाट मदन गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको चौथो कार्यसमिति गठन भएको हो ।
संस्थाको उपाध्यक्ष लिला गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाको अध्यक्ष मनी गुरुङको अध्यक्षता, तमू धीं दक्षिण कोरिया केन्द्रकी अध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिहरुमा केन्द्रीय वरिष्ठ सल्लाहकार खोम प्रसाद गुरुङ र सल्लाहकार विजय गुरुङ, तमू धीं थेगु शाखाका पूर्वाध्यक्ष हर्क गुरुङ तथा अतिथिहरुमा आयोजक संस्थाका सल्लाहकार बाबुराम र गुमान गुरुङ, तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष गीतासिंह गुरुङ, तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष दुर्गा गुरुङ र सदस्य रेशम गु...
९ चैत्र २०८१, आईतवार ०१:५७९ चैत्र २०८१, आईतवार ०१:५७९ चैत्र २०८१, आईतवार ०१:५७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजु...
८ चैत्र २०८१, शनिबार ०२:२९८ चैत्र २०८१, शनिबार ०२:२९८ चैत्र २०८१, शनिबार ०२:२९ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वासमा वृद्धि हुनेछ। धर्मकर्मतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूबाट सहयोग मिल्ला। यात्रा लाभदायक रहनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कार्यक्षेत्रमा पहिला गरिएको कार्यलाई दोहोर्याएर गर्नुपर्ला। स्वास्थ्यले साथ नदेला, सचेत रहनुहोस्। व्यापार व्यवसायमा गोपनीयता भंग हुन सक्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनात्मक कार्यहरूमा अल्झिँदा काममा पछि परिनेछ। परिस्थितिवस अप्ठ्यारो समस्या निम्ताउन सक्नुहुनेछ। व्यापारमा सामान्य लाभ रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरानो कुरालाई लिएर परिवारमा ...
७ चैत्र २०८१, शुक्रबार ०१:२०७ चैत्र २०८१, शुक्रबार ०१:२०७ चैत्र २०८१, शुक्रबार ०१:२० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा पनि विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउ...