Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत ९ गते शनिबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मविश्वासमा वृद्धि हुनेछ। धर्मकर्मतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूबाट सहयोग मिल्ला। यात्रा लाभदायक रहनेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

कार्यक्षेत्रमा पहिला गरिएको कार्यलाई दोहोर्याएर गर्नुपर्ला। स्वास्थ्यले साथ नदेला, सचेत रहनुहोस्। व्यापार व्यवसायमा गोपनीयता भंग हुन सक्ला। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनोरञ्जनात्मक कार्यहरूमा अल्झिँदा काममा पछि परिनेछ। परिस्थितिवस अप्ठ्यारो समस्या निम्ताउन सक्नुहुनेछ। व्यापारमा सामान्य लाभ रहनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पुरानो कुरालाई लिएर परिवारमा झैं झगडाको सम्भावना रहेको छ। बोलिको विपरीत अर्थ लाग्न सक्छ। न्यायिक मामलाहरूमा पक्ष कमजोर रहला सावधान रहनुहोस्। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

जग्गा जमिनबाट मनग्य लाभ आर्जन गर्न सकिएला। कार्यक्षेत्रमा रोकिएका कार्यहरू सम्पादन हुनेछन्। इष्टमित्रहरुबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोस्। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतिस्पर्धामा विजय भइनेछ। नयाँ नोकरीको तलाश समाप्त हुनेछ। व्यापार व्यवसायमा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। घरपरिवारमा बच्चाहरूसँग मनोरंजनात्मक समय बित्नेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सञ्चित धनमा वृद्धिको लागि नयाँ अवसरहरू मिल्नेछन्। विद्यार्थीलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। नयाँ कुरा सिक्ने मौका मिल्नेछ। सामाजिक दायित्वको निर्वहनमा खर्च बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

समाजमा मानसम्मान बढ्न्ने छ। छरछिमेकीसँग पुरानो कुरालाई लिएर वादविवाद बढ्न सक्ला। प्रशासनिक वा राजकीय क्षेत्रबाट सहयोग मिल्नेछ। 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रामा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्य प्रतिकूल रहनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। पायक स्थानमा भ्रमणका योग छन्। पारिवारिक सद्भाव बढ्नेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कार्यक्षेत्रमा पिताद्वारा सहयोग मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय रहेको छ। आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। 

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×