Advertisement
Advertisement

Day: ८ चैत्र २०८१, शनिबार ०२:२९

आजको राशिफल: २०८१ चैत ९ गते शनिबार

आजको राशिफल: २०८१ चैत ९ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासमा वृद्धि हुनेछ। धर्मकर्मतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूबाट सहयोग मिल्ला। यात्रा लाभदायक रहनेछ।  वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा पहिला गरिएको कार्यलाई दोहोर्याएर गर्नुपर्ला। स्वास्थ्यले साथ नदेला, सचेत रहनुहोस्। व्यापार व्यवसायमा गोपनीयता भंग हुन सक्ला।  मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ।  कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनात्मक कार्यहरूमा अल्झिँदा काममा पछि परिनेछ। परिस्थितिवस अप्ठ्यारो समस्या निम्ताउन सक्नुहुनेछ। व्यापारमा सामान्य लाभ रहनेछ।  सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरानो कुरालाई लिएर परिवारमा ...