Advertisement
Advertisement

तमू धीं थेगु शाखाको चौथो अधिवेशनबाट मदन गुरुङ नेतृत्वको कार्यसमिति चयन 

Advertisement
Advertisement

बोम्जन गुरुङ :गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । थेगु सहर स्थितको एक कार्यक्रम हलमा सम्पन्न सो अधिवेशनबाट मदन गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको चौथो कार्यसमिति गठन भएको हो । 

संस्थाको उपाध्यक्ष लिला गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाको अध्यक्ष मनी गुरुङको अध्यक्षता, तमू धीं दक्षिण कोरिया केन्द्रकी अध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिहरुमा केन्द्रीय वरिष्ठ सल्लाहकार खोम प्रसाद गुरुङ र सल्लाहकार विजय गुरुङ, तमू धीं थेगु शाखाका पूर्वाध्यक्ष हर्क गुरुङ तथा अतिथिहरुमा आयोजक संस्थाका सल्लाहकार बाबुराम र गुमान गुरुङ, तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष गीतासिंह गुरुङ, तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष दुर्गा गुरुङ र सदस्य रेशम गुरुङ, सांस्कृतिक विभाग संयोजक मनोज गुरुङ लगायतको उपस्थिति रहेको थियो । 

उक्त अधिवेशनबाट अध्यक्षमा मदन गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष देव गुरुङ, सचिव निमेश गुरुङ, सहसचिव मिलन गुरुङ, कोषाध्यक्ष भूपाल गुरुङ, सहकोषाध्यक्षमा तिर्सना गुरुङ चयन भएका छन् भने सदस्यहरुमा कृष्णा गुरुङ, बुद्धि गुरुङ, विजया गुरुङ, ईश्वर गुरुङ, लाल ध्वज गुरुङ र किरण घले गुरुङ चौथो कार्यसमितिमा आबद्ध भएका हुन् । 

संस्थाका कोषाध्यक्ष निमेश गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सो अधिवेशनको कार्यक्रम सञ्चालन सचिव कृष्ण गुरुङले गरेका थिए । तमू धीं थेगु शाखाको चौथो अधिवेश सफल पार्नको निमित्त उपस्थित जनाउनुहुने आमन्त्रित अतिथिहरु, थेगु आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा तमू धीं थेगु शाखाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×