बोम्जन गुरुङ :गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । थेगु सहर स्थितको एक कार्यक्रम हलमा सम्पन्न सो अधिवेशनबाट मदन गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको चौथो कार्यसमिति गठन भएको हो ।
संस्थाको उपाध्यक्ष लिला गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाको अध्यक्ष मनी गुरुङको अध्यक्षता, तमू धीं दक्षिण कोरिया केन्द्रकी अध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिहरुमा केन्द्रीय वरिष्ठ सल्लाहकार खोम प्रसाद गुरुङ र सल्लाहकार विजय गुरुङ, तमू धीं थेगु शाखाका पूर्वाध्यक्ष हर्क गुरुङ तथा अतिथिहरुमा आयोजक संस्थाका सल्लाहकार बाबुराम र गुमान गुरुङ, तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष गीतासिंह गुरुङ, तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष दुर्गा गुरुङ र सदस्य रेशम गु...
९ चैत्र २०८१, आईतवार ०१:५७९ चैत्र २०८१, आईतवार ०१:५७९ चैत्र २०८१, आईतवार ०१:५७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजु...