Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत ११ गते सोमबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

शुभ समय भएकाले पैसा प्राप्ति, परिवारमा मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

समय उत्तम फलदायक छ । गरेको काम सफल, स्वास्थ्य तन्दुरुस्त, रोमान्टिक यात्रा होला ।

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

दिन अनुकूल नभएकाले सजग रहनु बेस । राज्यका तर्फबाट डर, प्रतिष्ठामा कमी आउला ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

समय शुभ देखिँदैन । सामान्य रोगले समाउला, बढी खर्च, काममा बाधा नहोला भन्न सकिन्न ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

दिन उत्तम फलदायक छ । धन प्राप्ति, अधुरा काम पूरा हुने, मान–सम्मान पाइने देखिन्छ ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

समय शुभ भएकाले केही रकम प्राप्ति, प्रतिस्पर्धीमाथि विजय, सुख–शान्ति हुने देखिन्छ ।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

समय अनुकूल छैन । काममा बढी मेहनत, वाथजन्य रोगको सम्भावना, अधिक खर्च होला ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

झाडा–पखालाको सम्भावना, विवादमा फसिएला, विनाउपलब्धिको परिश्रम हुन सक्छ ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

समय बलवान् छ । आर्थिक लाभ, मान–सम्मान, पढाइ–लेखाइमा सफलता, लाभ होला ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

समय शुभ नहुँदा धन र समयको नोक्सानी, चिन्ता, सामान्य टाउको दुख्न सक्ने देखिन्छ ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

शुभ समयले गर्दा मिष्ठान्न भोजन, खाद्यपदार्थ–उपहार प्राप्तिको सम्भावना देखिन्छ ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

दिन शुभ देखिँदैन । आर्थिक नोक्सानी, अस्वस्थता, विवाद हुन सक्छ । सजग रहनुहोला ।

तपाईंको दिन शुभ रहोस् ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×