Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत १३ गते बुधबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) 

क्रोध बड्ने छ,आर्थिक समस्या झेल्नु पर्ने छ,नसोचेको धन खर्च हुने समय छ,वाद विवाद हुन सक्छ बोलिलाइ सम्यम गर्नु पर्ने छ। 

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) 

कठिन कार्यलाइ सम्पादन गर्नु पर्ने छ,मित्रहरु सङ्ग मन रमाउने छ,सामाजिक क्षेत्र सफल रहने छ,शैक्षिक क्षेत्र सफल रहने छ। 

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) 

रोकियेका कार्य सुचारु हुने छन,धार्मिक क्षेत्र मा मन लाग्ने छ,ब्यवसाय मा लाभ मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ। 

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) 

राजनितिक क्षेत्र मा आवद्ध हरुका निमित्त घातक समय छ,रोजगारी गर्ने हरुका लागि कठिन समय छ,आर्थिक लाभ भने हुने छ। 

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) 

सकारात्मक उर्जा वृद्धि हुने छ,नसोचेको धन लाभ हुने छ,आफन्त बाट सहयोग मिल्ने छ,बैदेशिक क्षेत्र सफल रहने छ। 

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो) 

उच्च पदस्थ ब्यक्ती बाट सहयोग प्राप्त हुने छ,कारोवार राम्रो रहने छ,पारिवारिक जमघट ले मन प्रसन्न रहने छ,सोचेका कार्यले पूर्णता पाउने छ।

 तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

स्वास्थ्य मा समस्या देखिन सक्छ,आम्दानी भन्दा खर्च बडिहुने समय छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,नसोचेको ब्यक्ती बाट धोका हुन सक्छ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

मान सम्मान बड्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ,मनोरञ्जन का कार्यमा सहभागी बन्ने अवसर मिल्ने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

पदोन्नतिको समय छ,नया कार्ययोजना बन्ने छन,काम मा उत्साह बड्ने छ,सहकार्य बाट सफलता मिल्ने छ,पारिवारिक भेटघाट हुने छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सारिरिक आलस्यता बड्ने छ,परिश्रम अधिक सफलता कम मिल्नाले मन खिन्न रहने छ,साथी सङ्गी सङ्ग को भलाकुसारी ले मन प्रसन्न रहने छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

ब्यवसाय को क्षेत्र मन्दी रहने छ,सामाजिक क्षेत्र सफल रहने छ,नजिक को मित्रबाट सहयोग मिल्ने छ,काम गर्ने उत्साह बड्ने छ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

नसोचेको धन लाभ हुने समय छ,माङ्गलिक तथा धार्मिक कार्यमा सहभागिहुने अवसर मिल्ने छ,सोचेका कार्य मा सफलता मिल्ने छ।

तपाईंको दिन शुभ रहोस्।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×