विशाल आवाज: दक्षिण कोरियाको बुसानमा सक्रिय सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले अप्रिल १३ तारिखका दिन किम्हेमा सुदूरपश्चिमेलीको महान् चाड विसु, नयाँ वर्ष विसं २०८२ को शुभकामना आदानप्रदान तथा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ।
सुदूरपश्चिमीले मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्नका लागि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यहि अप्रिल १३ तारिख आइतबारका दिन दिउँसो ठिक १२ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो।
दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा आयोजना हुने उक्त कार्यक्रमको सञ्चालन हेनरी नेपालले गनेछन्। यसैगरी कार्यक्रममा बसन्त जोशी, कमल बिरही थापा, कमलेश क्षेत्री, चन्द्र जोशी लगायत कलाकारहरूले धमाकेदार देउडा गीत प्रस्तुत गर्नेछन्। यति मात्र नभएर कार्यक्रमम...
१२ चैत्र २०८१, बुधबार ०९:५२१२ चैत्र २०८१, बुधबार ०९:५२१२ चैत्र २०८१, बुधबार ०९:५२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाले नयाँ वर्ष २०८२ को पावन अवसर पारी अप्रिल १९ र २० तारिखका दिन रमाइलो वनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
“हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन भन्ने नारासहित दक्षिण कोरियामा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखाले अप्रिल १९ र २० तारिख शनिबार आइतबारका दिन 무릉도원 펜션 मा नयाँ वर्ष २०८२ को अवसर पारी रमाइलो तथा सांस्कृतिक कार्यक्रम २०२५ आयोजना गर्ने भएको हो।
विभिन्न नेपाली परिकार , नयाँ वर्षको शुभकामना आदानप्रदान तथा प्रत्यक्ष लाइभ मौलिक बाजासँगै विविध सांस्कृतिक कार्यक्रम र आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन सधैँ जोडीम...
१२ चैत्र २०८१, बुधबार ०२:१११२ चैत्र २०८१, बुधबार ०२:१११२ चैत्र २०८१, बुधबार ०२:११ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
क्रोध बड्ने छ,आर्थिक समस्या झेल्नु पर्ने छ,नसोचेको धन खर्च हुने समय छ,वाद विवाद हुन सक्छ बोलिलाइ सम्यम गर्नु पर्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
कठिन कार्यलाइ सम्पादन गर्नु पर्ने छ,मित्रहरु सङ्ग मन रमाउने छ,सामाजिक क्षेत्र सफल रहने छ,शैक्षिक क्षेत्र सफल रहने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
रोकियेका कार्य सुचारु हुने छन,धार्मिक क्षेत्र मा मन लाग्ने छ,ब्यवसाय मा लाभ मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
राजनितिक क्षेत्र मा आवद्ध हरुका निमित्त घातक समय छ,रोजगारी गर्ने हरुका लागि कठिन समय छ,आर्थिक लाभ भने हुने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सकारात्मक उर्जा वृद्धि हुने छ,नसोचेको धन लाभ हुने छ,आफन्त बाट सहयोग मिल्ने छ,बैदेशिक क्षेत्र सफल रहने छ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
उच्च पद...