Advertisement
Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाले रमाइलो वनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाले नयाँ वर्ष २०८२ को पावन अवसर पारी अप्रिल १९ र २० तारिखका दिन रमाइलो वनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

“हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन भन्ने नारासहित दक्षिण कोरियामा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखाले अप्रिल १९ र २० तारिख शनिबार आइतबारका दिन 무릉도원 펜션 मा नयाँ वर्ष २०८२ को अवसर पारी रमाइलो तथा सांस्कृतिक कार्यक्रम २०२५ आयोजना गर्ने भएको हो।


विभिन्न नेपाली परिकार , नयाँ वर्षको शुभकामना आदानप्रदान तथा प्रत्यक्ष लाइभ मौलिक बाजासँगै विविध सांस्कृतिक कार्यक्रम र आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन सधैँ जोडीमा आउनेलाई १लाख ६० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क ADHIKARI BIMAL को NH BANK मा रहेको खाता नम्बर 3021789551741 मा ट्रान्सफर गर्नुपर्नेछ।
कार्यक्रम स्थल सम्म जानको लागि शनिबार साँझ ७ बजे सउल र सुवन देखि बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा पनि दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने कुरामा बिस्वस्त रहेको र आफुहरुले कार्यक्रम तयारीमा कुनै कमि नराख्ने संस्था अध्यक्ष खिम छन्त्यालले विशाल आवाजलाई बताउनुभयो।

सौल बाट नजिकै रहेको 무릉도원 펜션(경기 용인시 수지구 새말로 14 나동 1 충 मा रमाइलो वातावरणमा गर्न लागिएको रमाइलो वनभोज कार्यक्रम सफल पार्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी लगायत बुद्धिजीवी, समाजसेवी, व्यवसायी, विद्यार्थी पत्रकार एवं सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत दक्षिण कोरियावासी सम्पूर्णमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Slot Heart Casino Mobilprestandatips

Innehåll1. Kontrollera din internetanslutning2. Uppdatera din webbläsare eller app3. Rensa cache och lagrat data4. Hantera enheten...

5-gringo Recurring Deposits: Einrichtung und Sicherheit

InhaltWas sind Recurring Deposits bei 5-gringo?Schritt-für-Schritt-Anleitung zur EinrichtungSicherheit und Lizenzierung von 5-grin...

Résultats de l’audit indépendant de Stake casino

SommaireQu'est-ce qu'un Audit de Casino et Pourquoi est-il Crucial ?Où Trouver les Résultats de l'Audit de Stake casinoComment Lir...

Príspevky uvítacieho bonusu od Casoola podľa typu hry

ObsahČo sú to príspevkové sadzby a prečo na nich záleží?Rozdelenie príspevkových sadzieb podľa typu hryAko prakticky vypočítať svo...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×