Advertisement
Advertisement

Author: एलिना

आजको राशिफल: २०८२ असार २५ गते बुधबार

आजको राशिफल: २०८२ असार २५ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईँको सोच र दृष्टिकोणमा विस्तार आउनेछ। धार्मिक, सामाजिक वा परोपकारी कार्यमा आकर्षण बढ्नेछ। दूरदृष्टिले लिएको निर्णय लाभदायक सावित हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आर्थिक निर्णय वा लगानीमा सावधानी आवश्यक छ। अर्काको कुरामा धेरै विश्वास गर्नु अघि आफैँ पुष्टि गर्नु बुद्धिमानी हुनेछ। कसैको गोप्य सहयोगले ठूला काम सम्पन्न हुन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साझेदारीमा नयाँ सोच वा योजना अघि बढ्न सक्छ। दुवै पक्षको सम्मान गर्ने दृष्टिकोण अपनाउँदा सम्बन्ध प्रगाढ हुनेछ। व्यवसायिक वा वैवाहिक कुरामा सम्झदारी आवश्यक छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यस्थल वा दैनन्दिन जिम्मेवारीमा सुधारको समय हो। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ, तर खानपानमा ध्यान दिनुहोस। विवेकयुक्त मेहनतले सफलता ल्याउनेछ। ...
कोरियाको Hyundai ले भारतको सरकारी कम्पनीलाई पानीजहाज निर्माण प्रविधी सिकाउने

कोरियाको Hyundai ले भारतको सरकारी कम्पनीलाई पानीजहाज निर्माण प्रविधी सिकाउने

Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
HD Hyundai ले भारतको सबैभन्दा ठूलो सरकारी शिपयार्ड, कोचिन शिपयार्डलाई आफ्नो पानीजहाज निर्माण प्रविधि प्रदान गर्ने भएको छ। यसका लागि दुबै कम्पनीबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (MOU)मा हस्ताक्षर भएको छ। यस सम्झौतामार्फत HD Hyundai ले कोचिनलाई डिजाइन, खरिद, र जनशक्ति तालिममा सहयोग गर्नेछ, साथै दुबै कम्पनीले भारत तथा अन्तर्राष्ट्रिय बजारमा नयाँ जहाज निर्माण अर्डर खोज्नेछन्। भारतले "Maritime India Vision 2030" लगायत योजनाहरू अघि सारेको छ र ₹250 अर्बको "Maritime Development Fund" स्थापना गरेको छ।  सन् २०२२ मा $90 मिलियन रहेको भारतीय जलपोत बजार २०२४ मा $1.12 अर्ब पुगेको छ र आगामी वर्षहरूमा तीव्र वृद्धि हुने अनुमान छ। HD Hyundai ले यसअघि अमेरिकाको Huntington Ingalls र Edison Chouest सँग पनि साझेदारी गरिसकेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
आजको राशिफल:२०८२ असार २४ गते मंगलबार

आजको राशिफल:२०८२ असार २४ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईँको आत्मबल र निर्णय क्षमताले विशेष भूमिका खेल्नेछ। योजना बनाउनेभन्दा कार्यान्वयनमा बढी फोकस गर्नु लाभदायक हुनेछ। कुनै पुरानो द्विविधा अन्त्य हुने संकेत छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज नयाँ योजना, यात्रा वा समाचार प्राप्तिको संकेत छ। सञ्चारमा स्पष्टता आवश्यक छ — भ्रामक कुरा फैलन सक्ने सम्भावना छ। सजग भइ आफ्नो कुरा सरल भाषामा राख्नु राम्रो हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज नयाँ योजना, यात्रा वा समाचार प्राप्तिको संकेत छ। सञ्चारमा स्पष्टता आवश्यक छ — भ्रामक कुरा फैलन सक्ने सम्भावना छ। सजग भइ आफ्नो कुरा सरल भाषामा राख्नु राम्रो हुन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनात्मक निकटता प्राप्त हुने दिन। आफन्तजन वा सन्तानसँगको सम्बन्ध अझ बलियो बन्नेछ। धार्मिक वा सांस्कृतिक काममा सहभागी हु...
आमा, म भगवान पशुपतिनाथ सँग प्रार्थना गरि बसेको छु तपाईहरु लाई केहि नहोस् मेरा बा आमा को ख्याल गर है भगवान भनेर ।

आमा, म भगवान पशुपतिनाथ सँग प्रार्थना गरि बसेको छु तपाईहरु लाई केहि नहोस् मेरा बा आमा को ख्याल गर है भगवान भनेर ।

जानकारी, भर्खरै, रचना, लेख
म : hello आमा दर्शन सन्चै हुनुहुन्छ ??  आमा : आशिर्वाद छोरा म सन्चै छु तिमी लाई सन्चो छ?? तिमि जस्तै एउटा निर्दोष छोरा जेलमा सडेको छ।। सारै चिन्ता लागेको छ।। म: आमा त्यो निर्दोष छोरा जस्तै मेरो नि बोल्ने बानी छ खराब लाई खराब र अत्याचार लाई अत्याचार भन्ने चलन छ त्यही भएर त्यो देशमा बस्न सक्ने बाताबरण भएन आमा ।।। आमा : छोरा लोकतान्त्रिक ब्याबस्था मा नागरिक को अवस्था बदलिन्छ देसमै रोजगार पाइन्छ शिक्षा ,स्वास्थ निशुल्क पाइन्छ भनेको होइन र?? म: आमा यो सबै पाइन्छ तर पार्टीको कार्यकर्ता र पावर पहुँच हुनेहरुको लागी त्यो हामी जस्ताको लागी होइन रहेछ।। आमा : छोरा के अब यो देसमा सधै यस्तै ब्याक्ती हरुले शासन गर्नेहुन त?? म: आमा राम्रो काम गर्छु भनेर अमेरिका जस्तो देशमा सुख्ख को बिलासी जिन्दगी बिताएको छोरा देस बनाउछु भनेर आएको लाई यी भ्रष्ट नेताहरूले त्यसरी भए नभएको आरोप लगाएर जेल हाल...
कोरियामा १ बर्षमै १० लाख ब्यवसाय बन्द 

कोरियामा १ बर्षमै १० लाख ब्यवसाय बन्द 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सन २०२४ मा कोरियामा पहिलोपटक १० लाखभन्दा धेरै व्यवसायहरू बन्द भएका छन्। राष्ट्रिय कर सेवा (NTS) का अनुसार, कुल 1,008,282 व्यवसायहरू (व्यक्तिगत र कर्पोरेट) बन्द भएका छन्, जुन अघिल्लो वर्षभन्दा 21,795 ले बढी हो। यो वृद्धिको मुख्य कारणहरूमा कोभिड महामारीपछिको लामो आर्थिक मन्दी, उच्च ब्याजदरका कारण बढ्दो ऋण तिर्न नसक्ने दर, र घट्दो बिक्री रहेका छन्।  बन्द भएका व्यवसायमध्ये करिब आधा खुद्रा र रेस्टुरेन्ट क्षेत्रका थिए। खुद्रा व्यवसायको बन्द दर 16.78% र रेस्टुरेन्टको 15.82% रहेको छ। विज्ञहरूका अनुसार उच्च मुद्रास्फीति र ब्याजदरले मानिसको वास्तविक आम्दानी घटाएको छ, जसले गर्दा खुद्रा र खाना खर्चमा गिरावट आएको हो। EPS NEPAL FAMILY...
आजको राशिफल:२०८२ असार २३ गते सोमबार

आजको राशिफल:२०८२ असार २३ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अलिकति मानसिक उतारचढाव हुन सक्छ। भावनामा बहकिनुहुन्न। ऋण, कर वा उत्तरदायित्वसँग सम्बन्धित कार्यमा सजग रहनुहोस्।  वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साझेदार वा जीवनसाथीसँग सम्बन्धमा गहिरो संवाद आवश्यक पर्न सक्छ। दुविधा भए मौनता नै राम्रो उपाय बन्न सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कामको चाप बढ्न सक्छ तर मन स्थिर राखे सफलता सम्भव छ। स्वास्थ्य र समयको व्यवस्थापनमा विशेष ध्यान दिनुहोस। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तान, प्रेम वा सिर्जनात्मक कार्यमा ध्यान केन्द्रित हुनेछ। मनमा उत्पन्न भावनात्मक तरङ्गलाई कलात्मक रूपमा व्यक्त गर्नु उपयुक्त हुनेछ।  सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गृहस्थीको कुरा गहिरिएर आउन सक्छ। परिवारमा कसैसँग मतभेद भए शान्त रहनु हितकर। घरको वातावरण सुधार्ने प्रयास गर्नुहोस्।...
“Fonemoney साथमा १ करोड हातमा” अभियान अन्तर्गत विजेता श्री मिलन विश्वकर्मालाई १ करोड कोरियन वन पुरस्कार हस्तान्तरण

“Fonemoney साथमा १ करोड हातमा” अभियान अन्तर्गत विजेता श्री मिलन विश्वकर्मालाई १ करोड कोरियन वन पुरस्कार हस्तान्तरण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरिया - जुलाई ६, २०२५ रेमिट्यान्स सेवा प्रदायक कम्पनी Fonemoney ले "Fonemoney साथमा १ करोड हातमा" अभियान अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता श्री मिलन बिश्वकर्मालाई पुरस्कार हस्तान्तरण समारोह गरेको छ। विजेता घोषणा कार्यक्रम जुन १५, २०२५ (आईतबार) का दिन दोंगदेमुनस्थित Fonemoney को मुख्यालयमा आयोजित लक्की ड्र मार्फत सम्पन्न भएको थियो। त्यसैगरी जुलाई ५. शनिबार, Fonemoney मुख्यालयमा सम्पन्न एक विशेष आन्तरिक कार्यक्रम मार्फत विजेता श्री मिलन बिश्वकर्मालाई १ करोड कोरियन वन बराबरको नगदपुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरियो। पुरस्कार हस्तान्तरण समारोहमा खुशी साट्‌दै श्री मिलन विश्वकर्माले जितेको रकम आफूले नेपालमा बनाउँदै गरेको घरको रङ्गरोगन तथा इन्टेरियरको काममा सो रकम खर्च गर्ने योजना रहेको उल्लेख गर्दै फोनमनीलाई आभार व्यक्त गर्नुभयो। यस अभियान अन्तर्गत, प्रत्ये...
आजको राशिफल:२०८२ असार २२ गते आईतबार

आजको राशिफल:२०८२ असार २२ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारीमा सन्तुलन आवश्यक छ। व्यवहारमा विनम्रता अपनाउनु हितकर हुनेछ। आज निर्णय लिँदा अनुभवीको सल्लाह अवश्य लिनुहोस। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्य र सेवा सम्बन्धी कार्यमा सफलता मिल्नेछ। व्रत वा नियम पालना गर्दा आध्यात्मिक शुद्धि अनुभूति हुनेछ। शुभ समाचार प्राप्त हुने संकेत छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सन्तान वा प्रेममा प्रगति छ। सिर्जनात्मक सोच बलियो हुनेछ। आजको दिन तपाईको प्रतिभा पहिचान हुने सम्भावना प्रबल छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गृहकार्य वा पारिवारिक जिम्मेवारीमा मन जानेछ। सन्तुलनमा ध्यान दिनुहोस। पूर्वजको आशिर्वाद र आशीर्वचन प्राप्त हुने संकेत छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कथा, लेखन वा बोलीको माध्यमबाट व्यक्त हुन पाउनु हुनेछ। कुशल संवादले सम्बन्ध सुधार्नेछ...
आजको राशिफल: २०८२ असार २० गते शुक्रबार

आजको राशिफल: २०८२ असार २० गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) संयुक्त प्रयासबाट काममा सफलता मिल्नेछ। साझेदारीमा लाभ हुनेछ। प्रेम र व्यवहारमा सन्तुलन राख्नु बुद्धिमानी हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कामको चाप बढे पनि परिश्रम अनुसार लाभ पाइनेछ। स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ। खर्चमा संयम अपनाउनु राम्रो। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सृजनशील काममा मन जानेछ। प्रेममा रमाइलो समय बित्नेछ। नयाँ योजना बनाउन सकिने राम्रो दिन।  कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारमा खुसीको माहोल बन्नेछ। भूमिसम्बन्धी कार्यमा प्रगति सम्भव। आमाको सहयोग पाउनुहुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्देश आदानप्रदानमा सफलता मिल्नेछ। भ्रमणको योग छ। आत्मबल बढ्नेछ र आत्मविश्वासले नयाँ अवसर ल्याउनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनलाभको सम्भावना छ। पारि...
कोरियाले पोल्याण्डलाई ६ अर्ब डलरको ट्याङ्क बेच्दै 

कोरियाले पोल्याण्डलाई ६ अर्ब डलरको ट्याङ्क बेच्दै 

जानकारी
दक्षिण कोरियाले पोल्याण्डसँग दोस्रो चरणको K2 ट्याङ्क आपूर्तिको ठूलो सम्झौता गरेको छ, जुन राष्ट्रपति ली जे म्युङको सरकारपछि पहिलो ठूलाे ह-तियार निर्यात हो।  यो सम्झौताअनुसार १८० ट्याङ्क दिइनेछ, जसमा ११७ कोरियामा र बाँकी पोल्याण्डमै निर्माण हुनेछन्। झन्डै ६ अर्ब डलरको अनुमान गरिएको यो सम्झौता २०२२ को १३.७ अर्ब डलरको समग्र ह-तियार सम्झौताकै भाग हो। पोल्याण्डले युक्रेन यु-द्धपछि रक्षा खर्च बढाएपछि यस्तो सहकार्य भइरहेको हो। कोरियाले रक्षा उद्योगलाई रणनीतिक क्षेत्र बनाउँदै युरोप र NATO सदस्यहरूसँग निर्यात विस्तार गर्न खोजेको छ। राष्ट्रपति लीले देशलाई शीर्ष ४ ह-तियार निर्यातकर्तामध्ये एक बनाउने लक्ष्य लिएका छन्। EPS Nepal family...