Advertisement
Advertisement

Author: एलिना

आजको राशिफल : २०८१ भाद्र ३१ गते (सोमवार)

आजको राशिफल : २०८१ भाद्र ३१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो) पढ्ने विद्यार्थीहरुको लागि अति राम्रो छ । धन प्राप्तिको योग छ । शरिरमा आरोग्यता रहनेछ । मनमा उत्तेजना बढ्ने देखिन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनमा अशान्ति हुनेछ । आफन्त संग बिबाद हुनसक्छ । कमरमा पिडा हुने देखिन्छ । अप्रिय समाचार सुन्नुपर्ला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कार्यमा बाधा हुनेछ । मनमा अस्थिरता बढ्नेछ । यात्रा गर्दा सजकता अपनाउनुहोला । आजको दिनमा कुनै उल्लेख्य काम पनि हुने पनि सम्भावना छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक अभाव खड्किनेछ । शरिरमा रोगको प्रकोप बढ्नेछ । व्यवसायमा अड्चन हुनेछ । शत्र बृद्धि हुनेछ । कानुनी बाधा आईलाग्ने योग छ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धन आम्दानी हुने योग छ । लामो यात्राको सम्भावना छ । परिवारमा मित्रता बढ्ने छ । मिठो बोलेर अरुलाई बसमा राख्ने कुशलता बढ्नेछ l कन...
आजको राशिफल : २०८१ भाद्र ३० गते (आइतवार)

आजको राशिफल : २०८१ भाद्र ३० गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो) अप्रिय समाचार सुन्नुपर्नेछ । काममा सोचेजस्तो सफलता मिल्ने छैन । मनमा मानसिक तनाब हुनेछ । आफन्तसंग बैरभाव हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानामा गढबढी देखिन्छ । मनमा शान्ति नहुने योग छ । यात्रामा जानुपर्ने भए सतर्कता अपनाउनु पर्नेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरमा कसैको आगमनले नयाँ चहलपहल हुनेछ । आफ्ना आलोचकहरु छट्नेछ । अरुबाट आफ्नो तारिफ हुनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मनमा खुशी रहनेछ । आनन्द प्राप्ति हुनेछ । धन लाभ हुने योग रहेको छ । साथिभाईबाट सहयोग हुनेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) एक्कासी रोग लाग्ने देखिन्छ । खाना सदाझै अलि पाच्य नहुनेछ । साथिभाईसंग बिबाद हुनेछ । नोक्सान हुने योग छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ब्यवसायमा सोचे जस्तो लाभ नहोला । सन्तानबाट टाढिने योग छ । सरकारी कार्यलयको ...
अन्तत: नरेन लिम्बु पनि नआऊने भए कोरिया,कार्यक्रम भने यथावत नै शुल्कमा केही परिमार्जन 

अन्तत: नरेन लिम्बु पनि नआऊने भए कोरिया,कार्यक्रम भने यथावत नै शुल्कमा केही परिमार्जन 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसरमा अन्नपूर्ण दुधपोखरी गाइज (ADP) को आयोजनामा सेप्टेम्बर १५ तारिखका दिन आयोजना हुने “नरेन लिम्बु लाइभ कन्सर्ट इन सौल एण्ड डान्स पार्टी” मा आउने भनिएका नेपालको चर्चित लोकप्रिय गायक नरेन लिम्बु बिभिन्न कारणबस कार्यक्रममा उपस्थित हुन नसक्ने आयोजकले एक बिज्ञप्ती सार्वजनिक गरी जनाएको छ।  मलाई भन्न आउँदैन, अन्तिम माया, सुन किन, कहाँ होला मेरो मायालु लगायत दर्जनौं सुपरहिट गीत दिन सफल युवा पुस्ताको लोकप्रिय गायक तथा म्युजिक भिडियो डाइरेक्टर नरेन लिम्बुले THE ADP GUYS को आयोजनामा हुने NAREN LIMBU LIVE CONCERT IN SEOUL AND DANCE PARTY मा माहोल तताउने भएको थियो तर प्राबिधिक कारणले भिसा प्राप्त गर्न ढिलाई हुन गएकोले नरेन लिम्बु कार्यक्रममा उपस्थित हुन नसक्ने भएको हो ।   नरेन लिम्बु उपस्थित हुन नसकेपनी आयोजकले सबै तयारी पुरा भइसकेको कारण कार्यक्रम भने यथ...
आगामी माघसम्म १० हजार सदस्य वृद्धि गर्ने योजना सहित फेडेरेसनको मधेस प्रदेशको बिस्तारित बैठक सम्पन्न 

आगामी माघसम्म १० हजार सदस्य वृद्धि गर्ने योजना सहित फेडेरेसनको मधेस प्रदेशको बिस्तारित बैठक सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
 भदौं २९ , बारा ।  रिटर्नी सदस्य आगामी माघसम्म १० हजार वृद्धि गर्ने योजना सहित रिटर्नी फेडेरेसन नेपालको मधेस प्रदेशको बिस्तारित बैठक बाराको निजगढ सम्पन्न भएको छ ।  मधेशका ८ ओटा जिल्लाका प्रतिनिधिहरुले हरेक जिल्लाबाट १हजार बढि सदस्यता बढाउने गरि रिटर्नीहरुलाई संगठित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठले देशको राजनीती स्थायीत्व र आर्थिक विकासको लागि अहिलेको सरकार बनेको बताएका छन । विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम विहिबार उदघाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज समेत रहेका नेता श्रेष्ठले प्रचण्डको व्यवहारको कारणबाट अघिल्लो गठबन्धन तोडन परेको बताएका छन ।  मधेशमा नेकपा एमालेले केपि ओली सरकारको नेतृत्वमा सडक, सिंचाई, खानेपानी ,शिक्षा क्षेत्रमा विशेष बजेट व्यवस्था गरेर मधेश प्रदेश समृद्धि अभियान...
आजको राशिफल : २०८१ भाद्र २९ गते (शनिवार)

आजको राशिफल : २०८१ भाद्र २९ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त संग झगडा, मन चन्चल, कार्यमा बाधा, पेट कम्मर दुख्ने, बायु रोग, अप्रिय समाचार सुन्नुपर्ने । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनमा अशान्ति, यात्रामा बिध्न बाधा, खानामा गढबढी, कामबसनामा आशक्ति बढ्ने । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक हानी, खानमन नलाग्ने, घरमा अपब्यय, घरमा नयाँ चहलपहल हुने, सत्रु पराजय । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मानसिक शान्ति, आनन्द प्राप्ति, अरुबाट सहयोग मिल्ने, सबै कार्यमा सफलता मिल्ने। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) एक्कासी रोग लाग्ने, खाना नपच्ने, बिबादमा फस्न सक्ने, अपब्यय। कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सरकारी कर्मचारीबाट असहयोग, परिवार बियोग, व्यवसायमा हानी, पेटको रोग । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य राम्रो हुने, आटेको कार्य सफलता, शुभ समाचार प्राप्त हुने । ...
कोरियाको छुसकमा Fonemoney को उपहार नै उपहार

कोरियाको छुसकमा Fonemoney को उपहार नै उपहार

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, भर्खरै
सेप्टेम्बर १३ : दक्षिण कोरिया ।  Fonemoneyले कोरियन पर्व छुसकको अवसरमा विभिन्न उपहारहरु दिने भएको छ। Fonemoneyले दोंगदेमुन ३ नम्बर गेटमा रहेको आफ्नो केन्द्रीय कार्यलय भिजिट गर्नेलाई हात खाली नहुने गरि उपहार दिने जानकारी दिएको छ ।  यसैगरि Fonemoneyले कार्यलयमा विभिन्न प्रकारको उपहार योजना संचलन गर्ने जनाएको छ।  स्पीन एण्ड वीन योजना:  यो स्पीन एण्ड वीन योजना अन्र्तगत भाग्यशालि विजेताले विभिन्न प्रकारको पुरस्कार पाउने छन । यो योजनाको लागि दोंगदेमुन ३ नम्बर गेटमा रहेको कार्यलय भिजिट गरेर सहभागि बन्न सकिने छ ।  Fonemoneyको डमीसंग फोटो खिच्नुस उपहार जित्नुस:  यसैगरि Fonemoneyको डमीसंग फोटो खिचाउने अफरमा १० जनालाई विशेष पुरस्कार दिने बताइएको छ। Fonemoneyको डमि तपाईले भेटनुहुनेछ र तपाईले डमिसंग फोटो खिचेर Fonemoneyको Facebook Page लै Tag गर्नुभएमा Tag गर्नुभएको मध्येबाट Luc...
आजको राशिफल : २०८१ भाद्र २८ गते (शुक्रवार)

आजको राशिफल : २०८१ भाद्र २८ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिक...
आजको राशिफल : २०८१ भाद्र २७ गते (बिहीवार)

आजको राशिफल : २०८१ भाद्र २७ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापारमा विशेष फाइदा हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व...
बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको प्रस्तुति रहने, सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ 

बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको प्रस्तुति रहने, सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको धमाकेदार प्रस्तुति रहने भएको छ।कोरियन महान चाड छुसकको अवसर‌ पारि आयोजित सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा कलाकारहरूको प्रस्तुति रहने भएको हो।  सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center मा हुने कार्यक्रमको होस्ट भने आरती चौधरीले गर्ने छिन्। “दुर्गम क्षेत्रका अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोगार्थ” आयोजना हुन लागेको सुदूरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा पछिल्लो समय युवा पुस्ताको मन जित्न सफल लोकप्रिय राष्ट्रिय कलाकारहरू नरेन लिम्बु, अस्मिता अधिकारी, मेरो डान्स युनिफर्सको विजेता खुसी कार्कीले धमाकेदार प्रस्तुति दिने भएका छन्।  कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा दक्षिण कोरियामा ...
आजको राशिफल : २०८१ भाद्र २६ गते (बुधवार)

आजको राशिफल : २०८१ भाद्र २६ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। ...