Advertisement
Advertisement

आजको राशिफल : २०८१ भाद्र २९ गते (शनिवार)

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफन्त संग झगडा, मन चन्चल, कार्यमा बाधा, पेट कम्मर दुख्ने, बायु रोग, अप्रिय समाचार सुन्नुपर्ने ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मनमा अशान्ति, यात्रामा बिध्न बाधा, खानामा गढबढी, कामबसनामा आशक्ति बढ्ने ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आर्थिक हानी, खानमन नलाग्ने, घरमा अपब्यय, घरमा नयाँ चहलपहल हुने, सत्रु पराजय ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मानसिक शान्ति, आनन्द प्राप्ति, अरुबाट सहयोग मिल्ने, सबै कार्यमा सफलता मिल्ने।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

एक्कासी रोग लाग्ने, खाना नपच्ने, बिबादमा फस्न सक्ने, अपब्यय।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सरकारी कर्मचारीबाट असहयोग, परिवार बियोग, व्यवसायमा हानी, पेटको रोग ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

स्वास्थ्य राम्रो हुने, आटेको कार्य सफलता, शुभ समाचार प्राप्त हुने ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

एक्कासी धनलाभ, आफन्तसंग भेट हुने, भौतिक सम्पति लाभ हुने, शुभ समाचार सुन्न पाईने ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

मानसिक चिन्ता, मान हानी, आफन्तसंग बिरोध हुने, खर्च बढ्ने, खराब बानी दोहोरिने ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

स्वास्थ्य राम्रो हुने, आदर सत्कार पाईने, पारिवारिक सहयोग मिल्ने, स्वादिष्ट भोजन प्राप्त हुने।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

असन्तोस प्राप्त हुने, मनमा तनाब, आखामा कष्ट, धन हानी।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आरोग्यता प्राप्ति, प्रसन्नता, धन प्राप्ति, काममा सफलता

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आइपुगेका ३६ जना नेपाली खेलाडी आर्थिक सम...
शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने

शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने

शेर्पा सङ्घ दक्षिण कोरियाले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला पुल प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत बुसा...
कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थप्दै दीपा मेवाहाङको प्रस्तुति रहेको ‘आउँछन् होला!’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×