Advertisement
Advertisement

आजको राशिफल : २०८१ भाद्र ३० गते (आइतवार)

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)

अप्रिय समाचार सुन्नुपर्नेछ । काममा सोचेजस्तो सफलता मिल्ने छैन । मनमा मानसिक तनाब हुनेछ । आफन्तसंग बैरभाव हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खानामा गढबढी देखिन्छ । मनमा शान्ति नहुने योग छ । यात्रामा जानुपर्ने भए सतर्कता अपनाउनु पर्नेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

घरमा कसैको आगमनले नयाँ चहलपहल हुनेछ । आफ्ना आलोचकहरु छट्नेछ । अरुबाट आफ्नो तारिफ हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मनमा खुशी रहनेछ । आनन्द प्राप्ति हुनेछ । धन लाभ हुने योग रहेको छ । साथिभाईबाट सहयोग हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

एक्कासी रोग लाग्ने देखिन्छ । खाना सदाझै अलि पाच्य नहुनेछ । साथिभाईसंग बिबाद हुनेछ । नोक्सान हुने योग छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

ब्यवसायमा सोचे जस्तो लाभ नहोला । सन्तानबाट टाढिने योग छ । सरकारी कार्यलयको काममा असहयोग हुने देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आटेको काममा सफलता मिल्नेछ । आफुले गरेको जुनकुनै काम बन्नेछ । स्वाथ्यमा सुधार आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आज शुभ दिन छ । हर्सको समचार प्राप्त होला । धेरै समय टाढा भएको मान्छे संग भेट हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

एक्कासी धनलाभ हुने योग छ । मानसिक तनाब हुनसक्ला । बिबादमा फसिएला । समग्रमा हानी हुने देखिन्छ । खराब बानी तर्फ मन जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

परिवार र बाहिरका व्यक्तिहरुबाट सत्कार प्राप्त हुनेछ । नयाँ परिकारहरुको भोजन प्राप्त हुनेछ । स्वास्थ्य राम्रो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आखामा कष्ट हुने देखिन्छ । मनमा तनाब रहनेछ । आम्दानी भन्दा खर्च बढी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

ज्यादै खुसिहुने दिन छ । काम बन्नेछ । धन प्राप्ति हुनेछ । निरोगी भईनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×