Advertisement
Advertisement

आजको राशिफल : २०८१ भाद्र ३१ गते (सोमवार)

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)

पढ्ने विद्यार्थीहरुको लागि अति राम्रो छ । धन प्राप्तिको योग छ । शरिरमा आरोग्यता रहनेछ । मनमा उत्तेजना बढ्ने देखिन्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मनमा अशान्ति हुनेछ । आफन्त संग बिबाद हुनसक्छ । कमरमा पिडा हुने देखिन्छ । अप्रिय समाचार सुन्नुपर्ला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

कार्यमा बाधा हुनेछ । मनमा अस्थिरता बढ्नेछ । यात्रा गर्दा सजकता अपनाउनुहोला । आजको दिनमा कुनै उल्लेख्य काम पनि हुने पनि सम्भावना छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आर्थिक अभाव खड्किनेछ । शरिरमा रोगको प्रकोप बढ्नेछ । व्यवसायमा अड्चन हुनेछ । शत्र बृद्धि हुनेछ । कानुनी बाधा आईलाग्ने योग छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

धन आम्दानी हुने योग छ । लामो यात्राको सम्भावना छ । परिवारमा मित्रता बढ्ने छ । मिठो बोलेर अरुलाई बसमा राख्ने कुशलता बढ्नेछ l

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

एक्कासी रोग लाग्ने योग छ । बिबाद बढ्न सक्छ । खाना नपच्ने हुनेछ । आर्थिक हानी हुने सम्भावना छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाईमा रुची बढ्ने योग छ । अरुद्धारा सम्मानित हुने सम्भावना छ । सामाजिक, धार्मिक कार्यमा रुची बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

एक्कासी धन लाभ हुने योग छ । आफ्नो आत्मसम्मानमा ठोस पुग्न सक्छ । राजनिती गर्नेहरुको लागि राम्रो रहेको छ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफुलाई प्रिय लाग्ने कुरा सुन्ने योग छ । नयाँ बहान प्राप्तिको सम्भावना छ । अचानक धन प्राप्ति र भूमी लाभ हुने सम्भावना छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आखामा समस्या बढ्नेछ । अनावश्यक खर्चमा ईच्छा जाग्नेछ । अपव्यय र हानी हुने योग छ ।नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अनुहारमा चमक देखिनेछ । कतै भ्रमण गर्नमा रुची बढ्नेछ । आर्थिक लाभको कार्यमा मन बढ्नेछ । आफूलाई ठूलो हुँ भन्ने भावले सताउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिबिध बस्तु संग्रहमा इच्छा जाग्नेछ । बैदेशिक रोजगारमा जानेहरुको लागि भाषा सिक्न शुभ दिन रहेको छ । धनको व्यय भने हुने देखिन्छ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×