मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,...
२२ मंसिर २०८०, शुक्रबार ०१:२२२२ मंसिर २०८०, शुक्रबार ०१:२२२२ मंसिर २०८०, शुक्रबार ०१:२२ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता ब...
२१ मंसिर २०८०, बिहीबार ०२:३३२१ मंसिर २०८०, बिहीबार ०२:३३२१ मंसिर २०८०, बिहीबार ०२:३३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)गरेको कार्यमा बाधा आउनेछ । धूम्रपान र मद्यपानबाट टाढै रहनु होला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आँटेको कार्य अगाडि बढ्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा भने सफलता नमिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू ...
२० मंसिर २०८०, बुधबार ०९:२२२० मंसिर २०८०, बुधबार ०९:२२२० मंसिर २०८०, बुधबार ०९:२२ by विशाल श्रेष्ठNo Comments
जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र सत्यनारायण मानन्धरको स्वरमा सत्य कथामा आधारित गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेको छ भने कोरियोग्राफरको रूपमा रोहिया महर्जनले काम गरेको छ। दृश्यको छायाङ्कन र सम्पादन आकृष्ट शाक्यले गरेको हो। म्यूजिक भिडियोमा स्वयम गायक सत्यनारायण मानन्धर, नायक कर्मा शाक्य, मोडेल रोजिना सुवाल लगायतका कलाकारहरुले अभिनय गरेको छ।
गीतमा १७ औ शताब्दीको राजारानीको प्रेम कथा लेखिएको छ। तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भक्तपुरको राजा रणजित मल्लको प्रेम सम्बन्ध देखाइएको छ। बृद्धिलक्ष्मी रणजित मल्लसँग विवाह हुनु भन्दा ८ महिना अघि राजा भुपतिन्द्र मल्लले भारतको बेतिया बाट विवाह निम्ति भक्तपुरमा ल्याइएको थियो। उनिहरु बिच पलाउदै गरेको सुमधुर प्रेमलाई गी...
२० मंसिर २०८०, बुधबार ०१:३०२० मंसिर २०८०, बुधबार ०१:३०२० मंसिर २०८०, बुधबार ०१:३० by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सहकर्मीबाट विरोध आउनसक्छ । नियमित खर्चसमेत बढ्ने योग छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउ...
१९ मंसिर २०८०, मंगलवार १४:३५१९ मंसिर २०८०, मंगलवार १४:३५१९ मंसिर २०८०, मंगलवार १४:३५ by विशाल श्रेष्ठNo Comments
जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र सत्यनारायण मानन्धरको स्वरमा सत्य कथामा आधारित गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेको छ भने कोरियोग्राफरको रूपमा रोहिया महर्जनले काम गरेको छ। दृश्यको छायाङ्कन र सम्पादन आकृष्ट शाक्यले गरेको हो। म्यूजिक भिडियोमा स्वयम गायक सत्यनारायण मानन्धर, नायक कर्मा शाक्य, मोडेल रोजिना सुवाल लगायतका कलाकारहरुले अभिनय गरेको छ।
गीतमा १७ औ शताब्दीको राजारानीको प्रेम कथा लेखिएको छ। तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भक्तपुरको राजा रणजित मल्लको प्रेम सम्बन्ध देखाइएको छ। बृद्धिलक्ष्मी रणजित मल्लसँग विवाह हुनु भन्दा ८ महिना अघि राजा भुपतिन्द्र मल्लले भारतको बेतिया बाट विवाह निम्ति भक्तपुरमा ल्याइएको थियो। उनिहरु बिच पलाउदै गरेको सुमधुर प्रेमलाई गीतमा उतारिएको...
१९ मंसिर २०८०, मंगलवार १३:३६१९ मंसिर २०८०, मंगलवार १३:३६१९ मंसिर २०८०, मंगलवार १३:३६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:खिम छन्त्याल र पुर्णकला बि.सीको आवाजमा मौलिक पन्चेबाजा गित "सधै फेल हुन्छु"को म्युजिक भिडियो सार्वजनिक भएको छ।
खिम छन्त्यालको शब्द तथा लय सृजना रहेको गितमा छन्त्याल लाई आवाजमा लोकप्रिय गायिका पुर्णकला बि.सी ले साथ दिएकि छिन्।स्थाई डिजिटल रेकर्डिङ् स्टुडियो अनामनगर काठमाडौमा रेकर्ड गरिएको उक्त गितमा कृष्ण के.सीको संगित संयोजन र कुमार थापाको मिक्सिङ् रहेको छ।निर्देशक प्रेम थापाको निर्देशन रहेको म्युजिक भिडियो मा मोडल सारिका के.सी र खिम छन्त्याल को अभिनय देख्न सकिन्छ। राम के.सीले छायांकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन्।
गायक छन्त्यालले प्रदेशी भुमीमा रहेर पनि नेपाली गित संगितलाई निरन्तरता दिदै यस अघि पनि कोरियन रेल,मनै उडायो,कोरिया जानी,आधा ज्यान बिदेशलाई चन्दा भो जस्ता गितहरु बजारमा ल्याई सकेका छन्।
https://youtu.be/4irkwcrwYrY?si=fNyUyYk9mGVMvxNY...
१९ मंसिर २०८०, मंगलवार ०१:५२१९ मंसिर २०८०, मंगलवार ०१:५२१९ मंसिर २०८०, मंगलवार ०१:५२ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि...
१८ मंसिर २०८०, सोमबार १२:०११८ मंसिर २०८०, सोमबार १२:०११८ मंसिर २०८०, सोमबार १२:०१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनाल साथै अङ्ग्रेजी नयाँ बर्ष २०२४ को शुभकामना सहित, सलनाल बिशेष कोरियामै पहिलोपटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” हुने भएको छ।
“कला र संस्कृति को जगेर्ना गरौं” भन्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा सहभागीता जनाउन प्रतियोगि दर्ता शुल्क प्रति ब्यक्ति 25,000 वन woori bank को खाता नं: 1002-063-742811 𝐁𝐤 𝐬𝐚𝐧𝐭𝐨𝐬𝐡 को खातामा डिसेम्बर १ देखि देखि २५ सम्ममा रकम जम्मा गरि प्रतियोगि भिडियो सहित https://forms.gle/XbZh2npny9s2WsGo9 यो लिंकमा गई गुगल फारम भर्नु पर्नेछ। सो अबधिमा दर्ता भएको हरु मध्ये बाट उत्कृष्ट १० जना प्रतियोगी छानेर दोश्रो चरणका लागि जनवरी ७ तारिखमा छानिने छ। यसैगरि दोस्रो चरणमा छनौट भएका उत्कृष्ट १० प्रतियोगिले जनवरी ८ देखि २१ तार...
१८ मंसिर २०८०, सोमबार ०८:४०१८ मंसिर २०८०, सोमबार ०८:४०१८ मंसिर २०८०, सोमबार ०८:४० by विशाल श्रेष्ठNo Comments
'चन्चले मन'को लिरिकल भिडियो सार्बजानिक
दक्षिण कोरिया / लाबा मिडिया प्रा. ली. हेटौंडाका सञ्चालक शुभराज भोम्जनको शब्द / संगीत , गायीका सुमीना लोको आवाज र गायक तथा संगीतकार जोगलाल लामाको एरेञ्जमा तयार पारिएको "चन्चले मेरो मन" बोल नामक गीतको लिरिकल भिडियो मंगलबार लाबा मिडिया प्रा. ली. को आधिकारिक युट्युब च्यानल लाबा मिडिया मार्फत सार्बजानिक भएको छ । कलाकार प्रतिज्ञा लामाको जिवन कहानीमा आधारित रहेर तयार पारिएको उक्त गीत लाबा मिडिया प्रा. ली. हेटौंडाको ब्यानरमा बनेको हो । गीतमा गायीका अन्जु थोकरको कोरस आवाज रहेका छन भने गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निर्माण सहयोगिको भुमिका निर्वाह गरेका छन ।
लाबा मिडिया प्रा. लीको सञचलक तथा गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनको अनुसार यस गीतलाइ फिमेल भर्सन र मेल भर्सन दुबै पार्टमा तयार गरिएको जनाएको छ । मेल भर्सनको लिरिकल भिडियो भने दुइ ह...