Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

आजको राशिफल : २०८० माघ १० गते (बुधवार)

आजको राशिफल : २०८० माघ १० गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अआज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि ...
नक्कली सर्टिफिकेट विवाद, हत्या आरोपमा क्रान्तिकारीकी अध्यक्षलाई पक्राउ पुर्जी

नक्कली सर्टिफिकेट विवाद, हत्या आरोपमा क्रान्तिकारीकी अध्यक्षलाई पक्राउ पुर्जी

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति
  १५ वर्षअघिको हत्या घटनामा अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई खोज्दै प्रहरी सुर्खेत — १५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ मा हत्या भएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले किटानी र बुबा नन्दबहादुरले १४ वर्षपछि २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए । मृतकका बुवाले प्रहरीमा दिएको जाहेरीमा क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना भएको उल्लेख छ । छोरा...
आजको राशिफल : २०८० माघ ०९ गते (मंगलवार)

आजको राशिफल : २०८० माघ ०९ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी क...
स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा सम्पन्न

स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा सम्पन्न

Breaking News, समाचार
  कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा सम्पन्न भएको छ । नेपाल थाई रेष्टुरेन्टको सभाहल सिओलमा सम्पन्न साधारण सभामा बार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन संस्थाका सहसचिब राम पंगिनीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सह कोषाध्यक्ष सिता मोचीले प्रस्तुत गर्नुभएको थियो । संस्थाको १२ औं कार्यसमितिले १० करोड २४ लाख १९ हजार ५९ वन आम्दानी गर्न सफल भएको छ भने ७ करोड ५१ लाख ४१ हजार ९१७ वन खर्च भई ३ करोड ३४ लाख २७ हजार १४२ वन बचत भएको कोषाध्यक्ष अर्जुन अर्यालले जानकारी दिनुभयो । साधारण सभाले संस्थाको साधारण सदस्यता तथा आजीवन सदस्यता आजकै मितिबाट खुल्ला गर्ने निणर्य गरेको छ भनेसाधारण सदस्यता कार्यावधि २ वर्ष रहने र शुल्क बीस हजार बन तोकिएको छ यसैगरी आजिवन सदस्यता शुल्क रु १ लाख बन तोकिएको छ ।स्याङ...
आजको राशिफल : २०८० माघ ०८ गते (सोमवार)

आजको राशिफल : २०८० माघ ०८ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ l धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ । कुम्भ (गु, ग...
आजको राशिफल : २०८० माघ ०७ गते (आइतवार)

आजको राशिफल : २०८० माघ ०७ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता ल...
यसकारण भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर

यसकारण भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, समाचार
  यसकारण भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर // यतिखेर श्रम गन्तव्यमुलुक दक्षिण कोरिया बाट म आफनो बुझाइ र भोगाइ लेख्दै छु,म त्यहि ई पी एस प्रक्रियाका विभिन्न खुड्किला पार गर्दै आएको एकजना व्यक्ति भएकाले पनि यो लेख्ने प्रयास गर्दै छु ,विशेष गरेर बालकुमारी घटनाले ई पी एस कोरियामा सबैको ध्यान केन्द्रित गरेको छ,यसका सकारात्मक पक्ष,नकारात्मक पक्ष बाहिर सतहमा आएका छन,पक्ष विपक्षमा वहश भएका छन,सबैले आआफना धारणा प्रस्तुत गरिरहेका छन यसै सन्दर्भमा मैले आफना कुरा राख्न उपयुक्त ठानेको हो, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया सरकार श्रम तथा रोजगार मन्त्रालयविच सम्पन्न सम्झादारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्राणाली (EPS) नेपाल र दक्षिण कोरिया सरकार विचको सरकार टु सरकार सम्झौता हो ,एस अन्तर्गत नेपाल सरकार र कोरिया सरका...
आजको राशिफल : २०८० माघ ०६ गते (शनिवार)

आजको राशिफल : २०८० माघ ०६ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रम...
रत्ननगर-८ मा विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण

रत्ननगर-८ मा विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
  रत्ननगर-८ मा विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण    रत्ननगर,माघ ५- रत्ननगर नगरपालिका वडा नम्वर-८ का विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ।    वडा कार्यलयले बढ्दो चिसोपनालाई मध्यनजर गरेर वडाका ज्येष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्ति तथा एकल महिलालाई लक्षित गरी सम्मान स्वरुप न्यानो फाइबरको सिरक बितरण गरेको हो ।    बिहिवार वडा कार्यालयमा आयोजीत सो कार्यक्रममा विपन्न, ज्येष्ठ नागरिक,फरक क्षमता भएका ब्यक्ति तथा एकल महिला गरि ३५० जनाका लागि सो सामग्री वितरण गरिएको हो।    रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा ज्येष्ठ नागरिक ,एकल महिला तथा भिन्न क्षमता पहिचान उपभोक्ता समिती रनपा-८का संयोजक शिव प्रसाद आचार्य सभाध्यक्ष रुपमा रहेका थिए।    सो अवसरमा कार्यालयले ...
राजसंस्थाको आलोचना गर्दा थाइल्यान्डमा एक जनालाई ५० वर्ष जेल

राजसंस्थाको आलोचना गर्दा थाइल्यान्डमा एक जनालाई ५० वर्ष जेल

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर
  बैंकक — थाइल्यान्डको एउटा अदालतले राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय सुनाएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै एक व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो । थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुनेगरी ल्याइएको कानुनमा टेकेर दिइएको यो सबैभन्दा लामो सजाय हो । ३ वर्षअघिको घटनामा मंकोन तिराकोट नाम गरेका व्यक्तिलाई २८ वर्ष जेल सजाय सुनाइएको थियो । बिहीबार त्यहाँको पुनरावेदन अदालतले ३० वर्षीय तिराकोटको सजायमा २२ वर्ष थपेर ५० पुर्‍याएको हो । थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने 'लिज म्याजस्टी' कानुन कार्यान्वयनमा छ । सन् २०१९ मा वाचिरालोंकोर्न राजा बनेपछि हटाइएको लिज म्याजस्टी कानुन पुन: लागू गरिएको हो । थाइल्यान्डमा पछिल्लो समय विद्यार्थीहरूले राजसंस्थामा व्यापक सुधारको माग गर्दै आन्दोलन ग...