Advertisement
Advertisement

स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा सम्पन्न

Advertisement
Advertisement

 

कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा सम्पन्न भएको छ ।
नेपाल थाई रेष्टुरेन्टको सभाहल सिओलमा सम्पन्न साधारण सभामा बार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन संस्थाका सहसचिब राम पंगिनीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सह कोषाध्यक्ष सिता मोचीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको १२ औं कार्यसमितिले १० करोड २४ लाख १९ हजार ५९ वन आम्दानी गर्न सफल भएको छ भने ७ करोड ५१ लाख ४१ हजार ९१७ वन खर्च भई ३ करोड ३४ लाख २७ हजार १४२ वन बचत भएको कोषाध्यक्ष अर्जुन अर्यालले जानकारी दिनुभयो ।
साधारण सभाले संस्थाको साधारण सदस्यता तथा आजीवन सदस्यता आजकै मितिबाट खुल्ला गर्ने निणर्य गरेको छ भनेसाधारण सदस्यता कार्यावधि २ वर्ष रहने र शुल्क बीस हजार बन तोकिएको छ यसैगरी आजिवन सदस्यता शुल्क रु १ लाख बन तोकिएको छ ।स्याङ्जा परिवार आपतकालिन राहत कोषको लागि दुई करोड बोन बिनीयोजन गरिएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले प्रवासीहरुको हक हितका निम्ति समाजले गरेको कामको प्रसंसा गर्दै हरेकको सुख दुखमा निरन्तर सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि खनाल, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरि,संस्थाका वरिष्ठ सल्लाहकार युवाराज गुरुङ तमुधि दक्षिण कोरियाका अध्यक्ष रुपा गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष भक्त थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष शुशिल गुरुङ र संचालन तोजिन्द्र गुरुङले गर्नुभएको थियो । सो अवसरमा समाजलाई आर्थिक भौतिक र नैतिक रुपमा सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।

संस्थाले कोरिया बाट नेपाल फर्किनु भएका सम्पूणर् स्याङ्जालीहरुलाई एकिकृत गरि नेपालमा र कोरियामा रहहनुभएक स्याङ्जालीहरु बिच निरन्तर पारस्परिक सम्बन्ध कायम गर्न संस्थाको पूर्व अध्यक्ष धर्म गुरुङ लाई कोरिय रिटर्निज कमिटिको संयोजक चयन गसमेत गरेको छ । भने छिट्टै कमिटिलाई पुणर्ता दिने भएको छ । ख्वाङजु क्षेत्रमा संस्थाको तेस्रो शाखा बिस्तार गर्ने, १२औं अधिवेशन सम्पन्न भईसकेपछि हामीलाई नेतृत्वमा जिम्मेवारी प्रदान गर्नुहुने संस्थाका सम्पुण् अग्रजहरु प्रति हार्दिक आभार समेत साधारण सभाले व्यक्त गरेको छ ।
समाजले केही समय अगाडी “आधीखोला सांगीतिक सौगात ६“ सांगीतिक कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरेको थियो । स्याङ्जा परिवारले विभिन्न संस्थागत गतिविधी सञ्चालन गर्दै रचनात्मक कार्यक्रमहरु मार्फत सामाजिक क्षेत्रमा सुनौलो इतिहास रच्दै आएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×