विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” यहि आउदो जुलाइ १४ तारिखका दिन किम्हेमा गिम्हे युनाइटेड एफ.सिले "प्रथम गिम्हे युनाइटेड फुटसल कप" आयोजना गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टीम दर्ता गर्न Kookmin Bank को खाता नम्बर 66950104310813 मा TAMANG VIJAY को खातामा जुलाइ ७ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ।
गिम्हे युनाइटेड एफ सी द्वारा आयोजना गरिने उ...
२१ जेष्ठ २०८१, सोमबार ११:२८२१ जेष्ठ २०८१, सोमबार ११:२८२१ जेष्ठ २०८१, सोमबार ११:२८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ किम्हेमा कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले जुन 2 तारिखका दिन आयोजना गरेको “पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” नेपाली थाइ रेस्टुरेन्ट सउलले चुम्न सफल भएको छ।
नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा मा आयोजित पाचौ बुद्ध जयन्ति फुटसल कप २०२४ मा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका अध्यक्ष राजकुमार स्याङतान , बिशेष अथितिहरु आदिवासी जनजाति महासङ्घ बुसान शाखाका अध्यक्ष परी गुरुङ,NRNA कोरिया ख्यङसाङका अध्यक्ष सुबोध भण्डारी लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित हुनुभएको थियो।
“पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” ३४ टिम सहभ...
२१ जेष्ठ २०८१, सोमबार १०:५५२१ जेष्ठ २०८१, सोमबार १०:५५२१ जेष्ठ २०८१, सोमबार १०:५५ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” यहि आउदो जुलाइ १४ तारिखका दिन किम्हेमा गिम्हे युनाइटेड एफ.सिले "प्रथम गिम्हे युनाइटेड फुटसल कप" आयोजना गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टीम दर्ता गर्न Kookmin Bank को खाता नम्बर 66950104310813 मा TAMANG VIJAY को खातामा जुलाइ ७ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ।
गिम्हे युनाइटेड एफ सी द्वारा आयोजना गरिने उक्त प्रतिय...
२१ जेष्ठ २०८१, सोमबार १०:३१२१ जेष्ठ २०८१, सोमबार १०:३१२१ जेष्ठ २०८१, सोमबार १०:३१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: “जिल्ला स्तरीय रूपमा छात्रवृत्ति अक्षय कोष निर्माणर्थ” यही आउँदो जुन ३० तारिखका दिन फारान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट हुने भएको छ।
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा संखुवासभामा रहेका दुःखी, पिछडिएका वर्ग जेहनदार तथा अभिभावकविहीन विद्यार्थीहरुलाई लक्षित गरी गृह जिल्ला स्तरीय रुपमा छात्रवृत्ति अक्षय कोष निर्माण गर्ने अभियानका साथ हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ५ लाख कोरियन वोन सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष पासाङ डि शेर्पाले जानकारी दिनुभयो। विभिन्न पुल प्रतियोगितामा भाग लिइ विजयी भइसकेको अनुभव ब...
२१ जेष्ठ २०८१, सोमबार १०:०७२१ जेष्ठ २०८१, सोमबार १०:०७२१ जेष्ठ २०८१, सोमबार १०:०७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:बिगत लामो समय देखि दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सबैको लोकप्रिय विश्वासिलो GMONEY TRANS रेमिट्यान्स ले “नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका” नेपाल पैसा पठाउँदा पर्यो उपहारको वर्षा योजना लिएर आएको छ।
नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्म जि मनि ट्रान्स मार्फत पैसा पठाउनेलाई TVS NTORQ SCOOTER देखि सुनको बिस्कुट सम्मको बम्पर अफरहरू लिएर आएको छ।नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्म जि मनि ट्रान्स मार्फत पैसा पठाउने हरु मध्ये बम्पर उपहारमा दुईजनाले TVS NTORQ SCOOTER प्राप्त गर्नेछन् भने , दोस्रो पुरस्कार अन्तर्गत सामसुङ कम्पनी को टिभि २ जनालाइ, यसैगरी तेस्रो पुरस्कार अन्तर्गत सुनको बिस्कुट दुईजनालाई ,रु २५ हजार १० जनालाइ चौथो पुरस्कार र २४० जनाले सिटि वालेटमा ५०० को मोबाइल रिचार्ज टपअप पाउनेछन्।
...
२१ जेष्ठ २०८१, सोमबार ०९:३२२१ जेष्ठ २०८१, सोमबार ०९:३२२१ जेष्ठ २०८१, सोमबार ०९:३२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीका लागि सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले जुन महिनामा सेन्टबि मार्फत पैसा पठाउनेलाई एप्पलको म्याक बुक एयर देखि एयरपड्स प्रो सम्मको बम्पर अफरहरू लिएर आएको छ।
जुन महिनामा SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये प्रत्येक एकजना लाइ MacBook Air , iPhone 15 Pro , Apple watch SE र Air pods Pro २ जनाले प्राप्त गर्नेछन्।।
जुन १ तारिक बाट सुरु भएर जुन ३० तारिख सम्म रहने जुनमा उपहारको बहार! मा सहभागि हुनको लागि १ जुन बाट ३० जुन सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत जुलाइ ५ तारिख सेन्टबि रेमिट्यान्स नेपालको आधिकारिक फेसबुक पेजमा लाइभ गरेर बिजेता छानि विजेता घोषणा गरि...
२० जेष्ठ २०८१, आईतवार ०९:०१२० जेष्ठ २०८१, आईतवार ०९:०१२० जेष्ठ २०८१, आईतवार ०९:०१ by विशाल श्रेष्ठNo Comments
काठमाण्डौं ।‘क्यान्सरसँगको लडाइँ म शब्दले, कलम हतियार बनाई लडिरहेछु, एक्लै असम्भव छ यो युद्ध रणभूमिमा म सहयोगी मित्र खोजिरहेछु’ क्यान्सरसँग लड्दै अस्पतालको बेडमै लेखिएको यस्तै हरफहरूले भरिएको कविता संग्रह ‘सपनाका लहरहरू भाग ३’ एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । जेठ १९ गते शनिवार काठमाण्डौंको शान ब्याङ्केटमा सो पुस्तक विमोचना गरिएको हो ।
र्कायक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री अरुण नेपालले क्यान्सर तथा यस्तै ठूला रोग लागेका नागरिकहरुका लागी सरकारलेनै विशेष योजना ल्याउनु पर्ने बताए। बिशेष अतिथिका रुपमा बोल्दै सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सीनाले भने, ‘कवि नवराजलाइ स्थानिय निकायले गर्न सक्ने सहयोग र सहजकिरणका लागी हामी सधैं साथमा रहने छौं ।’ यसै गरी लेखक तथा पत्रकार दामोदर न्यौपानेले साहित्य मार्फत सामाजिक योगदान गरेका कव...
२० जेष्ठ २०८१, आईतवार ०७:३२२० जेष्ठ २०८१, आईतवार ०७:३२२० जेष्ठ २०८१, आईतवार ०७:३२ by विशाल श्रेष्ठNo Comments
खैरहनी ,जेठ २०- वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ ।
समितिका अध्यक्ष अध्यक्ष मणिराम ज्ञवाली एकलौटी र स्वेच्छाचारी ढंगले आन्दोलन तुहाउने खेलमा लागेको भन्दै केन्द्रीय सचिव रमेश तामाङको नेतृत्वमा छुट्टै समिति गठनको प्रक्रिया सुरु गरिएको छ ।
यसको लागी तामाङकै संयोजकत्वमा प्रथम राष्ट्रिय भेला आयोजक कमिटि गठन गरिएको छ । भेला आउने मंसिरको २ र ३ गते गैडाकोटमा आयोजना गरिने शुक्रबार चितवनको राप्तीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गत माघ १५ र १६ गते गैंडाकोटमै सम्पन्न प्रथम अधिवेशनले केन्द्रीय समिति विघटन गरी केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीलाई कार्यकारी अधिकार प्रदान गर्दै ३५ सदस्यीय सचिवालय गठन गरेको थियो । त्यतिबेला देखि नै १० वटा जिल्ला समितिले संघर्ष समितिलाई कमजोर बनाउने नियतले सम्मेलनमा...
१८ जेष्ठ २०८१, शुक्रबार ०९:४५१८ जेष्ठ २०८१, शुक्रबार ०९:४५१८ जेष्ठ २०८१, शुक्रबार ०९:४५ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :तनहु समाज दक्षिण कोरिया को आयोजनमा आइतवार सुवनको 🅼🅴🅶🅰🅱🅾🆇 मा प्रदर्शन हुने मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” को सम्पूर्ण तयारी पुरा भएको छ ।
‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै तनहु समाज दक्षिण कोरिया ले सुवनमा रहेको 🅼🅴🅶🅰🅱🅾🆇 मा प्रदर्शन हुने सुवन सो को अन्तिम तयारी पूरा भएको हो। जुन २ तारिक आइतबारका दिन “आपतकालिक राहत कोष स्थापनार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क ३०००० वन रहेको आयोजक सस्थाको संरक्षक दिपक थापा मगरले वताउनुभयो ।
“फर्कि फर्कि” सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशनको हिसाबले यो उनको दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए । ‘फर्की फर्की’को ट्रेलर हेर्दा उनले लभस्टोरीमा फरक कथा भन्ने प्रयास गरेको देखिन्छ । फिल्ममा...
१८ जेष्ठ २०८१, शुक्रबार ०९:२६१८ जेष्ठ २०८१, शुक्रबार ०९:२६१८ जेष्ठ २०८१, शुक्रबार ०९:२६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: यहि आइतवार फेन्थेक मा प्रदर्शन हुने ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ सम्पुर्ण तयारि पुरा भएको छ ।
“आपतकालीन राहतकोष सहयोगार्थ” जुन २ तारिख आइतबारका दिन फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा फेन्थेकमा रहेको 평택 대학교/ 경기도평택시 서동대로 3825 (대학원 소강당)मा पहिलो शो बिहान ११:३० बजे र दोस्रो शो दिउँसो २:३० बजे प्रदर्शन हुने चलचित्रको टिकट शुल्क 20000 वन राखिएको छ ।
फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टरले स्थापनाकालदेखि नै हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा योजनाहरू गर्दै सेल्टरलाई थप व्यवस्थित एवं मर्यादित गर्दै आइरहेको छ। नेपाली नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा पनि सरिक हुनको लागि आयोजकले दक्षिण कोरियावासी नेपालीहरूमा हार्दिक गरेको छ। चलचित्र प्रदर्शनबाट आएको मुनाफाबाट लुम्बिनीमा निर्माणार्थ आधुनिक शौचालयमा सहयोग गर्न...