ईपीएस कोरियामार्फत सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण
काठमाडौँ । ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्। एचआरडी कोरियाले ४ हजार ९८ जनाको नाम पठाएको हो।
ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार परीक्षामा ३२ हजार ५०७ जना सहभागी भएका थिए। ती मध्ये ३० हजार ३५४ जना पुरुष र २ हजार १५३ महिला सहभागी भएका थिए।
असोज १ गतेबाट सुरु भई मङ्सिर ७ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो। अब दोस्रो चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक गरिनेछ।...
११ मंसिर २०८०, सोमबार ०१:४३११ मंसिर २०८०, सोमबार ०१:४३११ मंसिर २०८०, सोमबार ०१:४३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । नयाँ भौतिक साधनको योजना बन्ला । पारिवारिक रमाइलो समेत हुन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तानबाट सुख पनि मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)खानपिनको परिकारले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मङ्गल कार्यको योजना बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो...
१० मंसिर २०८०, आईतवार १४:५८१० मंसिर २०८०, आईतवार १४:५८१० मंसिर २०८०, आईतवार १४:५८ by विशाल श्रेष्ठNo Comments
कमला केसी/दक्षिण कोरिया:गत कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परी जनधनको क्षति व्यहोरेका पिडित परिवारलाई राहत संकलन गरि वितरण गरिएको छ ।
दक्षिण कोरियामा सक्रिय सवै संघ संस्थाहरुको पहलमा संकलन गरिएको राहत भुकम्प प्रभावित तीन जिल्लामा वितरण गरिएको हो । जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका भूकम्प प्रभावितहरूलाई थोरै भएपनि मल्हम लगाउने उद्धेश्यले नेपाली सम्पर्क समिति एनसिसि को सहजीकरणमा कर्णाली प्रदेश समाज दक्षिण कोरिया र राप्ती समाज दक्षिण कोरियाको सहकार्यमा उक्त राहत संकलन गरिएको हो । राहत संकलनका लागि प्रदेश भित्रका जिल्लागत संघसंस्थाहरुको समन्वय र दक्षिण कोरियामा रहेका सम्पूर्ण संघ संस्थाको आर्थिक सहयोग गरेका थिए ।
तीन जिल्लामा गरी २१ लाख ५४ हजार ४ सय ४ रुपैया बराबरको राहत वितरण गरिएको हो । उनिहरुले जाँजरकोटमा सव...
१० मंसिर २०८०, आईतवार १३:३९१० मंसिर २०८०, आईतवार १३:३९१० मंसिर २०८०, आईतवार १३:३९ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज/दक्षिण कोरिया: छल्लाबोक्दो स्थित छङ्ऊप नेपाली एकता समाज, दक्षिण कोरियाको दोश्रो अधिबेशन आइतबार ईछङ्ऊप स्थित 전북 정읍시 덕천면 신월리 594-6(태고로577) मा सम्पन्न भएको छ।
छल्लाबोक्दो छङ्ऊप मा रहेका नेपाली हरु मिली "स्वच्छ सेवा भावले स्थापित, सम्पूर्ण नेपालीहरुको साझा चौतारी " भन्ने मुल नारा लिएर सन् २०२० मा स्थापित समाजका अध्यक्ष राम थापा मगरको अध्यक्षता आयोजित कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका युवा संयोजक युविन श्रेष्ठ,इक्सान नेपाली समाज का अध्यक्ष, उपाध्यक्ष,खिम्जे नेपाली समाजका अध्यक्ष लगायत छल्लाबोक्दो वरपर रहेको विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरुको बाक्लो उपस्थितीमा सम्पन्न दोस्रो अधिवेशन को कार्यक्रम सन्चालन सचिव दधिराम भट्टराई ले गरेका थिए।
राम थापा मगरको संयोजकत्वमा बनेको निर्वाचन कमिटिमा सम्पन्न बन्द सत्र कार्यक्रम वाट दधिराम भट्टराईको अध्यक्षतामा २४ सदस्य कार...
१० मंसिर २०८०, आईतवार ११:०८१० मंसिर २०८०, आईतवार ११:०८१० मंसिर २०८०, आईतवार ११:०८ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :ख्यङ्साङनाम्दो स्थित खोसङ मा रहेका नेपाली हरु मिली "प्रबाशी भुमीमा नेपाली माया, नेपालीपन,एकता,सहकार्य गर्दै रमाईलो बनाऊ जीबन" भन्ने मुल नारा लिएर खोसङ नेपाली समाज,दक्षिण कोरियाको पहिलो कार्यसमिति गठन सम्पन्न गरेको छ ।
सामाजिक ब्यक्तित्व तुलस गुरुङ को प्रमुख अतिथ्यता तथा बिभिन्न संघसस्थाको आतिथ्यतामा सम्पन्न पहिलो कार्यसमितिमा युवराज शाही को अध्यक्षतामा १५ सदस्यको कार्यसमिती चयन् भएको हो । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टर सिं उपाध्यक्षमा भुबन ब. महासचिबमा मुकेश सचिबमा मनोज थापा,कोषाध्यक्षमा मौसम तामाङ,सहकोषाध्यक्ष:कबिता बि.क.(कुसुम) लगायत सदस्यहरूमा राम शर्मा,मेष शारू,लोकेश बोहोरा ,दिपेन्द्र न्यौपाने,सुसन देउवा,रभि श्रेष्ठ ,कन्चनमान सिं बेगा,कमल गैरे चयन भएको हो
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको तुलश गुरुङ्ले नब कार्यसमितिलाई हार्दिक बधाई तथा ...
१० मंसिर २०८०, आईतवार ०९:५७१० मंसिर २०८०, आईतवार ०९:५७१० मंसिर २०८०, आईतवार ०९:५७ by विशाल श्रेष्ठNo Comments
शुभराज भोम्जन/दक्षिण कोरिया :विगत लामो समय देखि दक्षिण कोरियालाइ आफ्नो कर्मथलो बनाएर बस्दै आइरहेकी म्युजिक भिडियो अभिनेत्री प्रतिज्ञा लामा अभिनित तामाङ समुदाय अन्तरगत पर्ने "गोच्चा म्याप्जीम " बोलको म्हेन्दोमाया गीतको म्युजिक भिडियो सुक्रबार सार्बजानिक भएको छ ।
भिडियोलाइ सोही गीतको गायक तथा मोडल आरम्भ तामाङको आधिकारीक युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको हो । केहि समय अघि मात्रै लामा अभिनित गायीका रोस्ना लुङ्बाको स्वरमा रहेको "शिरबन्दी"बोलको एकल सेलो गीतको म्युजिक भिडियो सार्बजानिक भएको थियो । सिन्धुपाल्चोक जिल्लाको तात्कालिन धुस्कुन गाबिस वार्ड नम्बर -०५, पात्लेमा जन्मिएकी लामाले म्युजिक भिडियोमा आज भन्दा १८ वर्ष पहिलेनै बिमा कुमारी दुरा र बिष्णु खत्रीको स्वरमा रहेको "मुस्ताङ लेतेमा" बोलको चर्चित लोक दोहोरी गीतबाट डेब्यु गरेकी थिइन् । डेब्यु गरे लगत्तै स्वर्गिय लोक गाय...
१० मंसिर २०८०, आईतवार ०१:२६१० मंसिर २०८०, आईतवार ०१:२६१० मंसिर २०८०, आईतवार ०१:२६ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)अरुको मुख ताक्ने बानीले आफ्नो ...
९ मंसिर २०८०, शनिबार ०१:२६९ मंसिर २०८०, शनिबार ०१:२६९ मंसिर २०८०, शनिबार ०१:२६ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र प्रसन्नता छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि बढी संघर्ष गर्नु पर्ला । मनमा दुबिधा पनि उत्पन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग पनि छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय सं...
८ मंसिर २०८०, शुक्रबार १२:१९८ मंसिर २०८०, शुक्रबार १२:१९८ मंसिर २०८०, शुक्रबार १२:१९ by विशाल श्रेष्ठNo Comments
𝐀𝐆𝐄𝐍𝐂𝐘/सोल । दक्षिण कोरियाको एउटा अदालतले एक २३ वर्षकी युवतीलाई आजीवन कैदको सजाय सुनाएको छ । कौतुलताका कारण अपरिचितलाई मारेको बताउने जङ्ग यो–जङलाई बुसान जिल्ला अदालतले शुक्रबार जीवनभर कारावासको फैसला सुनाएको हो ।
युवती ‘क्राइम शो’ अति नै हेर्थिन् र त्यस्ता खालका उपन्यासहरुप्रति उनी आशक्त थिइन् । मान्छेलाई कसरी मार्ने भन्ने उत्सुकता बढ्दै गएपछि युवतीले एपमार्फत सिकार खोजेर मारिन् । यो घटनाले सारा कोरिया तरंगित भयो । सरकारी वकिलहरुले युवतीलाई मृत्युदण्डको सजाय मागेका थिए । दक्षिण कोरियामा गम्भीर अपराधमा मृत्युदण्डको सजाय मागिन्छ ।
जङ हजुरबुबासँग बस्थिन र बेरोजगार थिइन् । उनले महिनौँसम्म शिक्षक खोज्ने अनलाइन एपमा सिकार खोजिरहिन् । यसका लागि उनले ५० भन्दा बढी मानिससँग एपमार्फत सम्पर्क गरिन् । उच्च विद्यालय पढ्ने छोरीको आमा बनेर उनले छोरीलाई घरमै अंग्रेजीको ट्युशन पढाइदिने शिक्षक÷शिक्षिका...
८ मंसिर २०८०, शुक्रबार ०१:३९८ मंसिर २०८०, शुक्रबार ०१:३९८ मंसिर २०८०, शुक्रबार ०१:३९ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरू समेत भेटिनेछन्।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउ...