Advertisement
Advertisement

खोसङ नेपाली समाज,दक्षिण कोरियाको पहिलो कार्यसमिति गठन सम्पन्न

Advertisement
Advertisement

 

बिशाल आवाज :ख्यङ्साङनाम्दो स्थित खोसङ मा रहेका नेपाली हरु मिली “प्रबाशी भुमीमा नेपाली माया, नेपालीपन,एकता,सहकार्य गर्दै रमाईलो बनाऊ जीबन” भन्ने मुल नारा लिएर खोसङ नेपाली समाज,दक्षिण कोरियाको पहिलो कार्यसमिति गठन सम्पन्न गरेको छ ।

सामाजिक ब्यक्तित्व तुलस गुरुङ को प्रमुख अतिथ्यता तथा बिभिन्न संघसस्थाको आतिथ्यतामा सम्पन्न पहिलो कार्यसमितिमा युवराज शाही को अध्यक्षतामा १५ सदस्यको कार्यसमिती चयन् भएको हो । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टर सिं उपाध्यक्षमा भुबन ब. महासचिबमा मुकेश सचिबमा मनोज थापा,कोषाध्यक्षमा मौसम तामाङ,सहकोषाध्यक्ष:कबिता बि.क.(कुसुम) लगायत सदस्यहरूमा राम शर्मा,मेष शारू,लोकेश बोहोरा ,दिपेन्द्र न्यौपाने,सुसन देउवा,रभि श्रेष्ठ ,कन्चनमान सिं बेगा,कमल गैरे चयन भएको हो


कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको तुलश गुरुङ्ले नब कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै आगामी दिनमा समाजप्रती उत्तरदायी भएर काम गर्न समेत अनुरोध गर्नुभयो |

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×