सेप्टेम्बर २८ मा हुने सिर्जना खत्री हाउडे माया सहितको छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा
कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन हुन लागेको राप्ती समाजको सिर्जना खत्री हाउडे माया सहित को छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा भएको छ ।
राप्ती समाज दक्षिण कोरिया आयोजना तथा B&S GROUP को सहयोग मा सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम हुनेछ। प्रवेश शुल्क २०००० वन तोकिएको २८ तारिख बेलुकी ९ बजे बाट सुरु हुने कार्यक्रम मा दर्शकलाइ नचाउन नेपालबाट डबल माया, मेरो एक्सको छम्मा नौटंकी माया लगायत थुप्रै गीतकी गायिका तथा र्यापर सृजना खत्री हाउेडेमाया आउनेछिन भने उन्लाइ डिजे सि म्यान र डिजे छिरिङले साथ दिने छन् ।
गायत्री थापा कार्यक्रम सन्चालक रहेको यो डान्स पार्टीमा सुरक्षाको सवालमा पूर्णत: संयमित रहेर कोरियन बाउन्सरको व...
७ आश्विन २०८०, आईतवार १३:३४७ आश्विन २०८०, आईतवार १३:३४७ आश्विन २०८०, आईतवार १३:३४ by विशाल श्रेष्ठNo Comments
“मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड " स्थगित कार्यक्रमको नयाँ मिति चाडैनै सार्वजनिक गर्ने
सेप्टेम्बर २९ छुसकको दोश्रो दिनमा हुने भनिएको “मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड " २०२३ कार्यक्रम विविध प्राविधिक समस्या सिर्जना भएकोले तोकिएको मितिमा कार्यक्रम हुन नसक्ने भएको छ।
सामाजिक सेवा भावका साथ सेल्टर स्थापना गर्ने मुख्य उद्धेश्य लिएर मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको मुख्य आयोजना र बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको समन्वय साथै नेपाली सम्पर्क समिति (ncc ) दक्षिण कोरियाको कार्यक्रम बाडफाँड अन्तरगतमा रहेर यहि आउदो छुसकको दोश्रो दिन (२९ सेप्टेम्बर २०२३) मा " मकवानपुर सांगीतिक धमाका भाग-२, सुजन चापागाँई एण्ड ब्याण्ड" २०२३ आयोजना गर्ने उद्धेश्यका साथ अगाढी बढ्ने क्रममा प्राविधिक समस्या सिर्जना भएकोले तोकिएको मितिमा कार्यक्रम हुन नसक्ने भए...
७ आश्विन २०८०, आईतवार ०१:०८७ आश्विन २०८०, आईतवार ०१:०८७ आश्विन २०८०, आईतवार ०१:०८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । प्रियजनको साथ पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रमाइलो यात्राको योग रहेको छ । सेवा र धर्मकर्ममा मन पनि लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सह...
६ आश्विन २०८०, शनिबार ०३:४५६ आश्विन २०८०, शनिबार ०३:४५६ आश्विन २०८०, शनिबार ०३:४५ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको चौथो अधिवेशन अक्टोबर ०८ मा हुने
बोम्जन गुरुङ/विशाल आवाज:कोरियामा रहेको आदिवासी जनजाती महासंघ बुसान शाखाको चौथो अधिवेशन आउँदो अक्टोबर ०८ तारिक हुने भएको छ । बुसान स्थित एक सभाहल (경남 김해시 호게로503동상동,6층) मा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो अधिवेशन हुने भएको हो ।
"विश्वका आदिवासीहरु एक हौं" भन्ने आदिवासी जनजातीहरुको विश्वब्यापी नारालाई अनुशरण गर्दै सन् २०१७ मा स्थापित सो शाखाले आफ्नो मातहतमा ख्याङ्साङ्नाम्दो बुसान-किम्हे क्षेत्रभित्र शाखाको रुपमा रहेका नेपाल मगर संघ, तमू धीं, नेपाल तामाङ घेदुङ, किराँत यायोक्खा र किराँत याक्थुङ् चुम्लुङ् आदि जातीय संस्थाहरुको मियो संस्थाको रुपमा जिम्मेवारी निर्वाह गर्दै आईरहेको सन्दर्भ नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाकी अध्यक्ष परी गुरुङले उल्लेख गरिन् ।
कोरियाभरी विस्तारित दु...
६ आश्विन २०८०, शनिबार ०१:५९६ आश्विन २०८०, शनिबार ०१:५९६ आश्विन २०८०, शनिबार ०१:५९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर साँझमा शुभ समाचार मिल्नेछ, साथै शेयर बजारले साथ दिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन पनि लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोक...
५ आश्विन २०८०, शुक्रबार ०३:५२५ आश्विन २०८०, शुक्रबार ०३:५२५ आश्विन २०८०, शुक्रबार ०३:५२ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ । आर्थिकस्तर माथि हुनेछ । छोटो यात्रा तथा मान सम्मान मिल्नेछ । अधुरो काम पनि बन्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा ध...
४ आश्विन २०८०, बिहीबार ०२:०२४ आश्विन २०८०, बिहीबार ०२:०२४ आश्विन २०८०, बिहीबार ०२:०२ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान...
३ आश्विन २०८०, बुधबार १०:१९३ आश्विन २०८०, बुधबार १०:१९३ आश्विन २०८०, बुधबार १०:१९ by विशाल श्रेष्ठNo Comments
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा रिक्त पद पूर्ति, हरि थापा देखि अजय सोडारी सम्म अटाए
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा १७ तारिख बसेको जुम भर्चुअल माध्यम बाट सम्पन्न पाचौँ पूर्ण बैठकवाट रिक्त पद पूर्ति गरेको छ।
सङ्गठनका प्रमुख सल्लाहकार दिलिप धिताल,सल्लाहकार श्रीप्रसाद श्रेष्ठ,सल्लाहकार सोम तामाङ सल्लाहकार हर्क केसीको उपस्थितीमा सङ्गठनका अध्यक्ष ईश्वर कठायतको अध्यक्षतामा मिति सेप्टेम्बर १७ तारिखका दिन जुम भर्चूअल माध्यमबाट सम्पन्न गरिएको वैठकबाट मञ्चमा लामो समय देखि रिक्त रहेको पद पूर्ति गरिएको हो। वैठकमा सङ्गठन सुधृढीकरण,सदस्यता वितरण,क्षेत्रीय कमिटी बिस्तार लगायत अन्य बिभित विषयमा घनिभूत छलफल गरी बिगत केही समय देखी केन्द्रीय कमिटिमा खाली रहेका पदहरुमा मनोनयन गरी कमिटीलाइ...
३ आश्विन २०८०, बुधबार ०१:२१३ आश्विन २०८०, बुधबार ०१:२१३ आश्विन २०८०, बुधबार ०१:२१ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको सहयोग पनि पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कत...
२ आश्विन २०८०, मंगलवार ०२:१५२ आश्विन २०८०, मंगलवार ०२:१५२ आश्विन २०८०, मंगलवार ०२:१५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ । (more…)