Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

आजको राशिफल : २०८० कार्तिक ०६ गते (सोमवार)

आजको राशिफल : २०८० कार्तिक ०६ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शुभ यात्राको योग छ । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला । कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाब हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष ...
आजको राशिफल : २०८० कार्तिक ०५ गते (आइतवार)

आजको राशिफल : २०८० कार्तिक ०५ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । छोटो यात्रा पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ । शत्रुपक्ष हावी हुन सक्छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा जग्ने छ। सहयोगी हाट अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुन...
कोरियाको छाङ्वनमा हुने माम्फको अन्तिम तयारी पुरा, कार्यक्रम स्थल सम्म पुग्न यातायातको समेत सुविधा 

कोरियाको छाङ्वनमा हुने माम्फको अन्तिम तयारी पुरा, कार्यक्रम स्थल सम्म पुग्न यातायातको समेत सुविधा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
कोरियाको छाङ्वनमा हुने माम्फको अन्तिम तयारी पुरा, कार्यक्रम स्थल सम्म पुग्न यातायातको समेत सुविधा  कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) अक्टोबर २० तारिख वाट सुरु भएर २१ र २२ तारिख सम्म हुदैछ । २२ तारिखका दिन हुन गइरहेको बहुसांस्कृतिक कार्यक्रम माम्फ र नजिकिँदै गरेको नेपालीहरूको महान चाड दशैको शुभकामना आदनप्रदान साथै टीका ग्रहण कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन् । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार...
आजको राशिफल : २०८० कार्तिक ०४ गते (शनिवार)

आजको राशिफल : २०८० कार्तिक ०४ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । साथीभाइसँग असमझदारी बढ्ला । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त सँग भेट घाट पनि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।...
आजको राशिफल : २०८० कार्तिक ३ गते (शुक्रवार)

आजको राशिफल : २०८० कार्तिक ३ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)यात्राको प्रक्रियामा समय बित्नेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। नयाँ कामको योजना थाल्ने समय आएको छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुने...
एनआरएनए चुनाव अन्तिम समयमा आरके शर्मालाई बलियो समर्थन

एनआरएनए चुनाव अन्तिम समयमा आरके शर्मालाई बलियो समर्थन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
एनआरएनए चुनाव अन्तिम समयमा आरके शर्मालाई बलियो समर्थन काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि  राति १२ बजेदेखि अनलाइन भोटिङ खुला भएर भोटिङ प्रक्रिया सकिदैछ। एनआरएनएको अध्यक्ष पदमा आरके शर्मा, डा बद्री केसी, र महेश श्रेष्ठ रहेका छन् ।  यद्यपि निर्वाचनमा पहिलो पटक मध्यपूर्वबाट अध्यक्षको उम्मेदवार रहेका आरके शर्मालाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । अन्तिम समयमा उनलाई एकीकृत नेपालको सत्ता गठबन्धन दल निकट प्रवासी संघ संगठनहरुले समर्थन गरेका छन् । एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठनका साथै कांग्रेस निकट जनसम्पर्क मञ्चको ठुलो हिस्सा समेत आरकेको साथमा देखिएको हो ।  एमाले निकट प्रवासी संगठनको भने एमाले निकट उम्मेदवार बद्री केसीलाई रहेको छ । कांग्रेस भने चुनावमा विभाजित अवस्थामा पुगेको हो । कांग्रेसको एक ठूलो समूहले आरकेलाई समर्थन...
“पशुपति प्रसाद २” भष्मे डन जेजु सहरमा अक्टोबर २१ मा प्रदर्शन हुने

“पशुपति प्रसाद २” भष्मे डन जेजु सहरमा अक्टोबर २१ मा प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
"पशुपति प्रसाद २" भष्मे डन जेजु सहरमा अक्टोबर २१ मा प्रदर्शन हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा आगामी कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको जेजु सहरमा प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन लगत्तै भोलिपल्ट २१ तारिख बेलुकी ७:२० मा जेजुको मेगा बक्समा नेपाल तामाङ घेदुङ जेजुदो शाखा ले "सस्थाको कोष प्रवर्द्धन तथा विकासको लागि" चलचित्र प्रदर्शनी कार्यक्रम गर्ने भएको छ। नेपालमा निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेसगै कोरियाको उल्सानमा प्रदर्शन गर्न लागेको आयोजक टोली पनि प्रचारप्रसारमा व्यस्त छ। फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको ...
“पशुपति प्रसाद २” भष्मे डन गिम्छन् सहरमा अक्टोबर २८ मा प्रदर्शन हुने

“पशुपति प्रसाद २” भष्मे डन गिम्छन् सहरमा अक्टोबर २८ मा प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी
"पशुपति प्रसाद २" भष्मे डन गिम्छन् सहरमा अक्टोबर २८ मा प्रदर्शन हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा आगामी कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको गिम्छन् सहरमा प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन लगत्तै को पछिल्लो हप्ता २८ तारिख बेलुकी ७ बजे गिम्छन् मेगा बक्समा गिम्छन्-गुमि नेपाली समाज ले चलचित्र प्रदर्शनी तथा दशै टिका ग्रहण कार्यक्रम गर्ने भएको हो। आयोजकले २८ तारिख आइतबारका दिन दिउसो ४ बजे हिमालयन याक रेस्टुरेन्टमा दशै टिका कार्यक्रम गरेर ७ बजे सोहि रेष्टुरेन्टबाट हिडेर २ मिनेट लाग्ने मेगा बक्समा चलचित्र देखाउने जनाएको छ।नेपालमा निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेसगै कोरियाको उल्सानमा प्रदर्शन गर्न लागेको आयोजक टोली पनि प्रचारप्रसारमा व्यस्त छ। फिल्ममा विपिन कार्की, स...
आजको राशिफल : २०८०  कार्तिक ०२ गते (बिहिवार)

आजको राशिफल : २०८० कार्तिक ०२ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । जोशजाँगर पनि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ, तर शुभ र नयाँ क...
कोरिया सउलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको स्नूकर प्रतियोगिता हुने 

कोरिया सउलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको स्नूकर प्रतियोगिता हुने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद
कोरिया सउलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको स्नूकर प्रतियोगिता हुने  बोम्जन गुरुङ/विशाल आवाज:कोरिया स्थित तमू धीं को आयोजनामा आउँदो नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा "Billiards Snooker Tournament" हुने भएको छ । शारीरिक र मानसिक स्वास्थ्यका लागी खेलकूद भन्ने कार्यक्रमको मूल नारा सहित स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा बन्धुत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता आयोजना गरिएको हो । नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको जानकारी दिँदै पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र ...