Advertisement
Advertisement

Day: ९ पुष २०८०, सोमबार १५:२३

दक्षिण कोरियामा लगातार तिन दु:खद खबर, सुतेकै अबस्थामा अस्ताए रन्जन राइ

दक्षिण कोरियामा लगातार तिन दु:खद खबर, सुतेकै अबस्थामा अस्ताए रन्जन राइ

समाचार
  विशाल आवाज:  डिसेम्बर  २४  राती कोरियाको गजेदो स्थित ( 한화오션 성산 기업 ) कम्पनीमा कार्यरत सोलुखुम्बु जिल्ला नेचासल्यन गा.पा ५ सितादु निवासी रन्जन राइको सुतेकै अवस्थामा मृत्यु भएको छ। सोलुखुम्बु सेवा समाजका पुर्व उपाध्यक्ष समेत रहेका रन्जन राई को अहिलेसम्मको अवस्था घटना बारे पुलिसले कम्पनीमा सोधपुछ गरी शब पोस्टमाटमको लागि हस्पिटल लगिएको र दूतावासलाई जानकारी गराई सकिएको साथै मृतकको परिवार संग सम्पर्क गरि जानकारी समेत गराई सकिएको समाजका अध्यक्ष राजु राइले जानकारी दिनु भएको छ। उता नेपालमा कोरिया आउन तँछाड मछाड चलिरहेको बेला कोरियामा यो संगै हप्ता दिन भित्रै दु:खद घटनाको संख्या तिन पुगेको छ। यस अघि दुप्चेश्वर वडा नं २ बोल्गाङ निवासी  पासाङ श्याङ्बा मिति २०२३ डिसेम्बर २२ तारीक छुङनाम येसान सी स्थीत कम्पनीमा दुर्घटनामा परी दुःखद निधन भएको र दक्षिण कोरियाको छनानमा कार्यरत याङ्नाम पा...
फेब्रुअरी १० मा सलनाल सुम्निमा डान्स पार्टी हुने

फेब्रुअरी १० मा सलनाल सुम्निमा डान्स पार्टी हुने

Breaking News
फेब्रुअरी १० मा सलनाल सुम्निमा डान्स पार्टी हुने विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा आपतकालीन राहत कोष स्थापनार्थ किरात राई यायोक्खा दक्षिण कोरियाद्वारा फेब्रुअरी १० तारिख राति सउलमा सलनाल सुम्निमा डान्स पार्टी हुने भएको छ। दक्षिण कोरियामा रहेका किरात राइ समुदायका नेपाली हरु मिलेर सन् २००१ मा स्थापित किरात राई यायोक्खा दक्षिण कोरियायाले यस अघि पनि विभिन्न सामाजिक कार्यका साथ साथै कार्यक्रम हरु पनि सफलताको साथमा सम्पन्न गरिसकेको छ।फेब्रुअरी १० तारिख बेलुकी ७ बजे देखि बिहान ५ बजे सम्म बजे सम्म हुने कार्यक्रम स्थान 서울뉴성북라이온스클럽 पुग्नको लागि , सउल मेट्रो लाइन नम्बर 4 को 성신여대 역 गेट नम्बर 1 मा झरेर पुग्न सकिनेछ ।   नेपालको डिजे स्टार DJ TSHERING र DJ NANI यनिकी सुस्मिता प्रधान को साथ मा स्थानिय कलाकारहरु को बेजोड प्रस्तुती रहने सलनाल सुम्निमा डान्स पार्टी सफल पार्नको लागि दक्षिण ...
डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने

डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, मनोरञ्जन, मनोरन्जन
डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने विशाल आवाज:परदेशको पिडा र तनाब बाट मुक्त हुन मनोरञ्जन दिलाउने उद्देश्यका साथ खिम्जे नेपाली समाज द.कोरियाले यहि डिसेम्बर ३० तारिख खिम्जेमा चर्चित गायिका अनु चौधरी र स्थानिय कलाकारहरुको साथमा खिम्जे न्यू इयर इभेन्ट आयोजना गर्ने भएको छ।  दक्षिण कोरियाको खिम्जे क्षेत्रमा रहेक खिम्जे बासि नेपाली हरु मिलेर सन्२०२३ मा स्थापित समाजले यस अघि दशै कार्यक्रम र दिमाग खराब चलचित्र प्रदर्शन कार्यक्रम सफलताको साथमा सम्पन्न गरिसकेको छ। चर्चित नेपाली गायिका अनु चौधरी को साथमा स्थानिय कलाकारहरु बिनोद बान्टावा राइ , गोकुल पाण्डे,निशान लिम्बु,आकाश राइ,उमेश राइ,प्रेरित लिम्बु,रोनिङ्ग राइको बेजोड प्रस्तुति रहने न्यू इयर इभेन्टमा होममेड म:म: ,समोसा, चटपटे र पेय पदार्थहरु सोजु,बियर,कोक,फेन्टा,जुस आदि भारी छुटको साथमा पाइने आयोजकले जनाएको छ।  डिसेम्बर ३० तारिख...
आजको राशिफल : २०८० पुस ०९ गते (सोमवार)

आजको राशिफल : २०८० पुस ०९ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा पनि होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मनमा निरास र शरीरमा आलस्य आउला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन पनि सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्ने र लाभ हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आत्म...