Advertisement
Advertisement

दक्षिण कोरियामा लगातार तिन दु:खद खबर, सुतेकै अबस्थामा अस्ताए रन्जन राइ

Advertisement
Advertisement

 

विशाल आवाज:  डिसेम्बर  २४  राती कोरियाको गजेदो स्थित ( 한화오션 성산 기업 ) कम्पनीमा कार्यरत सोलुखुम्बु जिल्ला नेचासल्यन गा.पा ५ सितादु निवासी रन्जन राइको सुतेकै अवस्थामा मृत्यु भएको छ।

सोलुखुम्बु सेवा समाजका पुर्व उपाध्यक्ष समेत रहेका रन्जन राई को अहिलेसम्मको अवस्था घटना बारे पुलिसले कम्पनीमा सोधपुछ गरी शब पोस्टमाटमको लागि हस्पिटल लगिएको र दूतावासलाई जानकारी गराई सकिएको साथै मृतकको परिवार संग सम्पर्क गरि जानकारी समेत गराई सकिएको समाजका अध्यक्ष राजु राइले जानकारी दिनु भएको छ।

उता नेपालमा कोरिया आउन तँछाड मछाड चलिरहेको बेला कोरियामा यो संगै हप्ता दिन भित्रै दु:खद घटनाको संख्या तिन पुगेको छ। यस अघि दुप्चेश्वर वडा नं २ बोल्गाङ निवासी  पासाङ श्याङ्बा मिति २०२३ डिसेम्बर २२ तारीक छुङनाम येसान सी स्थीत कम्पनीमा दुर्घटनामा परी दुःखद निधन भएको र दक्षिण कोरियाको छनानमा कार्यरत याङ्नाम पाँचथर ८ लिगिम्बाका नरेन्द्र केरुङ, सुतेको अवस्थामा निधन भएको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×