Advertisement
Advertisement

धर्म/ज्योतिश

आजको राशिफल : २०८० जेठ १७ गते (बुधवार)

आजको राशिफल : २०८० जेठ १७ गते (बुधवार)

Breaking News, Breaking news 1, देश, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० जेठ १७ गते (बुधवार) ७ जेठ २०८० बुधवार  मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,...
आजको राशिफल : २०८० जेठ १६ गते (मंगलवार)

आजको राशिफल : २०८० जेठ १६ गते (मंगलवार)

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० जेठ १६ गते (मंगलवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्...
आजको राशिफल : २०८० जेठ १५ गते (सोमवार)

आजको राशिफल : २०८० जेठ १५ गते (सोमवार)

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
  आजको राशिफल : २०८० जेठ १५ गते (सोमवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज पढाइ लेखाइमा मन जानेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । पढाइ लेखाइमा मन पनि जानेछ, तर स्वास्थ्यको ख्याल गर्नु होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)धूम्रपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनसक्छ, तर आर्थिक लाभ भने हुनेछ । वैदेशिक र प्राविधिक कार्यमा राम्रो हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज सांस्कृतिक...
आजको राशिफल : २०८० जेठ १४ गते (आइतवार)

आजको राशिफल : २०८० जेठ १४ गते (आइतवार)

Breaking News, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० जेठ १४ गते (आइतवार) १४ जेठ, २०८०  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पा...
आजको राशिफल : २०८० जेठ १३ गते (शनिवार)

आजको राशिफल : २०८० जेठ १३ गते (शनिवार)

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार, साहित्य
आजको राशिफल : २०८० जेठ १३ गते (शनिवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कीर्तिमानी काम गर्ने समय छ प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्नका हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने देखिन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारम...
आजको राशिफल : २०८० जेठ १२ गते (शुक्रवार)

आजको राशिफल : २०८० जेठ १२ गते (शुक्रवार)

Breaking News, Breaking news 3, धर्म सस्कृति, धर्म/ज्योतिश, मनोरञ्जन, समाचार
आजको राशिफल : २०८० जेठ १२ गते (शुक्रवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारको लगानीले राम्रै फाइदा देला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज इज्जत प्रतिष्ठा...
आजको राशिफल : २०८० जेठ ११ गते (बिहिवार)

आजको राशिफल : २०८० जेठ ११ गते (बिहिवार)

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
  आजको राशिफल : २०८० जेठ ११ गते (बिहिवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र पछि सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । श्रद्धा र भक्ति भाव पनि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज समान हराउन सक्नेछ...
आजको राशिफल : २०८० जेठ १० गते (बुधवार)

आजको राशिफल : २०८० जेठ १० गते (बुधवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० जेठ १० गते (बुधवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ र सफल यात्रा हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घर जग्गाको कारोबारले लाभ मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा ...
आजको राशिफल : २०८० जेठ ०९ गते (मंगलवार)

आजको राशिफल : २०८० जेठ ०९ गते (मंगलवार)

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० जेठ ०९ गते (मंगलवार)  ०९ जेठ २०८० मंगलवार  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन चिन्ता बढ्ने, यात्रामा बिघ्नबाधा आउला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला, तर शेयर बजारले साथ दिनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)...
आजको राशिफल : २०८० जेठ ०८ गते (सोमवार)

आजको राशिफल : २०८० जेठ ०८ गते (सोमवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० जेठ ०८ गते (सोमवार)    ८ जेठ, २०८० मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज नयाँ कार्...