NRNA ख्यङसानद्वारा नोभेम्बर २३ किम्हे बुसानमा ५औँ NRNA Pool Tournament–2025 आयोजना हुने भएको छ। कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट सामाजिक सेवा र सहकार्यको भावना विस्तार गर्ने उद्देश्यसाथ आयोजना हुने यस प्रतियोगितामा सहभागी हुन सबै पूल–प्रेमी खेलाडी हरूलाई आयोजकले हार्दिक आह्वान गरेको छ।
आपतकालीन राहतकोष स्थापनाका लागि सामाजिक सेवामूलक रूपमा सञ्चालन हुने यो प्रतियोगिता नोभेम्बर २३ (आइतबार) बिहान ९ बजेदेखि 김해시 분성로 355번길 12-1, 3층 मा सुरु हुनेछ। आकर्षक पुरस्कारका कारण पनि यो प्रतियोगिताले समुदायभित्र उल्लेख्य उत्साह सिर्जना गरेको आयोजकहरूको भनाइ छ। प्रतियोगितामा पहिलो हुने खेलाडीले १४ लाख वोन, दोस्रोले ७ लाख वोन, तेस्रोले ३ लाख वोन, र सान्त्वना खेलाडीले १ लाख वोन सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले ७० हजार वोन प्रवेश श...
४ मंसिर २०८२, बुधबार ०१:१७४ मंसिर २०८२, बुधबार ०१:१७४ मंसिर २०८२, बुधबार ०१:१७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मबल बढ्नेछ । पुराना कामहरू पुरा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । आर्थिकलाभको सम्भावना छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धैर्यपूर्वक अघि बढ्नुहोस् । नयाँ काममा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । अनावश्यक खर्च बढ्ने संकेत छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ समाचार सुन्न पाइनेछ । पढाइ वा प्रतिस्पर्धामा प्रगति हुनेछ । प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ । आर्थिक लाभको सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर–परिवारमा खुसी छाउनेछ। सामाजिक काममा संलग्न भइ मान–प्रतिष्ठा बढ्नेछ । खर्च बढ्न सक्छ, सचेत रहनुहोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसाय वा पेशागत क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ । शुभ सम...
३ मंसिर २०८२, मंगलवार ०८:३०३ मंसिर २०८२, मंगलवार ०८:३०३ मंसिर २०८२, मंगलवार ०८:३० by विशाल श्रेष्ठNo Comments
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा लिम्बू समुदायको महान चाड ‘चासोक तङनाम’ (येले तङ्बे ५०८५ – उधौली पर्व) को अवसरमा विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आगामी डिसेम्बर ७, आइतबार का दिन सौलमा भव्य रूपमा आयोजना गरिने भएको छ।
आयोजकका अनुसार बिगतका वर्षहरूझै यस वर्ष पनि आफ्नै भाषा, संस्कृति, कला र परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै यो पर्वलाई समुदायको एकता, पहिचान र सहकार्यको प्रतीकका रूपमा मनाइनेछ।
कार्यक्रममा चर्चित याक्थुङ गायक–गायिकाहरूको बेजोड प्रस्तुति, साथै मौलिक नृत्य यालाङ (धान नाच), च्याब्रुङ नाच (के–लाङ), र मौलिक परिकारहरू याङ्वेन, तोङ्बा लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू रहने बताइएको छ।
आयोजकले कोरियामा क्रियाशील विभिन्न संघ–संस्था, राजनीतिक दल, बुद्धिजीवी, व्यवसायी, पत्रकार, विद्यार्थी, याक्थुङ तथा गैर–याक...
३ मंसिर २०८२, मंगलवार ०२:००३ मंसिर २०८२, मंगलवार ०२:००३ मंसिर २०८२, मंगलवार ०२:०० by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाईंको उर्जा उच्च रहनेछ। नयाँ काम सुरु गर्न मन लाग्न सक्छ। तर योजना बिना कदम चाल्नाले बाधा आउन सक्छ — पहिले राम्रो योजना बनाई अघि बढ्नुहोस्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक मामिलामा सुधार आउने संकेत छ। तर अनावश्यक खर्चले घाटा गर्न सक्छ — महत्वपूर्ण खर्च मात्रै गर्नुहोस्। साथीहरू र परिवारसँगको सम्बन्धले मन प्रसन्न बनाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
समय मिलाएर सामाजिक क्रियाकलापमा सहभागि हुनुहोस्। नयाँ मानिसहरू भेट्न सकिन्छ। तर शब्द चयनमा सावधानी गर्नुहोस् — केही कुरा अनायासै विवाद उत्पन्न गर्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँग मिलेर काम गर्नु लाभदायक हुनेछ। पुराना मतभेदहरू मिल्ने सम्भावना छ। स्वास्थ्यको ख्याल राख्नुहोस् — विश्राम र पोषण पर्याप्त लिनुहोस्।
सिंह (मा, मि...
३ मंसिर २०८२, मंगलवार ०१:२८३ मंसिर २०८२, मंगलवार ०१:२८३ मंसिर २०८२, मंगलवार ०१:२८ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाईंको उर्जा उच्च रहनेछ। नयाँ काम सुरु गर्न मन लाग्न सक्छ। तर योजना बिना कदम चाल्नाले बाधा आउन सक्छ — पहिले राम्रो योजना बनाई अघि बढ्नुहोस्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक मामिलामा सुधार आउने संकेत छ। तर अनावश्यक खर्चले घाटा गर्न सक्छ — महत्वपूर्ण खर्च मात्रै गर्नुहोस्। साथीहरू र परिवारसँगको सम्बन्धले मन प्रसन्न बनाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
समय मिलाएर सामाजिक क्रियाकलापमा सहभागि हुनुहोस्। नयाँ मानिसहरू भेट्न सकिन्छ। तर शब्द चयनमा सावधानी गर्नुहोस् — केही कुरा अनायासै विवाद उत्पन्न गर्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँग मिलेर काम गर्नु लाभदायक हुनेछ। पुराना मतभेदहरू मिल्ने सम्भावना छ। स्वास्थ्यको ख्याल राख्नुहोस् — विश्राम र पोषण पर्याप्त लिनुहोस्।
सिंह (मा, मि...
२ मंसिर २०८२, सोमबार १३:२०२ मंसिर २०८२, सोमबार १३:२०२ मंसिर २०८२, सोमबार १३:२० by विशाल श्रेष्ठNo Comments
सुदूरपश्चिम समाज, दक्षिण कोरियाले आफ्नो १९औँ साधारण सभा तथा अधिवेशनको तयारी अन्तर्गत साधारण तथा आजीवन सदस्यता दर्ता र नवीकरण प्रक्रिया औपचारिक रूपमा खुला गरेको छ। समाजको १८औँ कार्यसमितिको मिति २०२५/११/१५ मा बसेको बैठकको निर्णयअनुसार मिति २०२६/१/११ मा हुने अधिवेसन र साधारण सभालाई लक्षित गर्दै सदस्यता नवीकरण तथा नयाँ दर्ता सुरु गरिएको हो।
दक्षिण कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ–दिदीबहिनीलाई एकताबद्ध र संगठित बनाउने उद्देश्यले हरेक वर्ष झैँ यो वर्ष पनि सदस्यता प्रक्रिया सुचारु गरिएकोमा समाजले सबैलाई समयमै सहभागिता जनाइदिन हार्दिक अपिल गरेको छ। समाजको पहिचान, जिम्मेवारी र एकताको आधार बलियो बनाउन दर्ता तथा नवीकरण अत्यन्त महत्वपूर्ण रहेको जनाइएको छ।
सदस्यता शुल्क:
• आजीवन सदस्यता शुल्क: १ लाख वोन
• साधारण सदस्यता शुल्क: १० हजार वोन
• सदस्यता नवीकरण: १० हजार वोन
बैंक...
२ मंसिर २०८२, सोमबार १२:५२२ मंसिर २०८२, सोमबार १२:५२२ मंसिर २०८२, सोमबार १२:५२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा सक्रिय समुदायमूलक संस्था राप्ती समाज, दक्षिण कोरियाले आगामी नोभेम्बर ३० (आइतबार) का दिन सुवनमा भव्य भेटघाट तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ।
सन् २००६ मा स्थापना भएको संस्थाले “हामी जहाँ भए पनि हाम्रो एउटा विशेषता — विशुद्ध सामाजिक कार्यका लागि राप्ती समाजको एकता” भन्ने मूल नाराका साथ कोरियामा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीका हक–हितका लागि निरन्तर सामाजिक सेवा तथा आपतकालीन सहयोग गर्दै आएको छ।
समाजका अध्यक्ष किसन ओलीका अनुसार, कार्यक्रमको उद्देश्य कोरियाका विभिन्न स्थानमा बसोबास गरिरहेका राप्तीबासीबीच आपसी चिनजान, सम्बन्ध विस्तार तथा सामाजिक एकता मजबुत गर्नु रहेको छ। साथै, समाजको गतिविधिमा सक्रिय रूपमा संलग्न व्यक्तिहरूलाई प्रमाण–पत्र हस्तान्तरण पनि गरिने अध्यक्ष ओलीले बताउनुभयो।
कार्यक्रम आइतबार बिहान ११:३० बजे सुवनस्थित ‘भेटघाट रेस्टुरेन...
२ मंसिर २०८२, सोमबार ०७:४३२ मंसिर २०८२, सोमबार ०७:४३२ मंसिर २०८२, सोमबार ०७:४३ by विशाल श्रेष्ठNo Comments
नेपाल तमाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन–२०२५ यही नोभेम्बर २३ (आइतबार)सउलको दोङ्देमुनस्थित सभाहलमा भव्य रूपमा हुने भएको छ। “तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्द्धन गर्दै संगठनको पहिचान र अस्तित्व मजबूत बनाउने” उद्देश्यसहित महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका लागि पाँच जना आकांक्षी दाबीका साथ अघि आएको बुझिएको छ। संगठनभित्र स्वस्थ प्रतिस्पर्धा र पारदर्शी प्रक्रियासहित नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।
अध्यक्ष पदका पाँच आकांक्षी :
1. रामबहादुर तामाङ – हालको वरिष्ठ उपाध्यक्ष
2. दावा फिन्जो तामाङ – हालका महासचिव
3. बुद्धिबहादुर तामाङ (BB Syangtan) – हालका उपाध्यक्ष
4. गणेश योंजन तामाङ – हालका उपाध्यक्ष
5. पूर्णमान तामाङ – हालका सह-कोषाध्यक्ष
कार्यक्रम नोभेम्बर २३ तारिक आईतवार मध्यान्ह ठिक १२:००...
२ मंसिर २०८२, सोमबार ०१:४३२ मंसिर २०८२, सोमबार ०१:४३२ मंसिर २०८२, सोमबार ०१:४३ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज उत्साह र जोश बढ्नेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो काममा प्रगति हुनेछ र पारिवारिक सम्बन्धमा सन्तोष अनुभव हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आत्मविश्वास बढ्नेछ। आर्थिक मामिलामा स्थिरता रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
नयाँ अवसर हात लाग्नेछ र काममा सफलता मिल्नेछ। आफ्नो योजना कार्यान्वयन गर्ने मौका पाइन सकिन्छ। दिनको अन्त्यमा मन हल्का रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसर पाउन सकिनेछ र प्रयास सफल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वास र नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ।
कन्...
१ मंसिर २०८२, आईतवार १०:२९१ मंसिर २०८२, आईतवार १०:२९१ मंसिर २०८२, आईतवार १०:२९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको सौल दोङ्देमुन स्थित नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै आज नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न भएको छ।
दक्षिण कोरियामा रहेको अतिथी हरुको बाक्लो उपस्थितिमा सम्पन्न अधिवेशनमा तत्कालीन अध्यक्ष बिबी स्याङ्तान तामाङलाई समाजप्रतिको योगदानका लागि सम्मान तथा धन्यवाद अर्पण गरिएको थियो। सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सफलताका शुभकामना व्यक्त गरिएको थियो।
अतिथिहरूको बाक्लो उपस्थिति रहेको यो अधिवेशनले सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। बरिष्ठ उपाध्यक्षमा सुनिल रिजाल, उपाध्यक्षमा अर्जुन तामाङ, सचिवमा अश्विन अधिकारी, कोषाध्यक्षमा बाबुराम रिमाल, सह-कोषाध्यक्षमा उद्धव थापा तथा सदस्यहरूमा नविन भट्टराई, राजन गुरुङ, मदन ढुङ्गाना, प्रदिप तामाङ, विजय तामाङ, सुजन सि...