Advertisement
Advertisement

नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सुरेश भट्ट

Advertisement
Advertisement

दक्षिण कोरियाको सौल दोङ्देमुन स्थित नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै आज नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न भएको छ।
दक्षिण कोरियामा रहेको अतिथी हरुको बाक्लो उपस्थितिमा सम्पन्न अधिवेशनमा तत्कालीन अध्यक्ष बिबी स्याङ्तान तामाङलाई समाजप्रतिको योगदानका लागि सम्मान तथा धन्यवाद अर्पण गरिएको थियो। सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सफलताका शुभकामना व्यक्त गरिएको थियो।

अतिथिहरूको बाक्लो उपस्थिति रहेको यो अधिवेशनले सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। बरिष्ठ उपाध्यक्षमा सुनिल रिजाल, उपाध्यक्षमा अर्जुन तामाङ, सचिवमा अश्विन अधिकारी, कोषाध्यक्षमा बाबुराम रिमाल, सह-कोषाध्यक्षमा उद्धव थापा तथा सदस्यहरूमा नविन भट्टराई, राजन गुरुङ, मदन ढुङ्गाना, प्रदिप तामाङ, विजय तामाङ, सुजन सिल्वाल, रिया पौड्यल र सन्दिप रेग्मी चयन भएका छन्।

स्थापना कालदेखि नै नुवाकोट समाज, दक्षिण कोरियाले कोरिया तथा नेपालमा विभिन्न सामाजिक तथा सहयोगमूलक गतिविधि गर्दै आइरहेको छ। नयाँ कार्यसमितिबाट पनि यस्तै सक्रियता र सामाजिक उत्तरदायित्व अझ प्रभावकारी रूपमा अघि बढाइने विश्वास व्यक्त गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×