Advertisement
Advertisement

५औँ NRNA Pool Tournament–2025 नोभेम्बर २३ मा हुँदै

Advertisement
Advertisement

NRNA ख्यङसानद्वारा नोभेम्बर २३ किम्हे बुसानमा ५औँ NRNA Pool Tournament–2025 आयोजना हुने भएको छ। कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट सामाजिक सेवा र सहकार्यको भावना विस्तार गर्ने उद्देश्यसाथ आयोजना हुने यस प्रतियोगितामा सहभागी हुन सबै पूल–प्रेमी खेलाडी हरूलाई आयोजकले हार्दिक आह्वान गरेको छ।

आपतकालीन राहतकोष स्थापनाका लागि सामाजिक सेवामूलक रूपमा सञ्चालन हुने यो प्रतियोगिता नोभेम्बर २३ (आइतबार) बिहान ९ बजेदेखि 김해시 분성로 355번길 12-1, 3층 मा सुरु हुनेछ। आकर्षक पुरस्कारका कारण पनि यो प्रतियोगिताले समुदायभित्र उल्लेख्य उत्साह सिर्जना गरेको आयोजकहरूको भनाइ छ। प्रतियोगितामा पहिलो हुने खेलाडीले १४ लाख वोन, दोस्रोले ७ लाख वोन, तेस्रोले ३ लाख वोन, र सान्त्वना खेलाडीले १ लाख वोन सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले ७० हजार वोन प्रवेश शुल्क तिर्नुपर्नेछ भने नोभेम्बर २२, राति ९ बजेसम्म दर्ता गरी सक्नुपर्नेछ। दर्ताका लागि KB Bank – 669501-04-317698 (Karki Bipan) खातामा रकम जम्मा गर्न सकिनेछ।
दर्ता विवरण
• 💵 Entry Fee: 70,000₩
• 📌 दर्ता अन्तिम मिति: 22 नोभेम्बर 2025, राति ९ बजेसम्म
• 🏦 बैंक खाता: KB Bank – 669501-04-317698 (Karki Bipan)

आयोजक समितिका जीवन कार्की, दोर्तिहाङ राई, बिपन कार्की र अर्जुन बेलबासेलगायतका पदाधिकारीहरूले खेलकुदमैत्री वातावरण सिर्जना गर्दै सामाजिक कार्यमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना भएको यस प्रतियोगितामा सबै खेलाडीहरूलाई उत्साहपूर्वक सहभागी हुन अनुरोध गरेका छन्। NRNA ख्यङसानले गएको वर्षहरूमा जस्तै यस वर्ष पनि प्रतियोगिता मार्फत उठेको रकम राहत तथा सामाजिक सेवामा प्रयोग गरिने जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×