Advertisement
Advertisement

आजको राशिफल: २०८२ मंसिर ३ गते बुधबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मबल बढ्नेछ । पुराना कामहरू पुरा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । आर्थिकलाभको सम्भावना छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

धैर्यपूर्वक अघि बढ्नुहोस् । नयाँ काममा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । अनावश्यक खर्च बढ्ने संकेत छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शुभ समाचार सुन्न पाइनेछ । पढाइ वा प्रतिस्पर्धामा प्रगति हुनेछ । प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ । आर्थिक लाभको सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घर–परिवारमा खुसी छाउनेछ। सामाजिक काममा संलग्न भइ मान–प्रतिष्ठा बढ्नेछ । खर्च बढ्न सक्छ, सचेत रहनुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यवसाय वा पेशागत क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ । शुभ समाचार पाइने संकेत छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज केही चुनौती आउन सक्छ । परिवारमा सानो तकरार हुनसक्छ । स्वास्थ्यमा ध्यान दिनुहोस् । धैर्य र संयम आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सफलताको नयाँ ढोका खुल्नेछ । साथीसँगको सम्बन्ध मधुर बन्नेछ । व्यापारमा नाफा बढ्ने सम्भावना छ।पारिवारिक सहयोग पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा ढिलाइ भए पनि अन्ततः सफलता मिल्नेछ । आर्थिक पक्ष सबल हुनेछ । आज तपाईँलाई मित्र वा आफन्तको विशेष सहयोग पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज नयाँ अवसरहरू प्राप्त हुनेछन् । पढाइ–लेखाइमा ध्यान केन्द्रित हुनेछ । शुभ कार्यमा सहभागी भइ खुसी प्राप्त गर्ने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामको चाप बढ्न सक्छ । मानसिक तनाव देखिन सक्छ । तर धैर्य र निरन्तरताले सफलता दिलाउनेछ ।परिवारबाट प्रेरणा मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ । यात्रामा जाने योजना बन्न सक्छ । प्रेम सम्बन्धमा विश्वासबढ्नेछ । आर्थिक लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यापार–व्यवसायमा मुनाफा बढ्नेछ । घरायसी वातावरण सुखद रहनेछ । शुभ कार्यको सुरुवात गर्न सकिनेदिन छ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×