Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन यही आइतबार, अध्यक्षका लागि ५ आकांक्षी

Advertisement
Advertisement

नेपाल तमाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन–२०२५ यही नोभेम्बर २३ (आइतबार)सउलको दोङ्देमुनस्थित सभाहलमा भव्य रूपमा हुने भएको छ। “तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्द्धन गर्दै संगठनको पहिचान र अस्तित्व मजबूत बनाउने” उद्देश्यसहित महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका लागि पाँच जना आकांक्षी दाबीका साथ अघि आएको बुझिएको छ। संगठनभित्र स्वस्थ प्रतिस्पर्धा र पारदर्शी प्रक्रियासहित नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।


अध्यक्ष पदका पाँच आकांक्षी :
1. रामबहादुर तामाङ – हालको वरिष्ठ उपाध्यक्ष
2. दावा फिन्जो तामाङ – हालका महासचिव
3. बुद्धिबहादुर तामाङ (BB Syangtan) – हालका उपाध्यक्ष
4. गणेश योंजन तामाङ – हालका उपाध्यक्ष
5. पूर्णमान तामाङ – हालका सह-कोषाध्यक्ष

कार्यक्रम नोभेम्बर २३ तारिक आईतवार मध्यान्ह ठिक १२:०० बजे 서울시 종로구 창신길51, 5층 MG 새마을금고 동대문역 EXIT No.1 बाट २ सय मिटर अगाडि सुरु हुने आयोजकले जनाएको छ।
महाधिवेशनमा दक्षिण कोरियाभर रहेका तामाङ लगायत गैर तमाङ समुदायका सबैलाई उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×