मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा...
८ भाद्र २०८१, शनिबार १३:१४८ भाद्र २०८१, शनिबार १३:१४८ भाद्र २०८१, शनिबार १३:१४ by विशाल श्रेष्ठNo Comments
नेपालका भिजन तामाङले दक्षिण कोरियामा भएको चौधौँ अन्तर्राष्ट्रिय ओपन फ्रेण्डशिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आइओएफटीसीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४० केजी मुनि भिजनले स्वर्ण पदक जितेका हुन्।
दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण दिलाएका थिए । नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुन् भने भजिन्द्र क्षेत्रीले भिजनको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका ६ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ। विजेतालाई आइओएफटीसीका निर्देशक दिवाकर महर्जन। प्रतियोगिता संयोजक राजु क्षेत्री लगायतले एक कार्यक्रम बीच पुरस्कृत गरेका थिए। ...
८ भाद्र २०८१, शनिबार ११:५४८ भाद्र २०८१, शनिबार ११:५४८ भाद्र २०८१, शनिबार ११:५४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नुवाकोट समाज दक्षिण कोरियाले अगस्ट ३ र ४ तारिखका दिन 경기 양평군 서종면 중미산로 941-2 मा आयोजना गरेको बृहत वनभोज तथा भेटघाट कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ। समाजले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत आयव्यय प्रस्तुत गर्दै करिब २३ लाख वन (२२,९४,४००) वन मुनाफा गरेको बताएका छन्।
“सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले अगस्ट ३ र ४ तारिख शनिबार र आइतबारका दिन THE FOREST GALLERY मा दुई दिने बृहत वनभोज तथा भेटघाट कार्यक्रम २०२४ आयोजना गरेको थियो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागि बाट १ करोड २ लाख १ हजार वन सङ्कलन भएको थियो भने स्पोन्सरहरूबाट ४९१,४०० वन गरि जम्मा १ करोड ६ लाख ९२ हजार ४ सय वन वन आम्दानी भएको आम्दानी खर्च वि...
८ भाद्र २०८१, शनिबार ०१:५०८ भाद्र २०८१, शनिबार ०१:५०८ भाद्र २०८१, शनिबार ०१:५० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ...
७ भाद्र २०८१, शुक्रबार १२:३४७ भाद्र २०८१, शुक्रबार १२:३४७ भाद्र २०८१, शुक्रबार १२:३४ by विशाल श्रेष्ठNo Comments
राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ नेपाली ब्याडमिन्टन कमिटी द्वारा सेप्टेम्बर १५ तारिख ह्वासङमा दक्षिण कोरियामा "ब्याडमिन्टन प्रिमियर लिग 2024" को आयोजना हुने भएको छ।
नेपाली ब्याडमिन्टन कमिटीद्वारा कोरियन महान पर्व छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिख ह्वासङ स्थित 전기 화성시 저남면 발안로 1191-8 मा "ब्याडमिन्टन प्रिमियर लिग 2024" आयोजना हुन लागेको हो। प्रतियोगितामा नेपाली खेलाडीहरूले A, B, र C गरि ३ श्रेणीहरूमा भाग लिन पाउनेछन् भने प्रत्येक श्रेणीका विजेता र उपविजेता खेलाडीहरूले तीन लाख र दुइ लाख कोरियन वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुगेका दुई टोली/खेलाडीहरूले मेडल, प्रमाणपत्र, र आकर्षक उपहारहरू प्राप्त गर्ने खिम केसीले विशाल आवाजलाई बताएका छन्।
प्रतियोगितामा सहभागी हुनको लागि नेपाली ब्याडमिन्टन कमिटी का आजीवन सदस्यहरू...
७ भाद्र २०८१, शुक्रबार ११:५२७ भाद्र २०८१, शुक्रबार ११:५२७ भाद्र २०८१, शुक्रबार ११:५२ by विशाल श्रेष्ठNo Comments
स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा उत्कृष्ट भएका २५ गाउँपालिकामध्ये सबैभन्दा बढी ११ वटा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् । त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका सात सात वटा गाउँपालिका उत्कृष्ट २५ मा परेका छन् ।
संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले सार्वजनिक गरेको नतिजामा उत्कृष्ट २५ मध्ये ११ वटा गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रका अध्यक्षहरुले गरेका छन् । जसअनुसार वेनिघाट रोराङ्ग धादिङ्ग उत्कृष्ट भएको छ, जसको नेतृत्व नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया‘विवेक’ले गर्नुभएको छ ।
त्यस्तै माओवादी केन्द्रका यदु ज्ञवालीले नेतृत्व गरेको रुरुक्षेत्र गुल्मी, प्रकाश विष्टले नेतृत्व गरेको राप्ती गापा दाङ, शुक्र चुमानले नेतृत्व गरेको आवुखैरेनी तनहुँ, गणेशबहादुर थापाले नेतृत्व गरेको भगवतीमाई दैलेख, विमर्श...
७ भाद्र २०८१, शुक्रबार ०२:५८७ भाद्र २०८१, शुक्रबार ०२:५८७ भाद्र २०८१, शुक्रबार ०२:५८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ...
६ भाद्र २०८१, बिहीबार १४:२६६ भाद्र २०८१, बिहीबार १४:२६६ भाद्र २०८१, बिहीबार १४:२६ by विशाल श्रेष्ठNo Comments
नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको यस वर्षको प्रतिक्षित नेपाली फिल्म “छक्का पञ्जा ५” दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियामा रहेको दोलखाली समाज ले दीपाश्री निरौला निर्देशित फिल्म को प्रदर्शन अधिकार पाएसँगै दक्षिण कोरियामा पनि दशैंको छेको पारेरै प्रदर्शन हुने दोलखा समाजका सल्लाहकार सरोज केसीले विशाल आवाजलाई बताउनुभएको छ।
सोही मितिमा नेपालमा प्रदर्शन हुन लागेको बिराज भट्टको बहुप्रतिक्षित चलचित्र “१२ गाउ” पनि कोरिया प्रदर्शन हुदैछ
दीपक राजगिरी र वर्षा शिवाकोटी स्टारर फिल्म दसैं फूलपातिको छेकोमा असोज २४ मा रिलिज हुँदैछ । आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् ।
सोही मितिमा नेपालमा प्रदर्शन हुन लागेको बिराज भट्टको बहुप्रतिक्षित चलचित्र “१२ गाउ” पनि कोरिया प्रदर्शन हुदै...
६ भाद्र २०८१, बिहीबार १२:२९६ भाद्र २०८१, बिहीबार १२:२९६ भाद्र २०८१, बिहीबार १२:२९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको किम्हे बुसान स्थित एभरेस्ट भ्यु रेस्टुरेन्टले आफ्नै रेस्टुरेन्टमा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अगष्ट ३१ तारिक बेलुकि तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै एभरेस्ट भ्यु रेस्टुरेन्टले महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला,सस्कृती जोगाउन तीज बिशेष कार्यक्रम आयोजना गरिएको सञ्चालक अनुशा अधिकारीले बिशाल आवाज लाई जानकारी दिनुभयो। कार्यक्रम अगष्ट ३१, का दिन किम्हे बुसान स्थित एभरेस्ट भ्यु रेस्टुरेन्टमा नेपाली नाचगानको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकारका साथमा सन्चालन हुनेछ ।
बिशेष गरी दक्षिण कोरियाको किम्हे बुसानमा रहनुभएको नेपाली चेलीबेटीको लागि नेपालीलेनै आयोजना गर्न लागेको कोरिया तीज बिशेष कार...
६ भाद्र २०८१, बिहीबार १२:०६६ भाद्र २०८१, बिहीबार १२:०६६ भाद्र २०८१, बिहीबार १२:०६ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ :कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले आउँदो सेप्टेम्बर १ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२४" आयोजना गर्ने भएको छ । "किम्हे सिजाङ - न्यू लिटल इन्डियाको हल" मा तीजको अवसरमा दर खाने कार्यक्रम र विविध साँस्कृतिक कार्यक्रम सहित बिहान ११ देखि साँझ ६ बजेसम्म उक्त कार्यक्रम हुने भएको हो ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियाको किम्हे, बुसान, मासान, छाङ्वन लगायत आसपास छरिएर बस्नुहुने दाजुभाई तथा दिदीबहिनीहरुको ब्यापक सहभागिता रहने अपेक्षा राख्दै नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
"Together We Can" भन्ने मूल नारालाई अनुशरण गर्द...