Advertisement
Advertisement

करिब २३ लाख मुनाफा भयो नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम बाट

Advertisement
Advertisement

विशाल आवाज: नुवाकोट समाज दक्षिण कोरियाले   अगस्ट ३ र ४ तारिखका दिन 경기 양평군 서종면 중미산로 941-2 मा आयोजना गरेको बृहत वनभोज तथा भेटघाट कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ। समाजले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत आयव्यय प्रस्तुत गर्दै करिब २३ लाख वन (२२,९४,४००) वन मुनाफा गरेको बताएका छन्। 

“सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले अगस्ट ३ र ४ तारिख शनिबार र आइतबारका दिन  THE FOREST GALLERY मा दुई दिने बृहत वनभोज तथा भेटघाट कार्यक्रम २०२४ आयोजना गरेको थियो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागि बाट १ करोड २ लाख १ हजार वन सङ्कलन भएको थियो भने स्पोन्सरहरूबाट ४९१,४०० वन गरि जम्मा १ करोड ६ लाख ९२ हजार ४ सय वन वन आम्दानी भएको आम्दानी खर्च विवरणमा बताइएको छ।  यसैगरि विभिन्न शिर्षक हरुमा जम्मा खर्च ८३ लाख ९८ हजार वन भइ २२ लाख ९४ हजार ४ सय वन मुनाफा भएको जनाइएको छ।

नुवाकोट समाज दक्षिण कोरियाद्वारा आयोजना गरिएको पिकनिक कार्यक्रम सभ्य अनि भब्य तरिकाले सम्पन्न गराउन  सहभागी सम्पुर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनी, पत्रकार, समाजसेवी, ब्यापारी लगाएत बागमती प्रदेश एकता समाज तथा बागमती प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाका संस्था प्रति आयोजकले  धन्यवाद  समेत व्यक्त गरेको छ। काम गर्दै गर्दा केहि कमि कम्जोरी भएमा  माफि  माग्दै आगामि दिनहरूमा पनि यस्तै साथ सहयोगको लागि अपेक्षा राखि  सहकार्यको लागि नुवाकोट समाज परिवार सदैब तयार रहेको संस्थाका अध्यक्ष बीबी स्याङ्तानले बताएका छन्। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×