Advertisement
Advertisement

“छक्का पञ्जा ५” दक्षिण कोरियामा पनि प्रदर्शन हुने

Advertisement
Advertisement

नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको यस वर्षको प्रतिक्षित नेपाली फिल्म “छक्का पञ्जा ५”  दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ। 

दक्षिण कोरियामा रहेको दोलखाली समाज ले दीपाश्री निरौला निर्देशित फिल्म को प्रदर्शन अधिकार पाएसँगै दक्षिण कोरियामा पनि दशैंको छेको पारेरै प्रदर्शन हुने दोलखा समाजका सल्लाहकार सरोज केसीले विशाल आवाजलाई बताउनुभएको छ।

सोही मितिमा नेपालमा प्रदर्शन हुन लागेको बिराज भट्टको बहुप्रतिक्षित चलचित्र “१२ गाउ” पनि कोरिया प्रदर्शन हुदैछ

दीपक राजगिरी र वर्षा शिवाकोटी स्टारर  फिल्म दसैं फूलपातिको छेकोमा असोज २४ मा रिलिज हुँदैछ ।  आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् ।

सोही मितिमा नेपालमा प्रदर्शन हुन लागेको बिराज भट्टको बहुप्रतिक्षित चलचित्र “१२ गाउ” पनि कोरिया प्रदर्शन हुदैछ यसरी हेर्दा कोरियामा फेरी एकपटक “छक्का पन्जा ५” र “१२ गाउ” को भिडन्त हुने देखिएको छ । पोस्टर र टिजर बाटै प्रशसा बटुली कोरियामा भएको अधिकान्श दर्शकको धेरै माग पाएको १२ गाउ र ब्रान्ड भ्यालुको आधारमा राम्रो चल्ने अपेक्षा गरिएको चलचित्र छक्का पन्जा ५ कोरियामा भिड्ने लगभग पक्का देखिएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×