Advertisement
Advertisement

अगष्ट ३१ मा किम्हे बुसानको एभरेस्ट भ्यु रेस्टुरेन्टमा तीज कार्यक्रम हुँदै

Advertisement
Advertisement

 

दक्षिण कोरियाको  किम्हे बुसान स्थित एभरेस्ट भ्यु रेस्टुरेन्टले आफ्नै रेस्टुरेन्टमा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अगष्ट ३१ तारिक बेलुकि  तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै  एभरेस्ट भ्यु रेस्टुरेन्टले  महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला,सस्कृती जोगाउन तीज बिशेष कार्यक्रम  आयोजना गरिएको‌ सञ्चालक अनुशा अधिकारीले  बिशाल आवाज लाई जानकारी दिनुभयो। कार्यक्रम अगष्ट ३१,  का दिन  किम्हे बुसान स्थित एभरेस्ट भ्यु रेस्टुरेन्टमा नेपाली नाचगानको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकारका साथमा सन्चालन हुनेछ ।

बिशेष गरी दक्षिण कोरियाको किम्हे बुसानमा रहनुभएको नेपाली चेलीबेटीको लागि नेपालीलेनै आयोजना गर्न लागेको  कोरिया तीज बिशेष कार्यक्रमलाइ सभ्य र भव्य रुपमा सफल बनाउनको लागि कोरियावासी सम्पूर्ण नेपाली महानुभावहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×