मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन...
१८ असार २०८१, सोमबार ०१:४४१८ असार २०८१, सोमबार ०१:४४१८ असार २०८१, सोमबार ०१:४४ by विशाल श्रेष्ठNo Comments
सुदुरपश्चिम समाज दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले दोस्रो खप्तड कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
जुलाइ १४ तारिक आइतबार संचालन गरिने प्रतियोगिताको समाजले तयारी तिव्र पारेको छ ।
स्वस्थ बिचार र व्यबहार खेलकुद नै मुख्य आधार भन्ने मुल नाराका साथ हुने प्रतियोगिता को टाइसिट जुलाई को ०७ तारिक दिउँसो ०२ बजे एभरेस्ट करि रेस्टुरेन्ट दोङ्ग्देमुनमा राखिएको छ ।
दक्षिण कोरिया को सुवन शहर स्थित खेलिने प्रतियोगिता को जुलाई ०७ तारिक दिउँसो १२ बजे सम्म टिम दर्ता समय रहेको समाजका सदस्य भिम जागरीले जानकारी दिए ।
जागरीका अनुसार एक भव्य औपचारिक कार्यक्रम का बिच प्रतियोगिता उदघाटन गरिने छ । उक्त कार्यक्रम मा कुटनितिक नियोगका प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रमुख , एनाआरएनए दक्षिण कोरिया का पदाधिकारी ,एनसिसिका पदाधिकारी लगायत खेल प्रेमी सम्पुर्...
१८ असार २०८१, सोमबार ०१:४०१८ असार २०८१, सोमबार ०१:४०१८ असार २०८१, सोमबार ०१:४० by विशाल श्रेष्ठNo Comments
नेकपा एमाले प्रबास संगठन प्रवासि नेपालि मन्च (onf) किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाले आफ्नो संगठनको अधिबेशन २०२४ जुलाइ २८मा गर्ने भएको छ ।
किम्हे बुसान समितिको बैठक ले सातौ महिना अर्थात् जुलाइ२८ तारिकका दिन किम्हे शहरको लुम्बिनि रेष्टुरेन्टको हलमा सभ्य र भब्य रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ ।
मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागियको बुसान कमिटिका अध्यक्ष तगेन राइले जानकारि दिनु भयो।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो ।
किम्हे बुसान आसपासमा रहनु हुने एमालेमा आस्था राख्ने सम्पूर्ण साथिभाइ तथा शुभचिन्तक र व्यवसायि ,जातिय क्षेत्रिय संघ ...
१६ असार २०८१, शनिबार ०२:२२१६ असार २०८१, शनिबार ०२:२२१६ असार २०८१, शनिबार ०२:२२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन...
१५ असार २०८१, शुक्रबार ०४:००१५ असार २०८१, शुक्रबार ०४:००१५ असार २०८१, शुक्रबार ०४:०० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: स्थाई घर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ३ धुस्कुन हिले भइ हाल दक्षिण कोरियाको 경상북도 구미 भन्ने ठाउँमा होम पाइप बन्ने कम्पनिमा काम गर्ने प्रकाश भन्डारीको बुधवार बिहान ११ बजे कार्यस्थलमा काम गर्दा गर्दै दुर्घटनामा परि दु:खद निधन भएको हो ।
दक्षिण कोरिया प्रबेश गरेको १६ महिना मात्र भएको मृतकको घटना घटे लगत्तै नेपाल राजदुतावास दक्षिण कोरिया र नेपाल घर परिवारलाइ पनि जानकारी गराइसकेको र कोरियाको बाँकी पुलिस रिपोर्ट आइसकेपछी दुतावासले आगामी प्रकृया अगाडि बढाउने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका आध्यक्ष राजु लामा (राज लोप्चनले) बताउनु भएको छ।
कम्पनीमा काम गर्दा होस् या जुनसुकै बेला आफ्नो स्वास्थ्यको ख्याल गरेर काम गर्नुहोला कम्पनिको सेफ्टी पूर्ण मात्रामा प्रयोग गर्नुहोला ,गर्मी बढ्दो छ पानी धेरै पिउनुहोला पहिलो प्राथमिकता आफ्नो स्वास्थ्य लाई दि...
१५ असार २०८१, शुक्रबार ०१:१२१५ असार २०८१, शुक्रबार ०१:१२१५ असार २०८१, शुक्रबार ०१:१२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)मान सम्मान तथा इज्जत...
१३ असार २०८१, बुधबार ११:३७१३ असार २०८१, बुधबार ११:३७१३ असार २०८१, बुधबार ११:३७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन महान चाड छुसकको अवसर पारेर आकस्मिक कोष संचालनार्थ सेप्टेम्बर १५ तारिखका दिन सउलमा “छुसक डान्स पार्टी २०२४”आयोजना गर्नेभएको छ।
भोजपुर घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका व्यक्तिहरू मिली स्थापना गरेको भोजपुर परिवार दक्षिण कोरियाले पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया र सो अन्तर्गतका सबै सस्थाको सहयोगमा सधैं काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ छुसक को अवसर पारेर कोरियाको प्रमुख शहर को 서울시 중구 퇴계로 217 충무로4가 (진양상가 2층) मा आउँदो सेप्टेम्बर १५ तारिख साझ ७ बजेदेखी भोली बिहान ५ बजेसम्म ननस्टप डिजे डान्स पार्टी गर्ने भएको हो।
कार्यक्रममा नेपालका चर्चित कलाकार डिजे AMU लाई आमन्त्रित गरी लोकल डिजे TSHERING को साथमा यसपालीको छुसक धमाका भव्य बनाउने योजनाका साथ कार्यक्रमको तयारी भइरहेको समाजका अध्...
१३ असार २०८१, बुधबार ०२:१५१३ असार २०८१, बुधबार ०२:१५१३ असार २०८१, बुधबार ०२:१५ by एलिनाNo Comments
मेष –( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ। विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।
वृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। प्रेम र मित्रताकाे बन्धन पनि कसिलाे हुनेछ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह) धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा...
१२ असार २०८१, मंगलवार ११:२९१२ असार २०८१, मंगलवार ११:२९१२ असार २०८१, मंगलवार ११:२९ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा छुसक को अवसरमा सेप्टेम्बर १५ तारिख आइतबार का दिन कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा नेपकोर नाइट हुने भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र BIKRAM LAMA ,GM-ZOON,TJAY,DJ RX,DJPUNK,DJ KWON YEONSU को साथमा BANPO FOUNTAIN BRIDGE नजिकै नेपकोर नाइट गर्ने भएको हो।सउलमा हुने यो छुसक ग्राण्ड इभेन्ट को होस्ट भने अनितले गर्नेछन्।
युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । झण्डै ३० जना युवाहरु...
१२ असार २०८१, मंगलवार ११:०७१२ असार २०८१, मंगलवार ११:०७१२ असार २०८१, मंगलवार ११:०७ by विशाल श्रेष्ठNo Comments
बोमजन गुरुङ:दक्षिण कोरिया बुसानमा रहेको चिरपरिचित नेपालीहरुको साझा संस्था नोक्सान नेपाली युवा परिवारको चौथो अधिवेशन सम्पन्न भएको छ । नोक्सान पार्कमा भएको उक्त अधिवेशनबाट संस्थाका अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता र सोही संस्थाका संरक्षक संगित अधिकारीको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनमा नेपाल सम्पर्क समिति बुसानका अध्यक्ष चन्द्र कार्की, सुदुरपश्चिम समाज बुसानका अध्यक्ष देबराज बडु, नोक्सान नेपाली युवा परिवारका संस्थापक सदस्य तथा सल्लाहकार राजेन्द्र प्रसाद लामिछाने, संस्थाका सल्लाहकारहरु दिल गाहा, शिबराम आचार्य, जनकराज पौडेल, मामा हर्क राई, पवन पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाका सदस्य आयुश खड्काको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका महासचिव केशव रिमालले कार्यक्रम सन्चालन गरेका थिए । प्रमुख अतिथि अधिकारिले परदेशी नेपालीहरुको...